ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ खेल

कोहलपुरमा राष्ट्रिय क्रिकेट प्रतियोगिताको तयारी तीब्र

News Desk by News Desk
१२:०३ बिहान, पुस २४, २०८१
कोहलपुरमा राष्ट्रिय क्रिकेट प्रतियोगिताको तयारी तीब्र
396
सेयर
384
VIEWS
ShareTweetSendShare

बाँके पुस २४ गते ।
बाँकेको कोहलपुरमा राष्ट्रिय स्तरको टि–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । युनाइटेड भिजन क्रिकेट क्लबको आयोजनामा आगामी फागुन १८ गतेदेखि २८ गतेसम्म क्रिकेट खेलाडी तथा क्रिकेटप्रेमी स्व. वीरेन्द्र शाहीको स्मृतिमा टि–२० क्रिकेट प्रतियोगिता हुन लागेको हो ।

क्लबले आफ्ना सहकर्मी शाहीलाई जीवन्त राख्न तथा उहाँको क्रिकेट मोहको सम्मानका लागि क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको क्लबका अध्यक्ष गम्भीरजंग मल्लले बताए । तीन लाख पुरस्कार राशीको सो खुल्ला टि–२० क्रिकेट प्रतियोगितामा देशैभरिका १६ वटा टिमको सहभागिता रहने जनाउँदै तयारी सुरु गरिएको अध्यक्ष मल्लले बताए ।

कोहलपुर नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष कल्पना अधिकारीले वार्षिक रुपमा स्व. वीरेन्द्र शाहीको स्मृतिमा हुने यस्ता प्रतियोगिताका लागि बजेट विनियोजनका लागि कार्यपालिकामै आवाज उठाउने बताइन् । उनले यस प्रतियोगिताका लागि वडाबाट बजेट रकमान्तर गरेर सहयोग गर्ने जनाइन् ।

राष्ट्रिय क्रिकेटका पूर्व कप्तान एलबी क्षेत्रीले विगत लामो समयदेखि स्थापना गरिएको कोहलपुर क्रिकेट मैदानको स्तरोन्नति कार्य छिटो पूरा गरेर ठुला ठुला प्रतियोगिता आयोजना गर्नुपर्ने बताए । उनले जति बढी प्रतियोगिता हुनेछन् त्यति नै बढी खेलाडीले राम्रो खेल खेल्ने र जिल्ला तथा देशको नाम चम्काउने बताए ।

सम्बन्धित समाचार

खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड

नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण

राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि

ADVERTISEMENT
Share166Tweet96SendShare
Previous Post

हुम्लाका विद्यालयमा हिउँदे बिदा

Next Post

खजुरामा वडावासीलाई उत्पादनसँग जोड्न च्याउखेती

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड
खेल

खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड

७:११ बिहान, असार २८, २०८३
नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण
खेल

नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण

२:३७ बिहान, असार ८, २०८३
राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि
खेल

राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि

१:५६ बिहान, असार ८, २०८३
मेयर कप हक्की प्रतियोगिताको फाइनल समीकरण पूरा
खेल

मेयर कप हक्की प्रतियोगिताको फाइनल समीकरण पूरा

९:१४ बिहान, असार ५, २०८३
नेपालगञ्जमा प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिता–२०८३ सम्पन्न, ओम फिटनेस टिम च्याम्पियन
खेल

नेपालगञ्जमा प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिता–२०८३ सम्पन्न, ओम फिटनेस टिम च्याम्पियन

१:५२ मध्यान्ह, जेष्ठ ३१, २०८३
माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा
खेल

माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

११:४४ बिहान, जेष्ठ ३०, २०८३
बाँकेमा जिल्लास्तरीय खुला तेक्वान्दो च्याम्पियनसिप सुरु
खेल

बाँकेमा जिल्लास्तरीय खुला तेक्वान्दो च्याम्पियनसिप सुरु

६:१३ बिहान, जेष्ठ ३०, २०८३
प्रथम मेयर कप अन्तरविद्यालय पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन
खेल

प्रथम मेयर कप अन्तरविद्यालय पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

१:१२ बिहान, जेष्ठ ३०, २०८३
Next Post
खजुरामा वडावासीलाई उत्पादनसँग जोड्न च्याउखेती

खजुरामा वडावासीलाई उत्पादनसँग जोड्न च्याउखेती

डेङ्गु नियन्त्रणका लागि धरानका विद्यालय बन्द

५ हजार ७ सय ६८ जना विद्यार्थीले विद्यालय छोडे

चिसो बढेपछि कोहलपुर नगरपालिकाद्वारा दाउरा वितरण

चिसो बढेपछि कोहलपुर नगरपालिकाद्वारा दाउरा वितरण

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?