ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

पाँच महिनामा २३० जना फरार प्रतिवादी पक्राउ

News Desk by News Desk
११:४२ मध्यान्ह, पुस १४, २०८१
पाँच महिनामा २३० जना फरार प्रतिवादी पक्राउ
551
सेयर
549
VIEWS
ShareTweetSendShare

बाँके पुस १५ गते ।
बाँके प्रहरीले पाँच महिनाको अवधिमा २३० जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । चालू आर्थिक वर्षको साउनदेखि मंसिर महिनासम्म अदालतबाट दोषी ठहर भई सजाय भुक्तान नगरी फरार रहेका २३० जनालाई पक्राउ गरिएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी आयुस जोशीले जानकारी दिए ।

उनीहरुबाट ६६ बर्ष २७ दिन कैद असल गरिएको पनि उनले बताए । यस्तै १९ लाख १९ हजार ७४७ रपैयाँ जरिवाना समेत असूलउपर गरिएको डिएसपी जोशीले बताए । यो अवधिमा विभिन्न खाले ५९५ वटा मुद्दा जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको छन् । ५६७ जना ब्यक्तीहरुलाई पक्राउ गरी कानूनी दायरामा ल्याईएको पनि प्रहरीको तथ्यांकमा उल्लेख गरिएको छ । सर्दै आएका १७० वटा मुद्दाहरु फर्छौट गरिएको छ । डिएसपी जोशीले भने–‘ठाडो उजुरी १ हजार ८९८ वटा प्राप्त भएको थिए । त्यसमा १ हजार ५६२ फर्छौट भएका छन् । २६० वटा बाँकी निबेदन फर्छौट प्रक्रियामा छन् ।’ महिला बालबालिकासँग सम्बन्धित मात्रै ५९ वटा मुद्दा दर्ता भएका छन् । त्यसमा २६ जनालाई पक्राउ गरी कानूनी दायरामा ल्याईएको उनले बताए ।

घरेलु हिंसा सम्बन्धि २९४ वटा उजुरी प्राप्त भएकोमा २७६ वटा फर्छौट भएको बाँकी अनुसन्धान कारवाही प्रक्रियामा रहेको प्रहरीको तथ्यांकमा उल्लेख छ । हराएका महिला, बालबालिका तथा जेष्ठ नागरीक सम्बन्धमा १८४ वटा निबेदन प्राप्त भएकोमा १११ जना फेला पारी अबिभावकको जिम्मा लगाईएको र बाँकी खोजतलासको क्रममा रहेका छन् । अलपत्र अवस्थामा ५८ जना महिला बालबालिका तथा जेष्ठ नागरिकलाई फेला पारी उद्दार गरिएको र ३७ जनालाई संरक्षणको लागी संस्थामा पठाइएको प्रहरीको तथ्यांकमा उल्लेख छ ।

यस्तै सीमा नाकाहरुबाट २८३ जना महिला तथा बालबालिकाहरुलाई उद्दार गरिएको छ । प्रहरीले यो अवधिमा लागु औषध विरुद्ध पनि प्रभावकारी काम गरेको उल्लेख गरेको छ । पाँच महिनाको अवधिमा १३६ जना लागु पदार्थ ओसारपसारमा संलग्न भएकाहरुलाई पक्राउ गरि कानूनी दायरामा ल्याइएको उनले बताए । ‘लागू औषध ओसारपसार बिरुद्ध योजनाबद्धरुपमा प्रहरी परिचालन गरी ८७१ ग्राम ८५ मिलिग्राम ब्राउन सुगर, नाइट्राजेपाम १ हजार ६०८ ट्याब्लेट, ट्रामाडोल १ हजार २१८ ट्याब्लेट लागू औषध बरामद गरिएको छ उनले भने–‘१३६ जना ओसारपसारकर्ताहरुलार्इ कानूनी दायरामा ल्याईएको छ ।’ प्रहरीले गैरकानूनी रुपमा भइरहेका सुनचाँदीको कारोवारदेखि हुण्डी कारोवारीलाई पनि नियन्त्रणमा लिएको छ । अवैध सुन चाँदी सहित ४ जना मानिसहरु पक्राउ गरि कानूनी दायरामा ल्याईएको जानकारी दिँदै उनले नेपाली ४०लाख १० हजार २५५ रुपैयाँ र भारतिय ५९ हजार ५०० रुपैयाँ सहित ७ जना हुण्डी कारोबारीलाई पक्राउ गरि कानूनी दायरामा ल्याईएको जानकारी दिए ।

