ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

अछाममा दुई किशोरी मृत प्रकरणः कुकुरसहितको टोलीबाट अनुसन्धान सुरु

News Desk by News Desk
११:३० मध्यान्ह, माघ १३, २०८१
अछाममा दुई किशोरी मृत प्रकरणः कुकुरसहितको टोलीबाट अनुसन्धान सुरु
561
सेयर
560
VIEWS
ShareTweetSendShare

अछाम माघ १४ गते ।
अछाममा शुक्रबारदेखि हराएका दुई किशोरी मृत घटना शंकास्पद भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ । ढकारी गाउँपालिका–८ का कमल खड्काकी छोरी ईश्वरी खड्का र सोही ठाउँका उदय खड्काकी छोरी सरस्वती खड्का शुक्रबारदेखि हराएका थिए । उनीहरू दुवै जना बाख्रा चराउन भन्दै वडा नम्बर १ को जंगल गएका थिए ।

जंगलबाट नफर्किएपछि परिवारले शनिबार साँझ ६ः४० बजे प्रहरीलाई खबर गरेका थिए । त्यसपछि राति नै खोजतलासका लागि जंगल गएको प्रहरीले उनीहरूको शव फेला पारेका अछामका डीएसपी इश्वरीप्रसाद भण्डारीले बताए । उनीहरूको शव भीरमा भेटिएको भण्डारीको भनाइ छ ।

शव भेटिएपछि शनिबार राति नै बाँकेको कोहलपुरबाट प्रहरीको तालिम प्राप्त कुकुर र फरेन्सिक विज्ञसहितको टोली लगेर अनुसन्धान सुरु गरिएको डीएसपी भण्डारीले बताए । आइतबार बिहान अछामका प्रमुख जिल्ला अधिकारी, डीएसपी भण्डारी, फरेन्सिक विज्ञ र कुकुरसहितको टोलीले घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ ।

घटनास्थल मुचुल्का गरेर अहिले शव जंगलबाट निकालेर पोस्टमार्टमका लागि पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ । मृतक दुवै किशोरीको टाउकामा चोट लागेको छ । ‘भीरबाट खसेको ढुंगाले टाउकामा चोट लागेको वा अन्य कारणबाट चोट लागेको हो भन्ने यकिन हुन बाँकी नै छ ।

सम्बन्धित समाचार

घुस लिने खरिदारसहित ४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा

फरार अपराधी पक्राउ गर्न बाँके प्रहरीको अग्रसरता : एक महिनामा ४७ जना फरार अपराधी पक्राउ

नेपालगन्जबाट ठूलो परिमाणमा लागु औषध ब्राउनसुगरसहित पासी पक्राउ

यद्यपि दुवै किशोरीको टाउकामा एकै प्रकृतिको चोट रहेकाले घटना शंकास्पद जस्तो पनि देखिन्छ,’ डीएसपी भण्डारीले भने । उनीहरूको साथमा भएको मोबाइल समेत घटनास्थलमै भेटिएको छ । मृतक किशोरी १४ र १५ वर्ष उमेरहका रहेको परिवारले बताएका छन् ।

ADVERTISEMENT
Share225Tweet140SendShare
Previous Post

रास्वपा सचिवालय बैठक बस्दै

Next Post

विकास निर्माणमा वडा नं.१८ को अर्को फड्को

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

भ्रष्टाचार गरेको अभियोगमा भन्सार अधिकृतविरुद्ध मुद्दा दायर
अपराध

घुस लिने खरिदारसहित ४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा

१२:०० बिहान, असार ३, २०८२
फरार अपराधी पक्राउ गर्न बाँके प्रहरीको अग्रसरता : एक महिनामा ४७ जना फरार अपराधी पक्राउ
अपराध

फरार अपराधी पक्राउ गर्न बाँके प्रहरीको अग्रसरता : एक महिनामा ४७ जना फरार अपराधी पक्राउ

८:३२ बिहान, असार २, २०८२
नेपालगन्जबाट ठूलो परिमाणमा लागु औषध ब्राउनसुगरसहित पासी पक्राउ
अपराध

नेपालगन्जबाट ठूलो परिमाणमा लागु औषध ब्राउनसुगरसहित पासी पक्राउ

२:०९ बिहान, असार २, २०८२
नक्कली बैंक ग्यारेन्टी बनाएको आरोपमा वाणिज्य बैंकका शाखा प्रबन्धकविरुद्ध भ्रष्टाचार मुद्दा
अपराध

नरैनापुरका तत्कालीन अध्यक्ष श्रीवास्तवसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

७:२८ बिहान, असार १, २०८२
ब्राउन सुगरसहित दुईजना पक्राउ
अपराध

ब्राउन सुगरसहित दुईजना पक्राउ

३:४९ बिहान, जेष्ठ ३२, २०८२
प्रसाईंसहित सात जना पुर्पक्षका लागि थुनामा
अपराध

प्रसाईंसहित सात जना पुर्पक्षका लागि थुनामा

११:३९ मध्यान्ह, जेष्ठ ३०, २०८२
लागु औषधको ट्रान्जिट प्वाइन्ट तहसनहस बनाउँदै बाँके प्रहरी : दुई महिनामा ४६ जना पक्राउ, ३५५ ग्राम ३०२ मिलिग्राम ब्राउन सुगर बरामद
अपराध

लागु औषधको ट्रान्जिट प्वाइन्ट तहसनहस बनाउँदै बाँके प्रहरी : दुई महिनामा ४६ जना पक्राउ, ३५५ ग्राम ३०२ मिलिग्राम ब्राउन सुगर बरामद

११:५१ मध्यान्ह, जेष्ठ २९, २०८२
७८३ किलो गाँजासहित दुईजना पक्राउ
अपराध

डिएसपी हुँ भनी ६ लाख ठगी गर्ने दुई जना पक्राउ

८:१७ बिहान, जेष्ठ २९, २०८२
Next Post
विकास निर्माणमा वडा नं.१८ को अर्को फड्को

विकास निर्माणमा वडा नं.१८ को अर्को फड्को

प्रादेशिक महोत्सवमा पत्रकारमाथी भएको दुव्र्यवहारको बिषयमा विभिन्न संगठनद्वारा भत्सर्ना

प्रादेशिक महोत्सवमा पत्रकारमाथी भएको दुव्र्यवहारको बिषयमा विभिन्न संगठनद्वारा भत्सर्ना

नेपालगन्ज उपमहानगरको लापरवाहीले करोडौंको लगानी खेर: कुहिने अबस्थामा सवारीसाधन

नेपालगन्ज उपमहानगरको लापरवाहीले करोडौंको लगानी खेर: कुहिने अबस्थामा सवारीसाधन

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
34°
Partly Cloudy
5:21 am7:19 pm +0545
Feels like: 46°C
Wind: 5km/h SE
Humidity: 63%
Pressure: 998.98mbar
UV index: 4
SunMonTue
34/27°C
34/27°C
34/27°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?