ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

ड्युटी समयमा भेट्दैनन् भेरी अस्पतालका चिकित्सक

News Desk by News Desk
११:५१ मध्यान्ह, माघ २४, २०८१
ड्युटी समयमा भेट्दैनन् भेरी अस्पतालका चिकित्सक
422
सेयर
421
VIEWS
ShareTweetSendShare

बाँके माघ २५ गते ।
जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्जस्थित भेरी अस्पतालको अनुगमन गरेको छ ।

अनुगमनका क्रममा अस्पतालको ओपिडी र इमरजेन्सी विभागमा ड्युटी समयमा चिकित्सक नभेटिएको, ठुलो संख्याका बिरामीहरु प्रतिक्षामा रहेको र कर्मचारी, स्वास्थ्यकर्मी तथा चिकित्सकले समेत नियमित हाजिरी गर्ने नगरेको पाइएको अनुगमन टोलीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीको नेतृत्वमा रहेको अनुगमन टोलीले अस्पतालमा पुगेर अस्पतालले प्रवाह गर्ने स्वास्थ्य उपचार सेवाको बारेमा अनुगमन गरेको हो ।

अस्पतालबाट पाइने स्वास्थ्य उपचार सेवामा लापरवाही भइरहेको र चिकित्सक ओपिडिमा कम बस्ने गरेको जस्ता गुनासाहरु प्राप्त भएपछि जिल्ला प्रशासन कार्यालयले अनुगमन गरेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी खत्रीले बताए ।

सम्बन्धित समाचार

मौसम परिवर्तनको असर : बाँकेमा भाइरल ज्वरोका बिरामी बढ्न थाले

कात्तिक २० र २१ गते भिटामिन ए खुवाइँदै

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामीको संख्या ह्वात्तै बढ्यो

उनले अनुगमनको क्रममा अस्पतालका कर्मचारी, चिकित्सक र अन्य स्वास्थ्यकर्मीले नियमित हाजिरी गर्ने नगरेको पाउनुका साथै अस्पतालको ओपिडी र इमरजेन्सीमा ड्युटीकै समयमा पनि केही चिकित्सक अनुपस्थित रहेको पाइएको बताए ।

अस्पतालमा चिकित्सकको काम गर्ने समयतालिका तयार नभएको पाइएको पनि अनुगमनका क्रममा देखिएको सहायक प्रमुख जिल्ला अधिकारी खत्रीले बताए । अनुुगमन टोलीले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। निराजन सुवेदीसँग पनि अस्पतालको सेवा प्रवाहबारे छलफल गरेको र देखिएको कमीकमजोरीलाई यथाशिघ्र सच्चाउन निर्देशन दिइएको जनाएको छ ।

अस्पतालको अनुगमनका क्रममा दिउँसो २ बजे अस्पताल ओपिडिमा पुग्दा अधिकांश चिकित्सकहरु बाहिर निस्केको र ठुलो संख्याका बिरामीहरु प्रतिक्षामा रहेको देखिएको पाइएको अनुगमन टोलीमा रहेका भेरी अस्पताल विकास समितिका पूर्व सदस्य कृष्णप्रसाद श्रेष्ठले बताए ।

ADVERTISEMENT

उनले अस्पतालको ओपिडिमा चिकित्सक बस्ने समय बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म भए पनि २ बजे अधिकांश चिकित्सक आफ्नो कोठामा नभेटिएको बताए । प्रतिक्षामा रहेका बिरामीहरुले दुई घण्टादेखि चिकित्सकलाई कुरिरहेको गुनासो गरेका थिए ।

अनुगमन टोलीमा सहायक प्रमुख जिल्ला अधिकारी खडानन्द खत्री, अस्पताल विकास समितिका पूर्व सदस्य कृष्णप्रसाद श्रेष्ठ, उपभोक्ता मञ्चका बसन्त गौतम, स्वास्थ्य कार्यालय बाँकेका कृष्णप्रसाद उपाध्याय र जिल्ला प्रशासन कार्यालय बाँकेका नासु दिपशरण बुढाथोकीलगायत पत्रकारको सहभागिता रहेको थियो ।

Share169Tweet105SendShare
Previous Post

अपारदर्शी बन्दै बाँकेका स्थानीय पालिका : विनियोजित बजेट नै मनलाग्दी स्वाहा

Next Post

बाँकेको डुडुवामा एक पुरुष मृत अवस्थामा फेला

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
शिक्षा/स्वास्थ्य

मौसम परिवर्तनको असर : बाँकेमा भाइरल ज्वरोका बिरामी बढ्न थाले

६:३३ बिहान, अशोज २२, २०८२
बालबालिकालाई आज पनि जुकाको औषधी र भिटामिन ‘ए’ खुवाइँदै
शिक्षा/स्वास्थ्य

कात्तिक २० र २१ गते भिटामिन ए खुवाइँदै

११:३८ मध्यान्ह, अशोज २०, २०८२
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामीको संख्या ह्वात्तै बढ्यो
शिक्षा/स्वास्थ्य

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामीको संख्या ह्वात्तै बढ्यो

११:२८ मध्यान्ह, अशोज २०, २०८२
सात हजार बढीको कानको उपचार
शिक्षा/स्वास्थ्य

ब्रिनोज कान स्वास्थ्य स्याहार केन्द्रद्वारा ४० हजार बिरामीको उपचार

१०:२७ मध्यान्ह, अशोज ७, २०८२
शुल्क नतिरेको बहानामा बालबालिकालाई घाममा उभ्याएर सजाय दिँदै गोल्डेन एबीसी
शिक्षा/स्वास्थ्य

शुल्क नतिरेको बहानामा बालबालिकालाई घाममा उभ्याएर सजाय दिँदै गोल्डेन एबीसी

९:५४ बिहान, अशोज ६, २०८२
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
शिक्षा/स्वास्थ्य

भेरी अस्पतालको सिटी स्क्यान विग्रिदा बिरामीलाई उपचारमा समस्या

११:२८ मध्यान्ह, अशोज २, २०८२
नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
मुख्य समाचार

नेपालगन्ज उपमहानगरलाई स्वास्थ्य बीमा विस्तार गर्न बोर्डको ताकेता

१०:३० मध्यान्ह, भदौ २८, २०८२
आन्दोलनका घाइते भेट्न प्रधानमन्त्री कार्की अस्पतालमा
शिक्षा/स्वास्थ्य

आन्दोलनका घाइते भेट्न प्रधानमन्त्री कार्की अस्पतालमा

७:३४ बिहान, भदौ २८, २०८२
Next Post
देशका विभिन्न स्थानमा ६ जना मृत अवस्थामा फेला

बाँकेको डुडुवामा एक पुरुष मृत अवस्थामा फेला

सामुदायिक कुकुरलाई रेबिज विरुद्धको भ्याक्सिन

सामुदायिक कुकुरलाई रेबिज विरुद्धको भ्याक्सिन

चितुवाको आक्रमणबाट एकजना घाइते

बर्दियामा चितुवाको आक्रमणबाट महिलाको मृत्यु

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
18°
Sunny
6:42 am5:25 pm +0545
Feels like: 18°C
Wind: 5km/h ESE
Humidity: 78%
Pressure: 1018.63mbar
UV index: 1
ThuFriSat
27/13°C
27/13°C
26/12°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?