ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

हुलाक सेवाको प्रभावकारिता बढाउन नेपालगञ्जमा अन्तरक्रिया

News Desk by News Desk
७:२० बिहान, चैत्र ५, २०८२
हुलाक सेवाको प्रभावकारिता बढाउन नेपालगञ्जमा अन्तरक्रिया
374
सेयर
374
VIEWS
ShareTweetSendShare

बाँके चैत ६ गते।
नेपालगञ्जमा द्रुत डाँक सेवा (इएमएस) सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। हुलाक सेवा विभागद्वारा बिहीबार आयोजित उक्त कार्यक्रम जिल्ला हुलाक कार्यालय बाँकेको समन्वय तथा सहजीकरणमा सम्पन्न भएको हो।

कार्यक्रममा सरोकारवालाबीच द्रुत डाँक सेवाको गुणस्तर, विस्तार र प्रभावकारिताबारे गहन छलफल गरिएको थियो। अध्यक्षता गर्दै हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पंगेनीले सेवामा सुधार र नवप्रवर्तन आवश्यक रहेको उल्लेख गरिन्। उनले समयानुकूल सेवा प्रदान गर्दै जनअपेक्षाअनुसार गुणस्तरीय र विश्वसनीय सेवा दिन विभाग प्रतिबद्ध रहेको बताइन्।

हुलाक सेवा विभागका निर्देशक लिलाराज पौडेलले हुलाक सेवाको विगत र वर्तमान अवस्थाबारे जानकारी गराए भने शाखा अधिकृत शालिकराम बस्यालले द्रुत डाँक सेवाको प्रक्रिया र सञ्चालनबारे विस्तृत जानकारी प्रस्तुत गरे।

प्रमुख अतिथि जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरीले ग्रामीण क्षेत्रमा सेवा विस्तारमा विशेष जोड दिए। उनले दूरदराजका नागरिकसम्म छिटो र सहज सेवा पुर्‍याउन स्थानीय तहसँग समन्वय गरी सेवा विस्तार गर्नुपर्ने धारणा राखे।

सम्बन्धित समाचार

जेठ २ गते नेपालगन्जमा बृहद निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना

बाँकेबाट प्रदेश सुशासन केन्द्र सार्न नदिने निर्णय, आन्दोलनको चेतावनी

मतदाता नामावलीमा नाम दर्ता गर्नेको संख्या बढ्दो

यसैगरी, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङले सेवा प्रभावकारी बनाउन सरकारी निकायबीच समन्वय अपरिहार्य रहेको बताए। उनले सार्वजनिक सेवामा पारदर्शिता र जवाफदेहिता कायम गर्दै जनविश्वास अभिवृद्धि गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा सहभागीहरूले द्रुत डाँक सेवाको प्रभावकारिता अभिवृद्धि गर्न विभिन्न सुझाव प्रस्तुत गरेका थिए। उनीहरूले सेवा विस्तार, जनचेतना वृद्धि तथा प्रविधिको प्रयोगलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा स्वागत मन्तव्य जिल्ला हुलाक कार्यालय बाँकेका प्रमुख गजेन्द्र प्रकाश थारुले व्यक्त गरेका थिए।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

बाँकेका वन क्षेत्रमा डढेलो रोक्न विशेष अभियान सुरु

Next Post

राष्ट्रपतिसमक्ष प्रतिनिधि सभा निर्वाचनको प्रतिवेदन पेश

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

जेठ २ गते नेपालगन्जमा बृहद निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना
मुख्य समाचार

जेठ २ गते नेपालगन्जमा बृहद निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना

११:०३ बिहान, बैशाख २९, २०८३
बाँकेबाट प्रदेश सुशासन केन्द्र सार्न नदिने निर्णय, आन्दोलनको चेतावनी
मुख्य समाचार

बाँकेबाट प्रदेश सुशासन केन्द्र सार्न नदिने निर्णय, आन्दोलनको चेतावनी

७:०२ बिहान, बैशाख २९, २०८३
मतदाता नामावलीमा नाम दर्ता गर्नेको संख्या बढ्दो
मुख्य समाचार

मतदाता नामावलीमा नाम दर्ता गर्नेको संख्या बढ्दो

२:१५ बिहान, बैशाख २४, २०८३
‘रूपान्तरण र आन्तरिक लोकतन्त्रका लागि कांग्रेस रोजें’ : मोहना अन्सारी
मुख्य समाचार

‘रूपान्तरण र आन्तरिक लोकतन्त्रका लागि कांग्रेस रोजें’ : मोहना अन्सारी

१२:५५ बिहान, बैशाख २४, २०८३
अपराध

कर्तव्य ज्यान मुद्दामा ६ जना पक्राउ, अनुसन्धानमा बाँके प्रहरी सक्रिय

६:५६ बिहान, बैशाख २३, २०८३
राप्ती नदीमा पुल नहुँदा स्थानीय डुङ्गामै निर्भर, जोखिमपूर्ण यात्रा जारी
मुख्य समाचार

राप्ती नदीमा पुल नहुँदा स्थानीय डुङ्गामै निर्भर, जोखिमपूर्ण यात्रा जारी

५:०८ बिहान, बैशाख २३, २०८३
वास्तविक सुकुम्बासी पहिचानपछि मात्र जग्गा खाली गर्न रास्वपाको माग
मुख्य समाचार

वास्तविक सुकुम्बासी पहिचानपछि मात्र जग्गा खाली गर्न रास्वपाको माग

१२:४२ बिहान, बैशाख २२, २०८३
समाजलाई त्रसित बनाउने भिडियो पोष्ट गर्ने दुई जना पक्राउ
अपराध

समाजलाई त्रसित बनाउने भिडियो पोष्ट गर्ने दुई जना पक्राउ

१२:०९ मध्यान्ह, बैशाख २१, २०८३
Next Post
राष्ट्रपतिसमक्ष प्रतिनिधि सभा निर्वाचनको प्रतिवेदन पेश

राष्ट्रपतिसमक्ष प्रतिनिधि सभा निर्वाचनको प्रतिवेदन पेश

लुम्बिनी र कोशीका विभिन्न क्षेत्रमा तीव्र हावाहुरीको चेतावनी

लुम्बिनी र कोशीका विभिन्न क्षेत्रमा तीव्र हावाहुरीको चेतावनी

दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना

आज र भोलि ठूलो हावाहुरीसहित वर्षा र हिमपात हुने

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?