ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

भेरी अस्पतालमा जनावरको टोकाइ र सर्पदंशको अभिलेख राख्न ‘बाइट रजिस्टरी’

News Desk by News Desk
१:१४ बिहान, साउन २७, २०८३
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
389
सेयर
389
VIEWS
ShareTweetSendShare

बाँके, साउन २७ गते ।
नेपालगन्जस्थित भेरी अस्पतालले जनावरको टोकाइ, सर्पदंश तथा विषालु जीवजन्तुसँग सम्बन्धित घटनाको व्यवस्थित अभिलेख राख्दै अध्ययन–अनुसन्धान सुरु गरेको छ । अस्पतालले यस्ता बिरामीको उपचारसँगै तथ्यांक संकलन र विश्लेषण गर्न ‘बाइट रजिस्टरी’ सञ्चालनमा ल्याएको हो ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन दर्नालका अनुसार प्रमाणमा आधारित चिकित्सा प्रणालीको विकास गर्ने उद्देश्यले विद्युतीय स्वास्थ्य अभिलेखमा आधारित अनुसन्धान प्लेटफर्मअन्तर्गत पहिलो संस्थागत परियोजनाका रूपमा रजिस्टरी सुरु गरिएको हो ।

साउन १६ गतेदेखि सुरु गरिएको अध्ययन प्रारम्भिक रूपमा एक वर्ष सञ्चालन हुनेछ । यस क्रममा कुकुरलगायत जनावरको टोकाइ, सर्पदंश, किराफट्यांग्राको टोकाइ तथा अन्य विषालु वा हानिकारक जीवजन्तुसँग सम्बन्धित घटनाको एकीकृत अभिलेख राखिनेछ ।

अध्ययनमा रेबिजविरुद्धको खोप, रेबिज इम्युनोग्लोबुलिन र एन्टिस्नेक भेनमको उपलब्धता, प्रयोग तथा प्रभावकारितासमेत विश्लेषण गरिने डा. दर्नालले बताए । यस्ता उपचार सामग्रीको प्रयोगले बिरामीको उपचार र समग्र जनस्वास्थ्यमा पार्ने प्रभावसमेत अध्ययन गरिने अस्पतालले जनाएको छ ।

सम्बन्धित समाचार

बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा

गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत

मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय

अनुसन्धान अस्पतालका प्रमुख कन्सल्टेन्ट डर्मेटोलोजिस्ट डा. बद्री चापागाईंको नेतृत्वमा भइरहेको छ । टोलीमा मेडिसिन विभाग प्रमुख डा. राजन पाण्डे, एनेस्थेसियोलोजी विभाग प्रमुख डा. पारश पाण्डे, कन्सल्टेन्ट फरेन्सिक मेडिसिन विशेषज्ञ डा. अर्बिन शाक्य, कन्सल्टेन्ट फिजिसियन डा. संकेत रिसाल, कन्सल्टेन्ट नेफ्रोलोजिस्ट डा. सौरभ हमाल र कन्सल्टेन्ट बालरोग विशेषज्ञ डा. प्रतिभा खड्कासहितका स्वास्थ्यकर्मी छन् ।

रजिस्टरीमा राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र र मानव बस्तीबीचको अन्तरक्रियाबाट हुने जंगली जनावरसँग सम्बन्धित घटनालाई समेत समेटिने अस्पतालले जनाएको छ । अनुसन्धानका लागि आवश्यक तथ्यांक अस्पतालको विद्युतीय स्वास्थ्य अभिलेख प्रणालीसँग अन्तरआबद्ध गरिएको छ ।

अस्पतालका अनुसार बिरामीको नियमित उपचारकै क्रममा आवश्यक विवरण अभिलेख हुने भएकाले तथ्यांक संकलनका लागि बिरामी वा स्वास्थ्यकर्मीलाई छुट्टै अतिरिक्त भार पर्ने छैन । संकलित तथ्यांकबाट उपचार सेवाको गुणस्तर सुधार, उपचार निर्देशिका परिमार्जन तथा भावी स्वास्थ्य नीति निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

