ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ खेल

सातौं राप्तीसोनारी गाउँपालिका अध्यक्ष कप सुरु

खेलकुदको क्षेत्रमा राप्तीसोनारी उर्वरभूमि होः अध्यक्ष पौडेल

News Desk by News Desk
१०:३९ बिहान, पुस १०, २०८१
सातौं राप्तीसोनारी गाउँपालिका अध्यक्ष कप सुरु
381
सेयर
380
VIEWS
ShareTweetSendShare

बाँके पुस १० गते ।
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं.८ स्थित शिवशक्ती माध्यामिक बिद्यालयमा बुधवारदेखि १७ औं राष्ट्रपति रनिङशिल्ड छनोट प्रतियोगिता तथा सातौं राप्तीसोनारी गाउँपालिका अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु भएको छ ।

गाउँपालिकाको खेलकुद विकास समितिको आयोजना तथा शिवशक्ती माध्यामिक बिद्यालय सम्शेरगन्ज पेरानीको संयोजनमा आयोजित प्रतियोगिताको गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले एक कार्यक्रमकाबीच उद्घाटन गरे । कार्यक्रमलाई सम्वोधन गर्दै उनले राप्तीसोनारी गाउँपालिका खेलकुदको क्षेत्रमा उर्वरभूमि रहेको बताए । ‘राप्तीसोनारी खेलकुदको क्षेत्रमा उर्वरभूमि हो उनले भने–‘यस्ता प्रतियोगिताहरुले नयाँ खेलाडीको खेल कौशलको पहिचान गर्नमा सघाउ पुर्याउँछन् ।’

उनले राप्तीसोनारीबाट थुप्रै खेलाडीहरुले विभिन्न विधामा राष्ट्रिय पहिचान बनाएको पनि उल्लेख गरे । ‘राप्तीसोनारीका थुप्रै खेलाडीहरुले राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा पहिचान दिलाउनु हाम्रा लागि गौरवका कुरा हो उनले भने–‘ गाउँपालिका अध्यक्ष कप खेलकुद प्रतियोगिताबाट विजयी भएका खेलाडीहरुले जिल्लामा पनि उत्कृष्ट प्रदर्शन गर्दै पदक भित्र्याउने छन् भन्ने विश्वास लिएको छु ।’ उनले खेलकुदका क्षेत्रमा पालिकाले विद्यालयदेखि नै खेल प्रशिक्षणका कार्यक्रमहरुलाई अगाडि बढाएको पनि बताए ।

पूर्व कृषिमन्त्री प्रेम बहादुर भण्डारीले विद्यालय तहमा आयोजना हुने यस्ता प्रतियोगिताले खेलकुद क्षेत्रमा लाग्ने विद्यार्थीहरुलाई प्रेरित गर्ने बताए । उनले प्रतियोगितालाई स्वस्थ प्रतिस्पर्धाका रुपमा लिन पनि आग्रह गरे । यस्तै राप्तीसोनारी गाउँपालिकाका उपाध्यक्ष मनिषा सिंह थारुले पनि खेलकुदका क्षेत्रमा राप्तीसोनारीले आफ्नो पहिचान स्थापित गरेको बताइन् ।

सम्बन्धित समाचार

नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण

राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि

मेयर कप हक्की प्रतियोगिताको फाइनल समीकरण पूरा

उनले खेलकुदको क्षेत्रमा सम्भावना देख्ने विद्यार्थी भाइवहिनीहरुको प्रतिभा प्रष्फुटन गर्ने अवसरका रुपमा पनि यो प्रतियोगितालाई लिन सकिने कुरामा जोड दिइन् । शिवशक्ती माध्यामिक बिद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष ओपेन्द्र खड्काको अध्यक्षतामा भएको कार्यक्रममा राप्तीसोनारी गाउँपालिकाका खेलकुद विकास समिति संयोजक तेजबहादुर सुवेदीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

उद्घाटन कार्यक्रममा गाउँपालिकाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, शिक्षासँग सम्वन्धीत शिक्षक संघसंगठनका अध्यक्ष तथा प्रतिनिधिहरु, राजनीतिक दलका नेता, सामुदायिक वनका अध्यक्ष तथा प्रतिनिधिहरु, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागि विद्यालयहरुले मार्च पास गरेको बिद्यालयका प्रधानाध्यापक पुष्कर खड्काले जानकारी दिए । प्रतियोगितामा ५४ विद्यालयका १ हजार ३ सय ३४ जना विद्यार्थी खेलाडीहरु प्रतियोगितामा सहभागि भएको प्रतियोगिताका संयोजक लेखराज वलीले जानकारी दिए । चम्चा, गणित, एक सय मिटर, २ सय मिटर र ४ सय मिटर दौडमा छात्रछात्रा गरी १३५ जना, भलिवलतर्फ छात्रछात्रा ४९५ जना, र एथलेटिक्सतर्फ १५२ जना गरी कूल १ हजार ३ सय ३४ जना विद्यार्थी खेलाडीहरु प्रतियोगितामा प्रतिस्पर्धामा छन् ।

ADVERTISEMENT
Share153Tweet95SendShare
Previous Post

प्रहरी चौकी नजिकैको एक स्थानीयको घरमा भारतीय डाँका समुहद्वारा लुटपाट

Next Post

बाँकेमा मेयर कप फुटबल माघमा हुने

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण
खेल

नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण

२:३७ बिहान, असार ८, २०८३
राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि
खेल

राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि

१:५६ बिहान, असार ८, २०८३
मेयर कप हक्की प्रतियोगिताको फाइनल समीकरण पूरा
खेल

मेयर कप हक्की प्रतियोगिताको फाइनल समीकरण पूरा

९:१४ बिहान, असार ५, २०८३
नेपालगञ्जमा प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिता–२०८३ सम्पन्न, ओम फिटनेस टिम च्याम्पियन
खेल

नेपालगञ्जमा प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिता–२०८३ सम्पन्न, ओम फिटनेस टिम च्याम्पियन

१:५२ मध्यान्ह, जेष्ठ ३१, २०८३
माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा
खेल

माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

११:४४ बिहान, जेष्ठ ३०, २०८३
बाँकेमा जिल्लास्तरीय खुला तेक्वान्दो च्याम्पियनसिप सुरु
खेल

बाँकेमा जिल्लास्तरीय खुला तेक्वान्दो च्याम्पियनसिप सुरु

६:१३ बिहान, जेष्ठ ३०, २०८३
प्रथम मेयर कप अन्तरविद्यालय पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन
खेल

प्रथम मेयर कप अन्तरविद्यालय पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

१:१२ बिहान, जेष्ठ ३०, २०८३
पावरलिफ्टिङ संघ, बाँकेको अध्यक्षमा डा. प्रतिक श्रेष्ठ चयन
खेल

पावरलिफ्टिङ संघ, बाँकेको अध्यक्षमा डा. प्रतिक श्रेष्ठ चयन

१२:०५ मध्यान्ह, जेष्ठ २९, २०८३
Next Post
बाँकेमा मेयर कप फुटबल माघमा हुने

बाँकेमा मेयर कप फुटबल माघमा हुने

सबै स्थानीय तहमा कुपोषणका बालबालिका

सबै स्थानीय तहमा कुपोषणका बालबालिका

नेपालगन्जको कर्णाली विकास बैंक समस्याग्रस्त घोषित

नेपालगन्जको कर्णाली विकास बैंक समस्याग्रस्त घोषित

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?