ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

माझी समुदायको पेशा संंकटमा

News Desk by News Desk
१०:२७ मध्यान्ह, फाल्गुन ३, २०८१
माझी समुदायको पेशा संंकटमा
388
सेयर
387
VIEWS
ShareTweetSendShare

बाँके फागुन ४ गते ।
बाँकेका माझी समुदायको पेशा संकटमा परेको छ । जलवायु परिवर्तनका कारण नदीमा पानीको सतह घट््दै गएपछि राप्ती नदीमा सुन चालेर जीविकोपार्जन गर्ने माझी समुदायको पेशा संकटमा परेको हो । पुस्तौँदेखि नदीको बालुवामा सुन चालेर जीवकोपार्जन गर्दै आएका उनीहरू अहिले निराश हुँदै गएका छन् । पेशा संकटमा परेपछि माझी समुदायले विकल्प खोज्न बाध्य भएका छन् ।

बिगत २५ वर्षदेखि सुन चाल्दै आएका खड्कबहादुर खत्री अहिलेको अवस्थामा निराश छन् । नदीमा पानी सतहका कारण पहिलेको जस्तो सुन नभेटिने भएपछि उनी अहिले निराश भएका हुन् । नदीमा पानी घट्यो, बालुवामा सुनको मात्रा पनि कम हुँदै गयो । अहिले गुजारा चलाउन मुस्किल छ,” उनले भने ।

उनको जस्तै अवस्था रामबहादुर माझीको पनि छ । उनी विगत तीन दशकदेखि यही पेशामा संलग्न छन् । उनका अनुसार, जलवायु परिवर्तनले नदीले बहाव परिवर्तन गरेको छ, जसले बालुवाबाट सुन निकाल्ने सम्भावना घटेको छ । ‘धेरै पानी भएपछि पानीको बहावले भारी बालुवा बगाउँथ्यो र सुन झिक्न सजिलो हुन्थ्यो ।

अहिले पानी नै छैैन, बालुवा चाल्दा केही निस्कँदैन,” उनले दुखेसो पोखे । यसरी पेशा संकटमा परेपछि धेरै माझी समुदायका व्यक्तिहरू वैकल्पिक पेशा खेज्न थालेका । ५० वर्षीया तुलसीदेवी माझी पहिलेसम्म श्रीमानसँगै सुन चाल्ने गर्थिन् । तर अहिले यो पेशाले परिवार पाल्न नसक्ने भएपछि उनले तरकारी खेती शुरु गरिन् ।

सम्बन्धित समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

“नदीमा पानी घट््दै गयो, सुन भेट््नै गाह्रो भयो । परिवारको गुजारा चलाउनकै लागि म अहिले तरकारी खेती गर्दैछु”, उनले भनिन् । जलवायु परिवर्तनका कारण नदीको बहाव परिवर्तन हुनुका साथै अनियन्त्रित दोहनले पनि सुन निकाल्ने सम्भावनामा असर गरेको छ। विज्ञहरूका अनुसार, नदीजन्य पदार्थको दोहनले नदीको स्वरूप नै बदलिएको छ ।

जसले परम्परागत सुन चाल्ने समुदायको भविष्य अन्योलमा पारेको छ। सरकारले नदीजन्य पदार्थको उत्खननलाई नियमन गरेपनि माझी समुदायका लागि उपयुक्त वैकल्पिक रोजगारीको व्यवस्था गर्न सकेको छैैन । पेशा परिवर्तन गर्ने विकल्प सीमित भएकाले धेरै माझीहरू अझै पनि संकटपूर्र्ण अवस्थामा जीविकोपार्जन गरिरहेका छन् ।

ADVERTISEMENT
Share156Tweet97SendShare
Previous Post

मन्त्रीहरूको कार्यसम्पादनसँग सन्तुष्ट छैनन् कर्णालीका मुख्यमन्त्री

Next Post

किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज
समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

१:३९ बिहान, भदौ २१, २०८३
बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार
समाचार

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

१:४५ बिहान, भदौ २०, २०८३
बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग
समाचार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

१०:२२ बिहान, भदौ १९, २०८३
चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए
समाचार

चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए

७:२२ बिहान, भदौ १८, २०८३
त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण
समाचार

त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण

१:२९ बिहान, भदौ १६, २०८३
१२ बालबन्दी अझै सम्पर्कविहीन
समाचार

नौबस्ता कारागारका ४६६ कैदीबन्दीले बाढीपीडितका लागि ४९ हजार सहयोग गरे

१:१७ बिहान, भदौ १६, २०८३
जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन
समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

१:४६ बिहान, भदौ १२, २०८३
नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

४:२२ बिहान, भदौ ९, २०८३
Next Post
तेह्र वर्षीय बालिकालाई वेश्यावृत्तिमा लगाउने मगर पक्राउ

किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

लुम्बिनीमा घट्यो बाल मृत्युदर

चितुवाको आक्रमणबाट दुई वर्षीय बालकको मृत्यु

पाँचौं फोर एच इन्टरनेशनल ग्रीन समिट मंसिर ७ देखि ११ सम्म काठमाडौंमा

पाँचौं फोर एच इन्टरनेशनल ग्रीन समिट मंसिर ७ देखि ११ सम्म काठमाडौंमा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?