ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

माघ महिनामा ६१ जना फरार अपराधी पक्राउ

News Desk by News Desk
८:०० बिहान, फाल्गुन १, २०८१
माघ महिनामा ६१ जना फरार अपराधी पक्राउ
644
सेयर
635
VIEWS
ShareTweetSendShare

बाँके फागुन १ गते ।
बाँके प्रहरीले एक महिनाको अवधिमा ६१ जना फरार अपराधी पक्राउ गरेको छ । विहीबार जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा एसपी तुलबहादुर कार्कीले माघ महिनाको कार्य प्रगति विवरण सार्वजनिक गर्दै एक महिनाको अवधिमा अदालतबाट दोषी ठहर भइ फरार रहेका ६१ जना अपराधीलाई पक्राउ गरिएको जानकारी दिए ।

उनीहरुबाट २५ वर्ष ९ महिना २१ दिन कैद असुल भएको पनि उनले बताए । त्यसैगरी २० लाख ६ हजार ७२७ रुपैयाँ जरिवाना समेत असुल गरिएको एसपी कार्की बताउँछन् । त्यसैगरी १४६ वटा मुद्दा दर्ता भएकोमा १३५ जना व्यक्तिलाई पक्राउ गरी कानूनी दायरामा ल्याइएको उनले बताए । ५८ वटा पेन्डिङ मुद्दा फस्र्यौट गरिएको छ । उनले भने–‘३९४ वटा ठाडो उजुरी प्राप्त भएका थिए ।

३८७ वटा फस्र्यौट भएका छन् । बाँकी ७ वटा निवेदन फस्र्यौटको तयारीमा छन् ।’ महिला बालबालिकासम्वन्धी १० वटा मुद्दा दर्ता भएकोमा ९ जनालाई पक्राउ गरी कानूनी दायरामा ल्याईएको, घरेलु हिंसा सम्बन्धी ४० वटा उजुरी प्राप्त भएकोमा ३३ वटा फस्र्यौट भएको बाँकी अनुसन्धान कारवाही प्रक्रियामा रहेको, सामाजिक हिंसा सम्बन्धि २२ वटा उजुरी प्राप्त भएकोमा २१ वटा मिलापत्र गरिएको बाँकी प्रक्रियामा रहेको, हराएका महिला, बालबालिका तथा जेष्ठ नागरीक सम्बन्धमा ५५ वटा निबेदन प्राप्त भएकोमा २६ जना फेला पारी अभिभावकको जिम्मा लगाईएको र बाँकी खोजतलासको क्रममा रहेको, सिमानाकाबाट ११६ जना महिला, बालबालिका तथा जेष्ठनागरिकहरुलाई उद्धार गरिएको र अलपत्र अवस्थामा ५६ जनालाई फेला पारी ५१ जनालाई संरक्षणको लागि संस्थामा पठाईएको पनि एसपी कार्कीले बताए ।

यो एक महिनाको अवधिमा ३४ जना लागू पदार्थ ओसारपसारमा संलग्नहरुलाई नियन्त्रणमा लिइएको पनि प्रहरीले जनाएको छ । एसपी कार्की भन्छन्–‘लागू औषध ओासरपसार विरुद्ध योजनाबद्धरुपमा प्रहरी परिचालन गरी ५४ ग्राम ३३० मिलिग्राम ब्राउनसुगर, नाइट्राजेपाम १९० ट्याब्लेटसहित ३४ जनालाई कानूनको दायरमा ल्याइएको छ ।’ १४ लाख ४३ हजार १९६ मुल्य बराबरको भन्सार छलिको अवैध सामान समेत बरामद गरिएको एसपी कार्कीले बताए । त्यसैगरी ट्राफिक नियम उलंघन गरी सवारी साधन चलाउने ३ हजार २९७ वटा सवारीसाधनलाई कारवाही गदा २५ लाख ४५ हजार राजश्व संकलन भएको प्रहरीको तथ्यांकमा उल्लेख छ ।

सम्बन्धित समाचार

बाँकेमा ६० प्रतिशत धान रोपाइँ, गत वर्षको तुलनामा १२ प्रतिशतले घट्यो

लक्ष्यभन्दा कम भए पनि उच्च अदालत नेपालगन्ज इजलासले १ हजार ३५४ मुद्दा फर्छ्यौट गर्‍यो

