ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

चिसोले नेपालगन्जको जनजिवन प्रभावित : नेपालगन्ज उपमहानगर बेखवर, न्यानोका लागि दाउरा वितरण गर्न उदासिन

News Desk by News Desk
७:१४ बिहान, पुस २३, २०८१
चिसोले नेपालगन्जको जनजिवन प्रभावित : नेपालगन्ज उपमहानगर बेखवर, न्यानोका लागि दाउरा वितरण गर्न उदासिन
424
सेयर
423
VIEWS
ShareTweetSendShare

बाँके पुस २३ गते ।
नेपालगन्जमा अत्यधिक चिसो बढेपछि जनजिवन प्रभावित भएको छ । चिसोले विशेषगरी बालबालिका, बृद्धबृद्धा, दम रोगका विरामी र गरिवीको रेखामुनी रहेका समुदाय बढि प्रभावित भएका छन् ।

चिसोले यो समुदाय प्रभावित भए पनि नेपालगन्ज उपमहानगरपालिका भने बेखवर छ । चिसो बढेपछि न्यानोका लागि बाल्न दाउरा वितरण गर्ने परम्परा भए पनि यसपाली नेपालगन्ज उपमहानगरले कुनै चासो नदेखाएको भन्दै सर्वसाधारणले आक्रोस ब्यक्त गरेका छन् ।
नेपालगन्ज उपमहानगरपालिका ५ का सलिम अहमदले नेपालगन्ज उपमहानगरले गरिव, असहाय, बृद्धबृद्धा र विरामीको जनजिवनमा खेलवाड गरेको बताए । उनले भने, ‘चिसोले जनजिवन प्रभावित छ । न्यानोका लागि आगोको सहारामा जिउने गरिव, असहाय, बालबालिका, बृद्धबृद्धा र दम रोगका विरामी प्रत्यक्ष प्रभावित भएपनि नेपालगन्ज उपमहानगरपालिका बेखर जस्तै गरि कानमा तेल हालेर सुतेको छ । योभन्दा दुखदायी अरु हुन सक्दैन ।’

नेपालगन्ज उपमहानगरपालिका ६ का बिबेक अधिकारीले पनि नगरबासीलाई चिसोबाट जोगाउन नेपालगन्ज उपमहानगरले चासो नदिएको बताए । नेपालगन्ज उपमहानगरको कार्यशैली प्रति असन्तुष्टि जनाउँदै तत्काल दाउरा वितरण गर्न माग गरे । ‘नेपालगन्जका जनप्रतिनिधिले गैरजिम्मेवारीपना देखाउँदा नगरबासी चिसोबाट मर्ने अवस्था सिर्जना भएको छ,’ उनले भने ।
शितलहरले नेपालगन्जको मुख्य बजारमा समेत सर्वसाधारणको आउजाउ पातलिएको छ । चिसोसँगै चल्ने हावाले रुघाखोकी र ज्वरोका विरामी बढ्दो छ । नेपालगन्जको भेरी अस्पतालमा चिसोका विरामीको संख्या अत्यधिक बढेको अस्पतालका सूचना अधिकारी समेत रहेका कन्सल्टेन्ट फिजिसियन डा. संकेत रिसालले बताए ।

उनले चिसो बढेपछि रुघाखोकी, ज्वरो, टाइफाइड र दम रोगका विरामीको संख्या बढेको बताए । उनले चिसोबाट जोगिन अति जरुरी काम बाहेक अन्य काममा घरबाट बाहिर ननिस्कन, न्यानो लुगा लगाउन र तातो झोलिलो खानेकुरा खान सुझाव दिएका छन् । ‘कोठा न्यानो बनाउने नाममा कोठामा आगो बाल्दा र हिटर बालेर सुत्दा स्वास प्रश्वासमा समस्या आउँदा स्वास्थ्य अवस्था विग्रिन सक्छ,’ उनले भने, ‘आगो र हिटर बाल्दा हावा पास हुने कोठा हुन आवश्यक छ । यस्तो भएन भने निसासिएर ज्यान जान पनि सक्छ । यसतर्फ सजग हुन आवश्यक छ ।’

सम्बन्धित समाचार

बाँकेमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दो

एउटै विद्यालयमा एकपटक मात्र भर्ना शुल्क लिन शिक्षा मन्त्रालयको निर्देशन

बाँकेका सरकारी कार्यालय बिहान ९ बजेदेखि सञ्चालन, अनुगमन जारी

ADVERTISEMENT
Share170Tweet106SendShare
Previous Post

फुटपाथ ब्यवस्थापनमा सक्रिय ट्राफिक प्रहरी पोष्ट नेपालगन्ज

Next Post

हुम्लाका विद्यालयमा हिउँदे बिदा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दो
मुख्य समाचार

बाँकेमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दो

९:३२ बिहान, चैत्र २४, २०८२
एउटै विद्यालयमा एकपटक मात्र भर्ना शुल्क लिन शिक्षा मन्त्रालयको निर्देशन
मुख्य समाचार

एउटै विद्यालयमा एकपटक मात्र भर्ना शुल्क लिन शिक्षा मन्त्रालयको निर्देशन

६:५१ बिहान, चैत्र २४, २०८२
बाँकेका सरकारी कार्यालय बिहान ९ बजेदेखि सञ्चालन, अनुगमन जारी
मुख्य समाचार

बाँकेका सरकारी कार्यालय बिहान ९ बजेदेखि सञ्चालन, अनुगमन जारी

१:४९ बिहान, चैत्र २४, २०८२
राजनीतिज्ञ र उच्च अधिकारीको सम्पत्ति जाँच हुने, १५ दिनभित्र समिति गठन
मुख्य समाचार

मन्त्रिपरिषद्को आकस्मिक बैठक आज बस्दै

१:३७ बिहान, चैत्र २४, २०८२
ओली र लेखकमाथि २६ चैतभित्र अनुसन्धान सक्न सर्वोच्चको आदेश
मुख्य समाचार

ओली र लेखकमाथि २६ चैतभित्र अनुसन्धान सक्न सर्वोच्चको आदेश

१०:१९ बिहान, चैत्र २३, २०८२
लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग
मुख्य समाचार

लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग

८:१८ बिहान, चैत्र २३, २०८२
दुई दिने सार्वजनिक बिदा दिने निर्णय सरकारी अस्पतालमा कति व्यवहारिक ?
मुख्य समाचार

दुई दिने सार्वजनिक बिदा दिने निर्णय सरकारी अस्पतालमा कति व्यवहारिक ?

६:४२ बिहान, चैत्र २३, २०८२
किरण नालामा थप पुल निर्माण सुरु
प्रदेश समाचार

किरण नालामा थप पुल निर्माण सुरु

६:२६ बिहान, चैत्र २३, २०८२
Next Post
हुम्लाका विद्यालयमा हिउँदे बिदा

हुम्लाका विद्यालयमा हिउँदे बिदा

कोहलपुरमा राष्ट्रिय क्रिकेट प्रतियोगिताको तयारी तीब्र

कोहलपुरमा राष्ट्रिय क्रिकेट प्रतियोगिताको तयारी तीब्र

खजुरामा वडावासीलाई उत्पादनसँग जोड्न च्याउखेती

खजुरामा वडावासीलाई उत्पादनसँग जोड्न च्याउखेती

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?