ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कृषि

खाद्यले खरिद गर्‍यो १४ हजार क्विन्टल धान

News Desk by News Desk
१०:३४ मध्यान्ह, मंसिर ९, २०८१
खाद्यले खरिद गर्‍यो १४ हजार क्विन्टल धान
399
सेयर
398
VIEWS
ShareTweetSendShare

बाँके मंसिर १० गते ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जले हालसम्म बाँकेका किसानहरुबाट १४ हजार क्विन्टल धान खरिद गरेको छ ।

गत कात्तिक २० गतेबाट धान खरिद सुरु गरेको कम्पनीले हालसम्म १२ हजार ५०० क्विन्टल मध्यम र एक हजार ५०० क्विन्टल मोटो धान गरेर १४ हजार क्विन्टल धान खरिद गरिसकेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जका प्रमुख रामशरण लामिछानेले बताए ।

प्रमुख लामिछानेका अनुसार गत वर्षभन्दा १५ दिन अगावैबाट धान खरिद शुरु गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस वर्ष ३० हजार क्विन्टल मोटा धान र १० हजार क्विन्टल मध्यम गरी ४० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको छ । धान बिक्रीका लागि ठुलो संख्यामा जिल्लाका किसानले यस वर्ष कार्यालयमा नाम दर्ता गराएकोले निर्धारित कोटा पूरा हुने जनाउँदै उनले त्योभन्दा पनि बढी धान विक्रीका लागि आएमा कोटा समेत थप गर्न सकिने बताए ।

कम्पनीको गोदाम नजिक चार वटा काँटा लगाएर किसानले ल्याएका धान बिहान ६ बजेदेखि बेलुकी ९ बजेसम्म खरिद गर्ने कार्य भइरहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जले जनाएको छ । प्रमुख लामिछानेले भने, ‘हालसम्म धान बिक्री गर्नका लागि जिल्लाका ५७२ जना किसानले स्थानीय तहको सिफारिस दर्ता गरिसकेका छन् ।,

सम्बन्धित समाचार

भन्सारमा कडाइपछि बाँकेका किसानलाई तरकारी खेतीमा उत्साह

चाडपर्वमा केराले पायो राम्रो मूल्य, दाङका किसान उत्साहित

भारत–चीनको स्याउलाई कर्णालीको स्याउले दियो टक्कर

अहिलेसम्म सबैभन्दा धेरै राप्तीसोनारी गाउँपालिकाका किसानहरू आउनुभएको छ, त्यसपछि जानकी, नेपालगञ्ज, बैजनाथ र डुडुवाबाट पनि किसान आएका छन् ।’ विभिन्न पालिकाका वडा कार्यालयहरुको सिफारिसका आधारमा एक किसानसँग करिब ६० क्विन्टलसम्म धान खरिद गर्ने कार्य भइरहेको कम्पनीले जनाएको छ ।

गत वर्ष ५१ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको कम्पनीको नेपालगञ्ज कार्यालयले विभिन्न कारणले लक्ष्यभन्दा निकै कम धान खरिद गर्न सकेको थियो । तर यस वर्ष भने लक्ष्य पूरा हुने अहिले नै निश्चित भइसकेको छ । हालसम्म जिल्लाका ३१२ जना किसानले कम्पनीमा पुगेर धान बिक्री गरेर फर्किसकेका छन् ।

कम्पनीका अनुसार दैनिक २० देखि ३० जना किसानको करिब ८०० क्विन्टल धान खरिद गर्ने कार्य अहिले भइरहेको छ । गत वर्षभन्दा यस वर्ष सरकारले धानको न्यूनतम समर्थन मूल्य पनि बढाएको र धान खरिद पनि १५ दिन अगाडिबाटै सुरु गरिएको हुँदा लक्ष्य पूरा हुने निश्चित भएको छ । यस वर्ष सरकारले मध्यम धानको समर्थन मूल्य प्रति क्विन्टल ३ हजार ५८० रुपैयाँ ६२ पैसा र मोटो धानको समर्थन मूल्य ३ हजार ४१० रुपैयाँ ५१ पैसा कायम गरेर धान खरिद सुरु गरेको हो ।

ADVERTISEMENT
Share160Tweet100SendShare
Previous Post

प्रदेशमै आयुर्वेदिक औषधी उत्पादनको तयारी

Next Post

३५१ जनाको निःशुल्क आँखा परीक्षण

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

भन्सारमा कडाइपछि बाँकेका किसानलाई तरकारी खेतीमा उत्साह
कृषि

भन्सारमा कडाइपछि बाँकेका किसानलाई तरकारी खेतीमा उत्साह

७:२३ बिहान, भदौ ३१, २०८३
चाडपर्वमा केराले पायो राम्रो मूल्य, दाङका किसान उत्साहित
कृषि

चाडपर्वमा केराले पायो राम्रो मूल्य, दाङका किसान उत्साहित

२:०८ बिहान, भदौ २९, २०८३
भारत–चीनको स्याउलाई कर्णालीको स्याउले दियो टक्कर
कृषि

भारत–चीनको स्याउलाई कर्णालीको स्याउले दियो टक्कर

१२:५१ बिहान, भदौ १८, २०८३
मल नपाउँदा बाँकेका किसान चिन्तित, धान उत्पादन घट्ने जोखिम
कृषि

मल नपाउँदा बाँकेका किसान चिन्तित, धान उत्पादन घट्ने जोखिम

२:३५ बिहान, भदौ १७, २०८३
रासायनिक मल
अपराध

सरकारी अनुदानको मल कालोबजारी गरेको आरोपमा चार जनाविरुद्ध मुद्दा

१:०८ बिहान, भदौ ३, २०८३
बाँकेमा २५ प्रतिशत रोपाइँ
कृषि

बाँकेमा ९३ प्रतिशत धान रोपाइँ सम्पन्न

१:४४ बिहान, साउन १७, २०८३
बगानको मूल्यभन्दा बजारमा महँगो केरा, अनुगमन गर्न माग
कृषि

बगानको मूल्यभन्दा बजारमा महँगो केरा, अनुगमन गर्न माग

२:१८ बिहान, साउन १४, २०८३
बाँकेमा चैते धान रोपाइँ
कृषि

बाँकेमा ६० प्रतिशत धान रोपाइँ, गत वर्षको तुलनामा १२ प्रतिशतले घट्यो

२:३० बिहान, साउन २, २०८३
Next Post
बाँकेमा आँखा पाक्ने रोग फैलियो, विद्यालय बन्द

३५१ जनाको निःशुल्क आँखा परीक्षण

लुम्बिनी प्रदेशका १३ वटा अस्पतालका विकास समिति खारेज

आयोजना बैंक बनाउँदै लुम्बिनी प्रदेश सरकार

सिँचाइ अभिवृद्धिका लागि लुम्बिनीमा नयाँ आयोजना

सिँचाइ अभिवृद्धिका लागि लुम्बिनीमा नयाँ आयोजना

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?