राजविराज कारागारमा विवाद, पाँच कैदीबन्दीद्वारा आत्मदाहको प्रयास

त्यसैगरी अवैधरुपमा नदिजन्य पदार्थ उत्खनन् गर्ने एउटा ट्याक्टरलाई नियन्त्रणमा लिएर ५ हजार जरिवाना गरिएको पनि एसपी कार्कीले बताए । बाँके प्रहरीले समुदाय प्रहरी सहकार्य र गतिविधीलाई पनि प्राथमिकतामा राखेको जनाएको छ । समुदाय र प्रहरी सहकार्य अन्तर्गत मातहत सहित गरी १४४ वटा सचेतनामुलक कार्यक्रम जसमध्ये लैङ्गिक हिंसा , लागू औषध सम्बन्धि सचेतना,आत्महत्या न्यूनिकरण सम्वन्धि सचेतना ,अल्पशंख्यक संग प्रहरी, नागरिक सुनुवाई, सितलहर सचेतना, समुदाय प्रहरी साझेदारी, महोत्सवमा एक्ब् भिडियो प्रदर्शन, साईबर अपराध र चोरी सम्बन्धि सचेतना लगायतका कार्यक्रम संचालन गरिएको एसपी कार्कीले बताए ।

ADVERTISEMENT
Share263Tweet159SendShare
Previous Post

नेपालगन्जमा सुरु भयो टेनिस क्रिकेट प्रतियोगिता, कानुन मन्त्री अग्रवालले गरे उद्घाटन

Next Post

रुकुमपूर्वको कार्य सम्पादनमा भूमे पहिलो

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा चैते धान रोपाइँ
कृषि

बाँकेमा ६० प्रतिशत धान रोपाइँ, गत वर्षको तुलनामा १२ प्रतिशतले घट्यो

२:३० बिहान, साउन २, २०८३
लक्ष्यभन्दा कम भए पनि उच्च अदालत नेपालगन्ज इजलासले १ हजार ३५४ मुद्दा फर्छ्यौट गर्‍यो
मुख्य समाचार

लक्ष्यभन्दा कम भए पनि उच्च अदालत नेपालगन्ज इजलासले १ हजार ३५४ मुद्दा फर्छ्यौट गर्‍यो

२:२० बिहान, साउन २, २०८३
राजविराज कारागारमा विवाद, पाँच कैदीबन्दीद्वारा आत्मदाहको प्रयास
अपराध

राजविराज कारागारमा विवाद, पाँच कैदीबन्दीद्वारा आत्मदाहको प्रयास

१:१३ बिहान, साउन २, २०८३
चितवनमा एक वर्षमा जङ्गली जनावरको आक्रमणमा २२ जनाको मृत्यु
आर्थिक

नेपालगन्ज भन्सारले उठायो २० अर्ब राजस्व, लक्ष्य अपूरो

७:३२ बिहान, साउन १, २०८३
चमेनागृहमा मूल्यसूची राख्न अदालतको आदेश
मुख्य समाचार

उच्च अदालतको आदेशले मुक्तकमैयाको जग्गा अधिकार कार्यान्वयन सहज

२:१५ बिहान, साउन १, २०८३
पुल निर्माणको आश्वासन मात्र : तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर
मुख्य समाचार

पिप्रहवा घाटमा झोलुङ्गे पुल बन्ने, डुङ्गाबाट नदी तर्नुपर्ने बाध्यता हट्ने

७:१५ बिहान, असार ३२, २०८३
सालीको हत्या आरोपमा भिनाजु पक्राउ
अपराध

चुलाचुली गाउँपालिकाका इन्जिनियर ६ लाख घुससहित पक्राउ

६:३७ बिहान, असार ३१, २०८३
महँगी नियन्त्रणमा सरकार कहिले गम्भीर बन्छ ?
आर्थिक

महँगी नियन्त्रणमा सरकार कहिले गम्भीर बन्छ ?

४:५५ बिहान, असार ३१, २०८३
Next Post
रुकुमपूर्वको कार्य सम्पादनमा भूमे पहिलो

रुकुमपूर्वको कार्य सम्पादनमा भूमे पहिलो

बर्दियामा समस्याग्रस्त बाघ नियन्त्रणमा

बर्दियामा समस्याग्रस्त बाघ नियन्त्रणमा

प्रविधिको प्रयोगले हराउँदै जाँतो र सिलौटो

प्रविधिको प्रयोगले हराउँदै जाँतो र सिलौटो

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?