ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अन्तर्राष्ट्रिय

च्याम्पियन्स ट्रफीको पहिलो खेलमा न्युजिल्याण्डले पाकिस्तानलाई ६० रनले हरायो

News Desk by News Desk
४:१४ बिहान, फाल्गुन ८, २०८१
च्याम्पियन्स ट्रफीको पहिलो खेलमा न्युजिल्याण्डले पाकिस्तानलाई ६० रनले हरायो
376
सेयर
371
VIEWS
ShareTweetSendShare

काठमाडौं फागुन ८ गते ।
च्याम्पियन्स ट्रफीको पहिलो खेलमा न्युजिल्याण्डले पाकिस्तानलाई ६० रनले हराएको छ । हिजो भएको खेलमा तीन सय २१ रनको लक्ष्य पछ्याएको पाकिस्तान ४७ ओभर २ बलमा दुई सय ६० रनमा अलआउट भयो ।

उसका खुशदिल शाहले सर्वाधिक ६९ र ओपनर बाबर आजमले ६४ रन बनाए । सलमान अघाले ४२ रन जोडे । न्युजिल्याण्डका विलियम ओ’रोर्केले र कप्तान मिचेल सान्टनरले समान तीन विकेट तथा म्याट हेनरीले दुई विकेट लिए । त्यसअघि कराँचीमा ओपनर विल योङ र टोम लाथमको शतकमा न्युजिल्याण्डले पाँच विकेट गुमाएर तीन सय २० रन बनाएको थियो ।

लाथमले अविजित सर्वाधिक एक सय १८ रन जोडे । त्यस्तै विल योङले एक सय ७ रन जोडे । ग्लेन फिलिप्सले ६१ रनको अर्धशतकीय पारी खेले । पाकिस्तानका नशिम साहले दुई, अबरार अहमद र हरिस रउफले समान एकरएक विकेट लिए । च्याम्पियन्स ट्रफीमा आज भारत र बङ्गलादेश खेल्दैछन् ।

भारतीय टोली पाकिस्तान नजाने भएपछि उसले आफ्ना सबै खेल यूएईमा खेल्नेछ । दुई वर्षअघि भारतमा आयोजना भएको एकदिवसीय विश्वकपको शीर्ष ८ टोली च्याम्पियन्स ट्रफीमा सहभागी छन् । पाकिस्तान, भारत, बङ्गलादेश तथा न्युजिल्याण्ड समूह ‘ए’ मा र अस्ट्रेलिया, अफगानिस्तान, इङ्ग्ल्याण्ड र दक्षिण अफ्रिका समूह ‘बी’ मा छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल खेल मार्च ९ तारिख अर्थात् फागुन २५ मा हुनेछ ।

सम्बन्धित समाचार

पेनाल्टी सुटआउटमा स्तब्ध बन्यो नेपाल

लुम्बिनी प्रदेश महिला ह्याण्डबल टोली गण्डकी कपका लागि पोखरा प्रस्थान

नेपालगन्जमा सम्पन्न भयो : प्रथम वडा कप अन्तर विद्यालय पौडी प्रतियोगिता

ADVERTISEMENT
Share153Tweet93SendShare
Previous Post

आज र भोलि देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना

Next Post

नेपालगन्ज उपमहानगरका जनप्रतिनिधिको उदासीनता : विभिन्न सडक अतिक्रमणको चपेटामा, नगर प्रहरी मुकदर्शक

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

पेनाल्टी सुटआउटमा स्तब्ध बन्यो नेपाल
खेल

पेनाल्टी सुटआउटमा स्तब्ध बन्यो नेपाल

२:१६ बिहान, असार २२, २०८२
लुम्बिनी प्रदेश महिला ह्याण्डबल टोली गण्डकी कपका लागि पोखरा प्रस्थान
खेल

लुम्बिनी प्रदेश महिला ह्याण्डबल टोली गण्डकी कपका लागि पोखरा प्रस्थान

८:३६ बिहान, असार १०, २०८२
नेपालगन्जमा सम्पन्न भयो : प्रथम वडा कप अन्तर विद्यालय पौडी प्रतियोगिता
खेल

नेपालगन्जमा सम्पन्न भयो : प्रथम वडा कप अन्तर विद्यालय पौडी प्रतियोगिता

१२:०० बिहान, असार ९, २०८२
स्कटल्यान्डविरुद्ध नेपाल दुई विकेटले विजयी
खेल

स्कटल्यान्डविरुद्ध नेपाल दुई विकेटले विजयी

१:५६ बिहान, असार ४, २०८२
इजरायलको मोसाद हेडक्वार्टरमा इरानद्वारा मिसाइल प्रहार
अन्तर्राष्ट्रिय

इजरायलको मोसाद हेडक्वार्टरमा इरानद्वारा मिसाइल प्रहार

८:०५ बिहान, असार ३, २०८२
इरानको आधुनिक मिसाइलले तोड्यो इजरायलको डिफेन्स सिस्टम
अन्तर्राष्ट्रिय

इरानको आधुनिक मिसाइलले तोड्यो इजरायलको डिफेन्स सिस्टम

४:२२ बिहान, असार १, २०८२
बागमती प्रदेश राष्ट्रपति रनिङ सिल्ड च्याम्पियन
खेल

बागमती प्रदेश राष्ट्रपति रनिङ सिल्ड च्याम्पियन

६:५१ बिहान, जेष्ठ ३२, २०८२
नेपालगञ्जमा प्रथम नगर माविस्तरीय मेयर कप भलिबल प्रतियोगिता शुरु
खेल

नेपालगञ्जमा प्रथम नगर माविस्तरीय मेयर कप भलिबल प्रतियोगिता शुरु

८:४७ बिहान, जेष्ठ २९, २०८२
Next Post
नेपालगन्ज उपमहानगरका जनप्रतिनिधिको उदासीनता : विभिन्न सडक अतिक्रमणको चपेटामा, नगर प्रहरी मुकदर्शक

नेपालगन्ज उपमहानगरका जनप्रतिनिधिको उदासीनता : विभिन्न सडक अतिक्रमणको चपेटामा, नगर प्रहरी मुकदर्शक

बढैयाताल गाउँपालिकाको बेवास्ताले बेवारिसे बन्यो सभाहल

बढैयाताल गाउँपालिकाको बेवास्ताले बेवारिसे बन्यो सभाहल

बर्दियामा पाँच दिनभित्रै दुई हात्तीको रहस्यमय मृत्यु

बर्दियामा पाँच दिनभित्रै दुई हात्तीको रहस्यमय मृत्यु

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
35°
Partly Cloudy
5:29 am7:18 pm +0545
Feels like: 46°C
Wind: 13km/h SE
Humidity: 63%
Pressure: 1001.36mbar
UV index: 11
MonTueWed
34/27°C
33/27°C
32/27°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?