ADVERTISEMENT

भेरी अस्पताल विकास समितिका कार्यवाहक अध्यक्ष डा. डक्टप्रसाद धितालले आवश्यकता हेरी अध्ययनको अवधि विस्तार गर्दै भविष्यमा यसलाई राष्ट्रियस्तरको रजिस्टरीका रूपमा विकास गर्ने लक्ष्य रहेको बताए ।

उनका अनुसार पश्चिम नेपालका तीनवटा प्रदेशबाट कुकुर, सर्प तथा अन्य जनावर र जीवजन्तुको टोकाइबाट प्रभावित बिरामी उपचारका लागि भेरी अस्पताल आउने गरेका छन् । त्यसैले अस्पतालमा संकलन हुने तथ्यांकले पश्चिम नेपालमा यस्ता घटनाको वास्तविक अवस्था पहिचान गर्नसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Share156Tweet97SendShare
Previous Post

नेपालगञ्ज रोडसम्म रेल आएपछि पश्चिम नेपाललाई के फाइदा ?

Next Post

अन्तर्राष्ट्रिय युवा दिवसमा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई शैक्षिक र खेलकुद सामग्री

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा
दुर्घटना

बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा

८:५८ बिहान, अशोज १५, २०८३
गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत
मुख्य समाचार

गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत

८:२२ बिहान, अशोज १५, २०८३
मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय
शिक्षा/स्वास्थ्य

मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय

७:०५ बिहान, अशोज १५, २०८३
नेपालगन्ज उपमहानगर समितिमा किरण कुमार श्रेष्ठ नियुक्त
मुख्य समाचार

नेपालगन्ज उपमहानगर समितिमा किरण कुमार श्रेष्ठ नियुक्त

१२:५८ बिहान, अशोज १५, २०८३
खुकुरी प्रहारको घटनामा एक महिनासम्म आरोपी पक्राउ नपरेको पीडितको गुनासो
अपराध

खुकुरी प्रहारको घटनामा एक महिनासम्म आरोपी पक्राउ नपरेको पीडितको गुनासो

८:१२ बिहान, अशोज १४, २०८३
दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुलको पिल्लर भाँचिएपछि आवागमन बन्द
दुर्घटना

दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुलको पिल्लर भाँचिएपछि आवागमन बन्द

३:२१ बिहान, अशोज १४, २०८३
करोडौँ खर्चेर बनाइएको सिटी हल सुनसान, भवन कुर्नमै कर्मचारी
मुख्य समाचार

करोडौँ खर्चेर बनाइएको सिटी हल सुनसान, भवन कुर्नमै कर्मचारी

२:०४ बिहान, अशोज १३, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
मुख्य समाचार

सिक्टाको सिँचाइ विस्तारले गति लिँदै, गुरुवागाउँ शाखा नहरका लागि जग्गा अधिग्रहण सुरु

१:४४ बिहान, अशोज १३, २०८३
Next Post
अन्तर्राष्ट्रिय युवा दिवसमा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई शैक्षिक र खेलकुद सामग्री

अन्तर्राष्ट्रिय युवा दिवसमा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई शैक्षिक र खेलकुद सामग्री

बाँकेमा हावाहुरीले पर्खाल भत्किँदा एक महिलाको मृत्यु

बोडेस्थित होल्डिङ सेन्टरमा ५७ वर्षीय व्यक्ति मृत भेटिए

ई–रिक्सामा रिफ्लेक्टिभ स्टिकर टाँस्दै ट्राफिक प्रहरी

ई–रिक्सामा रिफ्लेक्टिभ स्टिकर टाँस्दै ट्राफिक प्रहरी

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
25°
Clear
6:11 am6:04 pm +0545
Feels like: 25°C
Wind: 2km/h ENE
Humidity: 97%
Pressure: 1011.85mbar
UV index: 0
SatSunMon
33°C / 24°C
32°C / 24°C
30°C / 23°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?