ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

हुम्लाका विद्यालयमा हिउँदे बिदा

News Desk by News Desk
११:५९ मध्यान्ह, पुस २३, २०८१
हुम्लाका विद्यालयमा हिउँदे बिदा
386
सेयर
385
VIEWS
ShareTweetSendShare

हुम्ला पुस २४ गते ।
हिमाली जिल्ला हुम्लाका सामुदायिक र निजी विद्यालय वार्षिक परीक्षा सम्पन्न गरेर विद्यालय बन्द भएका छन् । जिल्लाका सातवटै स्थानीय तहमा रहेका विद्यालयले वार्षिक परीक्षा सकेर मिनपचास विदाका लागि विद्यालय बन्द गरेका छन् । पुस महिनामा बन्द भएका विद्यालय अब फगुनमा मात्र खुल्ने छन् ।

हिउँदमा अत्याधिक चिसो हुने भएकाले हुम्ला लगायत साविकका कर्णालीका हिमाली जिल्लामा नेपाल सरकारले हिउँदे विदा दिदैँ आएका छन् । जिल्लामा पुस र माघ दुई महिनामा हिउँदे विदा हुन्छ भने फाल्गुन २ गतेबाट सम्पुर्ण सामुदायिक विद्यालय सञ्चालनमा आउने गर्दछन् । वार्षिक परीक्षा सम्पन्न गरेर मिनपचास विदामा रहेका यहाँका विद्यालय अब फागुन दुई गतेदेखि नयाँ शैक्षिक सत्रबाट सञ्चालनमा आउने भएको शिक्षा विकास तथा समन्वय एकाइका निमित्त प्रमुख योगेश आलेमगरले बताए ।

जिल्लाको सातवटा स्थानीय तहभित्रका १ सय, ५१ विद्यालयले वार्षिक परीक्षा सकेर बिदा दिएको छ । हुम्लामा १ सय, ४५ सामुदायिक, एउटा धार्मिक र पाँच संस्थागत विद्यालय छन् । जिल्लाका सात गाउँपालिकामध्ये नाम्खा गाउँपालिकामा १४ सामुदायिक, एक निजी गरी १५, सिमकोटमा २१ सामदुदायिक चार निजी गरी २५, खार्पुनाथमा १७ सामुदायिक, सर्केगाडमा ३२ सामुदायिक, एक निजी गरी ३३, चङ्खेलीमा २४ सामदाियक, अदानचुलीमा २० र ताँजाकोटमा १७ सामुदायिक विद्यालय छन् ।

जिल्लाका सामुदायिक र निजी गरी एक सय एकाउन्न विद्यालयले विदा दिएका छन् । एकाइका निमित्त प्रमुख खत्रीका अनुसार हिमालपारिको लिमीका दुई सामुदायिक विद्यालय गत कात्तिक अन्तिममै बन्द भएका थिए । हल्जी र जाङ्गगाउँका विद्यालय बन्द भएका हुन् । तीन गाउँ रहेको लिमीमा प्रत्येक गाउँमा एक–एक आधारभूत विद्यालय छन् ।हुम्लामा मङसिर महिनाको मध्ये देखि नै चिसो अत्येधिक हुने गर्दछन् ।

सम्बन्धित समाचार

बाँकेमा कुष्ठरोगको जोखिम कायमै, एक वर्षमा १९३ नयाँ बिरामी

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

भेरी अस्पतालमा स्वास्थ्य बिमा सेवा लिने बिरामी ४० प्रतिशतले बढे

भने यहाँका तापक्रम माइनसमा झर्ने गर्दछ । सदरमुकाम सहित जिल्ला भरमा रहेका खानेपानीका पाइपमा वरफ जमेर कतिपय धारा बन्द हुने गरेका छन् । नियमानुसार हिमाली जिल्लाका विद्यालयमा पुस १६ बाट फागुन २ गतेसम्म हिउँदे बिदा (मिनपचास) को प्रावधान रहेको छ । जिल्लास्थित सामुदायिक र निजी विद्यालयले लिएको वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेर बन्द भएका हुन् ।

ADVERTISEMENT
Share155Tweet96SendShare
Previous Post

चिसोले नेपालगन्जको जनजिवन प्रभावित : नेपालगन्ज उपमहानगर बेखवर, न्यानोका लागि दाउरा वितरण गर्न उदासिन

Next Post

कोहलपुरमा राष्ट्रिय क्रिकेट प्रतियोगिताको तयारी तीब्र

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँके र बर्दियामा कुष्ठरोग निवारणमा चुनौती
शिक्षा/स्वास्थ्य

बाँकेमा कुष्ठरोगको जोखिम कायमै, एक वर्षमा १९३ नयाँ बिरामी

२:०१ बिहान, भदौ २६, २०८३
मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे
मुख्य समाचार

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

२:१४ बिहान, भदौ २४, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा स्वास्थ्य बिमा सेवा लिने बिरामी ४० प्रतिशतले बढे

१२:५४ बिहान, भदौ २३, २०८३
रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन
मुख्य समाचार

रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन

६:३१ बिहान, भदौ २०, २०८३
बाँकेमा ६ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै
मुख्य समाचार

बाँकेमा ६ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै

६:४८ बिहान, भदौ १६, २०८३
किशोरीको रक्तअल्पता जाँचदेखि निःशुल्क अल्ट्रासाउन्डसम्म, बैजनाथको स्वास्थ्य अभियान
शिक्षा/स्वास्थ्य

किशोरीको रक्तअल्पता जाँचदेखि निःशुल्क अल्ट्रासाउन्डसम्म, बैजनाथको स्वास्थ्य अभियान

१२:४४ बिहान, भदौ ७, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

बिग्रिएका ४४ उपकरण मर्मतपछि क्यान्सर अस्पतालको सेवा सहज

२:०५ बिहान, भदौ ५, २०८३
एक महिनामा एक सयभन्दा बढीलाई सर्पदंश
शिक्षा/स्वास्थ्य

ओभरीमा एक वर्षमा सर्प र बिच्छीले टोकेका १२४ जनाको उपचार

१:५२ बिहान, भदौ १, २०८३
Next Post
कोहलपुरमा राष्ट्रिय क्रिकेट प्रतियोगिताको तयारी तीब्र

कोहलपुरमा राष्ट्रिय क्रिकेट प्रतियोगिताको तयारी तीब्र

खजुरामा वडावासीलाई उत्पादनसँग जोड्न च्याउखेती

खजुरामा वडावासीलाई उत्पादनसँग जोड्न च्याउखेती

डेङ्गु नियन्त्रणका लागि धरानका विद्यालय बन्द

५ हजार ७ सय ६८ जना विद्यार्थीले विद्यालय छोडे

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?