ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

दुई जना प्रहरी सहायक हवल्दार लागु औषधसहित पक्राउ

News Desk by News Desk
६:३१ बिहान, कार्तिक ११, २०८१
874
सेयर
864
VIEWS
ShareTweetSendShare

काठमाडौं कात्तिक ११ गते ।
नेपाल प्रहरीका सहायक हवल्दार कलिम बेहना र अर्का सहायक हवल्दार लागु औषधसहित काठमाडौंबाट पक्राउ परेका छन् ।
काठमाडौंमा लागु औषध बिक्रि गरिरहेको अवस्थामा कालिमाटी प्रहरी बृतमा कार्यरत सहायक हवल्दार पक्राउ परेका थिए। पक्राउ परेका सहायक हवल्दारले कलिमको पनि सभागिता भएको बयान दिएपछि प्रहरीले उनलाई पनि नियन्त्रणमा लिएको हो। दरवन्दी दाङ्ग भएका उनी पछिल्लो समय काजमा प्रहरी प्रधान कार्यालय उजुरी छानबिन महाशाखामा कार्यरत छन् ।
कालिमाटी प्रहरी बृतमा कार्यरत कलिमका साथी सहायक हवल्दारलाई काठमाडौं प्रहरी परिसर लागु औषध ब्युरोको टोलीले लागु औषध सहित कालिमाटीबाट पक्राउ गरेको श्रोतले जनाएको छ।

पक्राउ परेका सहायक हवल्दारले कलिमले लागु औषध बाँकेबाट ल्याएर आफुलाई बिक्रि गर्न पठाउने गरेको बयान दिएको उच्च श्रोतले जनाएको छ। पक्राउ परेका सहायक हवल्दार र सहायक हल्दार कलिमलाई छानबिनका लागि प्रहरी प्रधान कार्यालयमा लागिएको उच्च श्रोतले जानकारी दिएको छ।

यस बिषयमा प्रहरी प्रबक्ता डीआईजी दानबहादुर कार्कीसंग बुझ्न खोज्दा फोन नउठाएर प्लिज टेक्स्ट मी भनेर सन्देश पठाए। अनलाइन खोजखबरले जबाफ मागे पनि कुनै जवाफ दिएनन।

बेहना लामो समय प्रहरीको सादा पोशाकमा खटिएकोले उनलाई नाका र लागु औषध कारोवारको बारेमा राम्रो जानकारी छ। उनी लामो समयदेखि अवैध कारोवारमा संलग्न हुँदै आएपनि पावर र पैसाको आडमा जोगिदै आएका थिए ।
बाँके निवासी बेहना विवादित छविका प्रहरी हुन् । २०६४ मा प्रहरी जवानबाट प्रहरी सेवामा प्रवेश गरेका उनी दाङ, बाँके, लुम्बिनी प्रदेश कार्यालयमा बसेर सेवा गरिसकेका छन्। उनी २०७८ मा बढुवा भएका हुन् ।

सम्बन्धित समाचार

बालन्याय कार्यान्वयन कमजोर : नौबस्तामा बालबन्दीको गुनासो

ईदको पूर्वसन्ध्यामा बाँकेका कैदीबन्दीलाई नयाँ लुगा वितरण

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

शुक्रबार पक्राउ परेका उनलाई प्रहरीले शनिवार बिदा परेकोले प्रहरी प्रधान कार्यालयमा आज आइतवार हाजिरी गराइएको श्रोतले जानकारी दिएको छ। लागु औषध कारोवारी र अवैध असुली धन्दामा संलग्नहरुसँग साठगाँठ राखेर उनले प्रहरी संगठनकै बदनाम गर्ने काम गर्दै आएका छन् ।

उनका कर्तुतबारे अनलाइन खोजखवरले यसअघि पनि समाचार प्रकाशन गरिसकेको छ । कलिमलाई जोगाउन उच्च तहका प्रहरी अधिकारीले चलखेल गरिरहेको श्रोतले जनाएको छ।
उजुरी छानबिन महाशाखा संग पक्राउ परेका प्रहरीको नाम माग्दा समेत नदिएको काठमाडौं प्रहरी परिसरका एक प्रहरी अधिकृतले बताए। यस बिषयमा थप जानकारी सहित समाचार प्रकाशन गरिने छ।

ADVERTISEMENT
Share356Tweet216SendShare
Previous Post

पाक्ने बेलाको धानबारीमा कालो पोके किराको प्रकोप

Next Post

एक लाख मुल्य बराबरको पटका नष्ट

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

१२ बालबन्दी अझै सम्पर्कविहीन
अपराध

बालन्याय कार्यान्वयन कमजोर : नौबस्तामा बालबन्दीको गुनासो

७:२५ बिहान, चैत्र ६, २०८२
ईदको पूर्वसन्ध्यामा बाँकेका कैदीबन्दीलाई नयाँ लुगा वितरण
मुख्य समाचार

ईदको पूर्वसन्ध्यामा बाँकेका कैदीबन्दीलाई नयाँ लुगा वितरण

१:४८ बिहान, चैत्र ६, २०८२
बर्दिया राष्ट्रिय निकुञ्जमा बढे पर्यटक
समाचार

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

१:३२ बिहान, चैत्र ६, २०८२
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

आज र भोलि ठूलो हावाहुरीसहित वर्षा र हिमपात हुने

१:२९ बिहान, चैत्र ६, २०८२
लुम्बिनी र कोशीका विभिन्न क्षेत्रमा तीव्र हावाहुरीको चेतावनी
मुख्य समाचार

लुम्बिनी र कोशीका विभिन्न क्षेत्रमा तीव्र हावाहुरीको चेतावनी

८:२२ बिहान, चैत्र ५, २०८२
राष्ट्रपतिसमक्ष प्रतिनिधि सभा निर्वाचनको प्रतिवेदन पेश
मुख्य समाचार

राष्ट्रपतिसमक्ष प्रतिनिधि सभा निर्वाचनको प्रतिवेदन पेश

७:३० बिहान, चैत्र ५, २०८२
हुलाक सेवाको प्रभावकारिता बढाउन नेपालगञ्जमा अन्तरक्रिया
मुख्य समाचार

हुलाक सेवाको प्रभावकारिता बढाउन नेपालगञ्जमा अन्तरक्रिया

७:२० बिहान, चैत्र ५, २०८२
बाँकेका वन क्षेत्रमा डढेलो रोक्न विशेष अभियान सुरु
मुख्य समाचार

बाँकेका वन क्षेत्रमा डढेलो रोक्न विशेष अभियान सुरु

७:०९ बिहान, चैत्र ५, २०८२
Next Post
एक लाख मुल्य बराबरको पटका नष्ट

एक लाख मुल्य बराबरको पटका नष्ट

महोत्सवलाई सफल बनाउन सहमति

महोत्सवलाई सफल बनाउन सहमति

भारतलाई पेनाल्टी सुटआउटमा हराउँदै नेपाल साफ च्याम्पियनसिपको फाइनलमा

भारतलाई पेनाल्टी सुटआउटमा हराउँदै नेपाल साफ च्याम्पियनसिपको फाइनलमा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?