ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

दुई जना प्रहरी सहायक हवल्दार लागु औषधसहित पक्राउ

News Desk by News Desk
६:३१ बिहान, कार्तिक ११, २०८१
869
सेयर
859
VIEWS
ShareTweetSendShare

काठमाडौं कात्तिक ११ गते ।
नेपाल प्रहरीका सहायक हवल्दार कलिम बेहना र अर्का सहायक हवल्दार लागु औषधसहित काठमाडौंबाट पक्राउ परेका छन् ।
काठमाडौंमा लागु औषध बिक्रि गरिरहेको अवस्थामा कालिमाटी प्रहरी बृतमा कार्यरत सहायक हवल्दार पक्राउ परेका थिए। पक्राउ परेका सहायक हवल्दारले कलिमको पनि सभागिता भएको बयान दिएपछि प्रहरीले उनलाई पनि नियन्त्रणमा लिएको हो। दरवन्दी दाङ्ग भएका उनी पछिल्लो समय काजमा प्रहरी प्रधान कार्यालय उजुरी छानबिन महाशाखामा कार्यरत छन् ।
कालिमाटी प्रहरी बृतमा कार्यरत कलिमका साथी सहायक हवल्दारलाई काठमाडौं प्रहरी परिसर लागु औषध ब्युरोको टोलीले लागु औषध सहित कालिमाटीबाट पक्राउ गरेको श्रोतले जनाएको छ।

पक्राउ परेका सहायक हवल्दारले कलिमले लागु औषध बाँकेबाट ल्याएर आफुलाई बिक्रि गर्न पठाउने गरेको बयान दिएको उच्च श्रोतले जनाएको छ। पक्राउ परेका सहायक हवल्दार र सहायक हल्दार कलिमलाई छानबिनका लागि प्रहरी प्रधान कार्यालयमा लागिएको उच्च श्रोतले जानकारी दिएको छ।

यस बिषयमा प्रहरी प्रबक्ता डीआईजी दानबहादुर कार्कीसंग बुझ्न खोज्दा फोन नउठाएर प्लिज टेक्स्ट मी भनेर सन्देश पठाए। अनलाइन खोजखबरले जबाफ मागे पनि कुनै जवाफ दिएनन।

बेहना लामो समय प्रहरीको सादा पोशाकमा खटिएकोले उनलाई नाका र लागु औषध कारोवारको बारेमा राम्रो जानकारी छ। उनी लामो समयदेखि अवैध कारोवारमा संलग्न हुँदै आएपनि पावर र पैसाको आडमा जोगिदै आएका थिए ।
बाँके निवासी बेहना विवादित छविका प्रहरी हुन् । २०६४ मा प्रहरी जवानबाट प्रहरी सेवामा प्रवेश गरेका उनी दाङ, बाँके, लुम्बिनी प्रदेश कार्यालयमा बसेर सेवा गरिसकेका छन्। उनी २०७८ मा बढुवा भएका हुन् ।

सम्बन्धित समाचार

मोहर्रम पर्वलाई शान्तिपूर्ण बनाउन ड्रोनबाट समेत निगरानी गर्दै बाँके प्रहरी

राप्ती नदीको कटान तीव्र, बस्ती छिर्नै त्रास

बाँकेमा साइबर अपराधका ३०९ उजुरी

शुक्रबार पक्राउ परेका उनलाई प्रहरीले शनिवार बिदा परेकोले प्रहरी प्रधान कार्यालयमा आज आइतवार हाजिरी गराइएको श्रोतले जानकारी दिएको छ। लागु औषध कारोवारी र अवैध असुली धन्दामा संलग्नहरुसँग साठगाँठ राखेर उनले प्रहरी संगठनकै बदनाम गर्ने काम गर्दै आएका छन् ।

उनका कर्तुतबारे अनलाइन खोजखवरले यसअघि पनि समाचार प्रकाशन गरिसकेको छ । कलिमलाई जोगाउन उच्च तहका प्रहरी अधिकारीले चलखेल गरिरहेको श्रोतले जनाएको छ।
उजुरी छानबिन महाशाखा संग पक्राउ परेका प्रहरीको नाम माग्दा समेत नदिएको काठमाडौं प्रहरी परिसरका एक प्रहरी अधिकृतले बताए। यस बिषयमा थप जानकारी सहित समाचार प्रकाशन गरिने छ।

ADVERTISEMENT
Share354Tweet215SendShare
Previous Post

पाक्ने बेलाको धानबारीमा कालो पोके किराको प्रकोप

Next Post

एक लाख मुल्य बराबरको पटका नष्ट

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मोहर्रम पर्वलाई शान्तिपूर्ण बनाउन ड्रोनबाट समेत निगरानी गर्दै बाँके प्रहरी
मुख्य समाचार

मोहर्रम पर्वलाई शान्तिपूर्ण बनाउन ड्रोनबाट समेत निगरानी गर्दै बाँके प्रहरी

११:०२ बिहान, असार १९, २०८२
राप्ती नदीको कटान तीव्र, बस्ती छिर्नै त्रास
समाचार

राप्ती नदीको कटान तीव्र, बस्ती छिर्नै त्रास

१२:०० बिहान, असार १९, २०८२
सामाजिक संजालमार्फत धार्मिक सहिष्णुतामा खलल पुर्‍याए कारवाहीः बाँके प्रहरी
अपराध

बाँकेमा साइबर अपराधका ३०९ उजुरी

१२:०० बिहान, असार १९, २०८२
सामुदायिक वनमा रोपिए आठ हजार बिरुवा
समाचार

सामुदायिक वनमा रोपिए आठ हजार बिरुवा

१२:०० बिहान, असार १८, २०८२
बाँकेमा तीन लाख ९८ हजार क्यु फिटबढी काठ उत्पादन
समाचार

एक वर्षमा दश करोडभन्दा बढीको काठ उत्पादन

१२:०० बिहान, असार १८, २०८२
बबई भादा औरही नदी व्यवस्थापन कार्यालय नहटाउन स्थानीयको माग
समाचार

बबई भादा औरही नदी व्यवस्थापन कार्यालय नहटाउन स्थानीयको माग

११:५५ मध्यान्ह, असार १७, २०८२
१३ लाख ८० हजारको मोवाइल डिस्प्ले बरामद
अपराध

१३ लाख ८० हजारको मोवाइल डिस्प्ले बरामद

९:४७ बिहान, असार १७, २०८२
सालीको हत्या आरोपमा भिनाजु पक्राउ
अपराध

एक महिनामा २६ सय बढी फरार प्रतिवादी पक्राउ

५:०२ बिहान, असार १७, २०८२
Next Post
एक लाख मुल्य बराबरको पटका नष्ट

एक लाख मुल्य बराबरको पटका नष्ट

महोत्सवलाई सफल बनाउन सहमति

महोत्सवलाई सफल बनाउन सहमति

भारतलाई पेनाल्टी सुटआउटमा हराउँदै नेपाल साफ च्याम्पियनसिपको फाइनलमा

भारतलाई पेनाल्टी सुटआउटमा हराउँदै नेपाल साफ च्याम्पियनसिपको फाइनलमा

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
31°
Cloudy
5:25 am7:20 pm +0545
Feels like: 38°C
Wind: 11km/h ESE
Humidity: 77%
Pressure: 1000.68mbar
UV index: 2
SatSunMon
35/28°C
34/28°C
34/28°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?