सम्बन्धित समाचार

बाँकेमा मनोनयन शान्तिपूर्ण, क्षेत्र नं. २ मा २२ जनाको उम्मेदवारी, दुई उम्मेदवारले आफ्नै क्षेत्रमा भोट हाल्न नपाउने

उपमेयरबाट संसदतर्फ कमरुद्दिन राई, बाँके–२ बाट जसपाको मनोनयन दर्ता

बाँके क्षेत्र नं. २ बाट उम्मेदवारी दिन नेपालगन्जका उपमेयर राईले दिए पदबाट राजिनामा

यो पाँच महिनाको अवधिमा प्रहरीले ठूलोमात्रामा भन्सार छलिको सामान बरामद गरेको देखिन्छ । प्रहरीको तथ्यांक अनुसार अवैध भन्सार छलिको सामान बरामद गरी २ करोड ८४ लाख २४ हजार २३७ रुपैयाँ बराबरको राजश्व संकलन गरेको छ । त्यसमा प्रहरीले २ वटा जीप, २ वटा कार, ४ वटा मोटरसाईकल र ११ जना मानिस पक्राउ गरी सम्बन्धित निकाय पठाईएको पनि प्रहरीले जनाएको छ ।

ट्राफिक नियमको उल्लंघन गर्ने १३ हजार ४६४ वटा सावरी साधनलाई कारवाही गरिएको छ । प्रहरीले १ करोड १३ लाख ३८ हजार रुपैयाँ राजस्व संकलन भएको जनाएको छ । प्रहरीले अबैध रुपमा भारतबाट ल्याईएका करिव ६ लाख ३० हजार मुल्य बराबरको ६ हजार ३०० वटा बोईलर कुखुराको चल्ला आवश्यक कारवाहीको लागि पशु क्वारेन्टाईन कार्यालय नेपालगन्जमा पठाईएको जनाएको छ ।ती चल्ला नष्ट गरिएको थियो ।

अबैध रुपमा नदिजन्य पदार्थ उत्खनन् गर्ने दुईवटा टिप्पर र ७ वटा ट्याक्टरलाई नियनत्रणमा लिई सम्बन्धित निकायमा पठाईएको र १ लाख २६ हजार जरिवाना असुल उपर गरिएको डिएसपी जोशीले बताए । प्रहरीले अपराध नियन्त्रणका सवालमा मात्रै काम नगरेर समुदा प्रहरीसँगको सहकार्य र समन्वयमा सचेतनामुलक कार्यक्रमहरु गर्दै आएको जनाएको छ । लागु औषध, साइवर अपराध, मानव वेचविखन लगायतका विभिन्न विषयमा समुदायस्तरमा सचेतिकरण कार्यक्रमहरु गर्दै आएको पनि डिएसपी जोशीले बताए । उनले भने–‘समुदाय र प्रहरी सहकार्य अन्तर्गत मातहत सहित गरी २६२ वटा सचेतनामुलक कार्यक्रम मध्ये लागू औषध सम्बन्धि सचेतना २७ वटा, साइबर अपराध सचेतना ९ वटा, मानव बेचबिखन सम्बन्धि सचेतना ११ वटा, आत्महत्या रोकथाम सम्बन्धि २३ वटा, अल्पसंख्यकसंग प्रहरी ८ वटा, नागरिक सुनुवाई ७ वटा र चोरी सम्बन्धि सचेतनामुलक १६ वटा कार्यक्रम संचालन गरिएको छ ।

ADVERTISEMENT

ट्राफिक सचेतना तर्फ ७८७ वटा सचेतनामुलक कार्यक्रम (लेन अनुशासन,जेब्रा क्रसिङ, ट्राफिक लाईट) संचालन गरिएको छ ।’ यो अवधिमा जिल्ला प्रहरी कार्यालयले आन्तरिक सुदृढीकरण प्रयास समेत गरेको जनाएको छ । उत्कृष्ट प्रहरी इकाई छनौट सम्बन्धि मापदण्ड तयार गरी उत्कृष्ट कार्य गर्ने प्रहरी कार्यालयलाई महिनाको उत्कृष्ट प्रहरी इकाई घोषणा गरि कदर पत्र प्रदान गर्ने गरिएको उनी बताउँछन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेको बाटो मर्मत, रङ रोगन तथा कार्यालय परिसर मर्मत तथा सौन्दर्यीकरण गरि सेवाग्राही मैत्री वातावरण तयार गरिएको छ । नेपाल प्रहरी कार्य सम्पादन सम्झौता बमोजिम यस कार्यालयको आयोजनामा शसस्त्र प्रहरी बल ३० नं. गणको सहकार्यकमा संयुक्त भिड नियन्त्रण अभ्यास गरिएको छ । उत्कृष्ट कार्य गर्ने २८जना प्रहरी कर्मचारीहरुलाई तिन पुस्तेमा जनिने गरी पुरस्कृत गरिएको र आचरण बिपरित कार्य गर्ने ३ जना प्रहरी कर्मचारीलाई कारवाही गरिएको पनि डिएसपी जोशीको भनाइ छ ।

