ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

चार महिनादेखि क्यान्सरका अत्यावश्यक औषधी अभाव

News Desk by News Desk
४:०६ बिहान, साउन २६, २०८३
सरकारको प्राथमिकतामा पर्‍यो सुशिल कोइराला क्यान्सर अस्पताल
392
सेयर
392
VIEWS
ShareTweetSendShare

बाँके, साउन २६ गते ।
बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा किमोथेरापीमा प्रयोग हुने कार्बोप्लाटिन र सिसप्लाटिन औषधी चार महिनादेखि अभाव छ। औषधी आपूर्ति नहुँदा बिरामीको उपचार प्रभावित भएको छ भने आफन्तले बाहिरबाट, कतिपयले भारतबाट समेत औषधी ल्याउनुपर्ने अवस्था आएको छ।

अस्पतालका कार्यकारी निर्देशक डा. नीरज भट्टराईका अनुसार लामो समयदेखि अस्पतालको फार्मेसीमा यी दुवै औषधी उपलब्ध छैनन्। अस्पताललाई औषधी आपूर्ति गर्दै आएको काठमाडौँस्थित नागार्जुन फार्मेसीले नै औषधी उपलब्ध नभएको जानकारी गराएपछि आपूर्ति रोकिएको हो।

“क्यान्सर उपचारमा नियमित प्रयोग हुने अत्यावश्यक औषधी लामो समयदेखि उपलब्ध नहुँदा उपचारमा समस्या भएको छ,” उनले भने।

अस्पतालका सूचना अधिकारी डा. प्रवीणकुमार गुप्ताका अनुसार औषधी अभावका कारण अधिकांश बिरामीको किमोथेरापी प्रभावित भएको छ। यी औषधी क्यान्सर उपचारमा अत्यावश्यक रहेकाले आपूर्ति तत्काल सहज नभए उपचारमा थप जटिलता आउन सक्ने उनले बताए।

सम्बन्धित समाचार

बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा

गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत

मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय

फार्मेसी विभागका प्रमुख दिनेश नेपालीले पनि चार महिनादेखि काठमाडौँबाट औषधी नआएको बताए। उनका अनुसार आपूर्तिकर्ता नागार्जुन फार्मेसीलाई पटक–पटक ताकेता गरिए पनि औषधी आपूर्ति हुन सकेको छैन।

नागार्जुन फार्मेसीका सञ्चालक प्रेम जेठाराले भने कच्चा पदार्थको मूल्य बढेपछि आयातकर्ताले औषधी आयात गर्न छाडेकाले आपूर्ति प्रभावित भएको बताए। उनका अनुसार इरान–अमेरिका युद्धका समयदेखि प्लाटिनम समूहका कच्चा पदार्थको मूल्य बढेको छ।

नेपालमा औषधीको मूल्य समायोजन नभएकाले आयातकर्ताले आयात गर्न छाडेको जेठाराको भनाइ छ। भारतलगायतका देशमा कार्बोप्लाटिन र सिसप्लाटिनको मूल्य ३० देखि ४० प्रतिशतसम्म बढाइएको उनले बताए।

ADVERTISEMENT

बाजुराबाट किमोथेरापीका लागि खजुरा आएका बिरामीका आफन्त मनोज थापाले अस्पतालमै औषधी नपाएपछि बाहिरबाट खोज्नुपरेको बताए। “अस्पतालमा औषधी नपाएपछि भारतबाट समेत ल्याउनुपर्ने अवस्था आएको छ। यसले उपचार खर्चसँगै झन्झट पनि बढाएको छ,” उनले भने।

चिकित्सकका अनुसार पाठेघर, स्तन, फोक्सो, मिर्गौला, मूत्राशय तथा पुरुष प्रजनन अङ्गसम्बन्धी क्यान्सरका बिरामीको किमोथेरापीमा यी औषधी प्रयोग हुने गरेका छन्।

Share157Tweet98SendShare
Previous Post

बाँकेका पाँच पालिकामा स्तनपानबारे जनचेतना

Next Post

जापान पठाइदिने भन्दै ११५ जनाबाट २ करोड ८० लाख असुली, एक जना पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा
दुर्घटना

बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा

८:५८ बिहान, अशोज १५, २०८३
गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत
मुख्य समाचार

गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत

८:२२ बिहान, अशोज १५, २०८३
मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय
शिक्षा/स्वास्थ्य

मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय

७:०५ बिहान, अशोज १५, २०८३
नेपालगन्ज उपमहानगर समितिमा किरण कुमार श्रेष्ठ नियुक्त
मुख्य समाचार

नेपालगन्ज उपमहानगर समितिमा किरण कुमार श्रेष्ठ नियुक्त

१२:५८ बिहान, अशोज १५, २०८३
खुकुरी प्रहारको घटनामा एक महिनासम्म आरोपी पक्राउ नपरेको पीडितको गुनासो
अपराध

खुकुरी प्रहारको घटनामा एक महिनासम्म आरोपी पक्राउ नपरेको पीडितको गुनासो

८:१२ बिहान, अशोज १४, २०८३
दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुलको पिल्लर भाँचिएपछि आवागमन बन्द
दुर्घटना

दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुलको पिल्लर भाँचिएपछि आवागमन बन्द

३:२१ बिहान, अशोज १४, २०८३
करोडौँ खर्चेर बनाइएको सिटी हल सुनसान, भवन कुर्नमै कर्मचारी
मुख्य समाचार

करोडौँ खर्चेर बनाइएको सिटी हल सुनसान, भवन कुर्नमै कर्मचारी

२:०४ बिहान, अशोज १३, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
मुख्य समाचार

सिक्टाको सिँचाइ विस्तारले गति लिँदै, गुरुवागाउँ शाखा नहरका लागि जग्गा अधिग्रहण सुरु

१:४४ बिहान, अशोज १३, २०८३
Next Post
सालीको हत्या आरोपमा भिनाजु पक्राउ

जापान पठाइदिने भन्दै ११५ जनाबाट २ करोड ८० लाख असुली, एक जना पक्राउ

पानी ट्याङ्कीमा डुबेर वृद्धाको मृत्यु

चितवनको सामुदायिक वनमा पुरुषको शव भेटियो, नजिकै बाघ

नेपालगञ्ज रोडसम्म रेल आएपछि पश्चिम नेपाललाई के फाइदा ?

नेपालगञ्ज रोडसम्म रेल आएपछि पश्चिम नेपाललाई के फाइदा ?

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
26°
Sunny
6:11 am6:04 pm +0545
Feels like: 30°C
Wind: 3km/h ESE
Humidity: 92%
Pressure: 1014.22mbar
UV index: 1
SatSunMon
33°C / 24°C
32°C / 24°C
30°C / 23°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?