ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

३७ जना वन्यजन्तु पीडितहरुलाई १९ लाख बढी राहात वितरण

News Desk by News Desk
१०:५८ मध्यान्ह, फाल्गुन ४, २०८१
मानव–वन्यजन्तु बिचको द्वन्द्व न्यूनीकरणको प्रयास
381
सेयर
374
VIEWS
ShareTweetSendShare

बाँके फगुन ५ गते ।
लुम्विनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलावारले वन्यजन्तुबाट हुने क्षती न्यूनीकरणका लागि प्रदेश सरकार गम्भीर रहेको बताएका छन् । वन्यजन्तुबाट भएको राहात वितरण कार्यक्रमलाई सम्वोधन गर्दै उनले क्षती न्यूनीकरणका लागि प्रदेश सरकार गम्भीर रहेको बताए ।

उनले खासगरी बाँके राष्ट्रिय निकुञ्जबाट आउने वन्यजन्तुले मानिस तथा पशु र कृषि क्षेत्रमा नोक्सानी पुराइरहेको पाइएकोले त्यसको न्यूनीकरणका लागि विभिन्न कार्यक्रम गर्दै आएको पनि उल्लेख गरे । राप्तीसोनारीमा भएको कार्यक्रममा वन्यजन्तुबाट मानवीय तथा पशुधनको क्षतीबाट पीडित परिवारलाई राहात वितरण गरिएको थियो ।

३७ जनालाई १९ लाख १२ हजार ५०० रुपैयाँ वितरण गरिएको राप्तीसोनारीका वातावरण शाखा प्रमुख सपना वलीले जानकारी दिइन् । सबैभन्दा धेरै राप्तीसोनारीका ३३ जनाले राहात रकम पाएका छन् । त्यसैगरी कोहलपुर, बैजनाथ र खजुरा गाउँपालिकाका थप ४ जना पीडितहरुले पनि राहात प्राप्त गरेको वलीले बताइन् ।

कार्यक्रममा लुम्विनी प्रदेश सभा सदस्य मिना श्रेष्ठ, राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेल, लुम्विनी प्रदेशका वन मन्त्रालयका सचिव मोहन लाल काफ्ले, राप्तीसोनारी गाउँपालिकाका प्रशासकीय अधिकृत दान बहादुर एडी, डिभिजन वन कार्यालय बाँकेका प्रमुख शंकर प्रसाद गुप्तालगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

ADVERTISEMENT
Share157Tweet94SendShare
Previous Post

पाँचौं फोर एच इन्टरनेशनल ग्रीन समिट मंसिर ७ देखि ११ सम्म काठमाडौंमा

Next Post

नेपालगन्जमा महिला उद्यमीका उत्पादनहरुको प्रदर्शनी हुँदै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
बाढीको बहाव रोक्न खल्ला झगडियास्थित राप्ती नदिमा सिमेन्ट पाइलिङ जारी
समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

१:१२ बिहान, साउन १६, २०८३
सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने
समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

१:३७ बिहान, साउन १३, २०८३
नरैनापुर इलाका प्रशासनबाट ११ सय ५१ जनाले लिए नागरिकता
समाचार

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

१:२० बिहान, साउन १३, २०८३
बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने
समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

१०:४६ बिहान, साउन १२, २०८३
संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ आज
समाचार

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

६:४१ बिहान, साउन ११, २०८३
बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार
समाचार

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

३:०९ बिहान, साउन ११, २०८३
सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
समाचार

सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

२:५८ बिहान, साउन ११, २०८३
Next Post
नेपालगन्जमा महिला उद्यमीका उत्पादनहरुको प्रदर्शनी हुँदै

नेपालगन्जमा महिला उद्यमीका उत्पादनहरुको प्रदर्शनी हुँदै

स्वर्गद्वारी गुठी पीडित किसान घोराहीमा धर्नामा

स्वर्गद्वारी गुठी पीडित किसान घोराहीमा धर्नामा

क्यानडाको टोरन्टो विमानस्थलमा ८० जना सवार विमान पल्टियो

क्यानडाको टोरन्टो विमानस्थलमा ८० जना सवार विमान पल्टियो

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?