Share222Tweet137SendShare
Previous Post

लुम्बिनी प्रदेशसभाको बैठक भोलि बस्दै

Next Post

लुम्विनी प्रदेश प्रहरी अस्पताल नयाँ भवनको मन्त्री अग्रवालद्वारा निरीक्षण

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा मनोनयन शान्तिपूर्ण, क्षेत्र नं. २ मा २२ जनाको उम्मेदवारी, दुई उम्मेदवारले आफ्नै क्षेत्रमा भोट हाल्न नपाउने
मुख्य समाचार

बाँकेमा मनोनयन शान्तिपूर्ण, क्षेत्र नं. २ मा २२ जनाको उम्मेदवारी, दुई उम्मेदवारले आफ्नै क्षेत्रमा भोट हाल्न नपाउने

१०:५४ बिहान, माघ ७, २०८२
उपमेयरबाट संसदतर्फ कमरुद्दिन राई, बाँके–२ बाट जसपाको मनोनयन दर्ता
मुख्य समाचार

उपमेयरबाट संसदतर्फ कमरुद्दिन राई, बाँके–२ बाट जसपाको मनोनयन दर्ता

८:४१ बिहान, माघ ७, २०८२
बाँके क्षेत्र नं. २ बाट उम्मेदवारी दिन नेपालगन्जका उपमेयर राईले दिए पदबाट राजिनामा
मुख्य समाचार

बाँके क्षेत्र नं. २ बाट उम्मेदवारी दिन नेपालगन्जका उपमेयर राईले दिए पदबाट राजिनामा

९:३४ बिहान, माघ ६, २०८२
बढ्दो जाडोका बीच नरैनापुरमा १२८ दलित परिवारलाई राहत
मुख्य समाचार

बढ्दो जाडोका बीच नरैनापुरमा १२८ दलित परिवारलाई राहत

१२:०० बिहान, माघ २, २०८२
लोप हुँदै आगुन्तक पन्छीहरु
मुख्य समाचार

बाँकेमा जलपन्छी गणना सुरु, तालतलैया र नदी क्षेत्रमा अनुगमन

११:३० मध्यान्ह, माघ १, २०८२
अनुसन्धानलाई प्रभावित पार्ने गतिविधि नगर्न बाँके प्रहरीको चेतावनी
अपराध

पीडितलाई न्याय र पीडकलाई सजाय दिन सदैव तत्पर छौँ, जाहेरी दर्तामा असहयोग गरेको आरोप निराधार हो – बाँके प्रहरी

१०:१७ बिहान, पुस २७, २०८२
राष्ट्रिय जनमत पार्टीका नेता इरफान अहमद शेषलाई धरौटीमा छुटाउन जनस्तरबाट रकम संकलन
मुख्य समाचार

राष्ट्रिय जनमत पार्टीका नेता इरफान अहमद शेषलाई धरौटीमा छुटाउन जनस्तरबाट रकम संकलन

८:५३ बिहान, पुस २५, २०८२
बाँकेमा शीतलहरले सर्वसाधारणको दैनिकी कष्टकर
मुख्य समाचार

बाँकेसहित तराईमा बाक्लो हुस्सु–कुहिरो, शीतलहर घोषणा भएन

१०:३१ मध्यान्ह, पुस २४, २०८२
Next Post
लुम्विनी प्रदेश प्रहरी अस्पताल नयाँ भवनको मन्त्री अग्रवालद्वारा निरीक्षण

लुम्विनी प्रदेश प्रहरी अस्पताल नयाँ भवनको मन्त्री अग्रवालद्वारा निरीक्षण

पारिस्थितिक प्रणालीलाई सन्तुलनमा राख्नुपर्छः आचार्य

पारिस्थितिक प्रणालीलाई सन्तुलनमा राख्नुपर्छः आचार्य

मानव बेचबिखनका घटना बढ्दो

मानव बेचबिखनका घटना बढ्दो

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
14°
Clear
7:08 am5:50 pm +0545
Feels like: 14°C
Wind: 8km/h WNW
Humidity: 73%
Pressure: 1016.59mbar
UV index: 0
ThuFriSat
22/8°C
24/13°C
24/10°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?