ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

नगर प्रहरी भर्नामा मेयर र उपमेयरको चलखेल सुरु: योग्यलाई भन्दा आफ्नालाई जागिरी खुवाउन तल्लिन

News Desk by News Desk
६:२५ बिहान, फाल्गुन १०, २०८१
नगर प्रहरी भर्नामा मेयर र उपमेयरको चलखेल सुरु: योग्यलाई भन्दा आफ्नालाई जागिरी खुवाउन तल्लिन
1.1k
सेयर
1.1k
VIEWS
ShareTweetSendShare

बाँके फागुन १० गते ।
नेपालगंज उप–महानगरपालिकाले भर्ना गर्न लागेको नगर प्रहरी असई र जवान तहको भर्नामा चलखेल बढेको खुलासा भएको छ । सार्वजनिक सूचना मार्फत भर्ना गर्न लागेको उप–महानगरका मेयर र उपमेयरले योग्यता नपुगेका आफ्ना मान्छेलाई भर्ना गर्न दवाब दिएको खुलासा भएको हो ।

छनौटको जिम्मा नेपालगन्जस्थित कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र बाँके प्रहरीलाई दिएपनि मेयर र उपमेयरले योग्यता नपुगेका आफ्ना निकट व्यक्तिलाई पास गराउन दवाब दिएको बुझिएको छ । उपमहानगरपालिकाको एक उच्च श्रोतका अनुसार भर्ना छनोटका क्रममा स्वास्थ्य परिक्षणमा योग्यता नपुगेका आफ्ना ब्यक्तिलाई भर्ना गर्न जिल्ला प्रशासन कार्यालय बाँकेमा समेत मेयर र उपमेयर धाउन थालेका छन् । श्रोत भन्छ, ‘आफ्ना मान्छेको शारिरिक योग्यता र क्षमता नपुगेपछि मेयर र उपमेयर छनोटको जिम्मा पाएको प्रहरी र प्रशासन धाउन थाल्नु भएको छ । आफ्ना निकटकलाई पास बनाउन चलखेल सुरु भएपछि योग्य ब्यक्ति पाखा लाग्ने निश्चित । जन प्रतिनिधिले पैँसाको चलखेलसमेत गरेको देखिन्छ ।’

नेपालगंजका मेयर र उपमेयर पछिल्लो समय कमाउ धन्दामा लागेको उपमहानगर श्रोतले जनाएको छ । प्रहरी भर्नाको लागि सूचना जारी गरे पनि ठेकेदार कम्पनीलाई जिम्मा दिएर रकम असुल्ने योजना बनाएको खुलासा भएको छ । ’नगर प्रहरी भनिए पनि निजि कम्पनिलाई ठेक्कामा दिएर उसकै मातहतमा रहने गरि उपमहानगरले जिम्मा दिदैछ,’ श्रोत भन्छ, ’नगर प्रहरी भर्नाको नाममा रकमको बार्गेनिङ्ग भइरहेको देखिन्छ ।’

जनप्रतिनिधिको मिलोमतोका कारण यसपालीको नगर प्रहरी भर्ना निश्पक्ष नहुने भएको छ । जसरी पनि आफ्ना निकटकालाई जागिरी खुवाउने मनसाय मेयर र उपमेयरले बनाएका कारण यसपालीको नगर प्रहरी निश्पक्ष नहुने नगर प्रहरीका लागि आवेदन दिएको एक जनाले बताए । उनले नाम नखोल्ने शर्तमा भने, ‘योग्य र योग्यता पुगेकालाई भन्दा आफ्ना मान्छेलाई जागिरी खुवाउनु पर्छ भन्ने मानसिकता जनप्रतिनिधिले बोकेकोले यसपालीको नगर प्रहरी भर्ना निश्पक्ष हुनेमा शंका गर्ने ठाउँ भएको छ,’ उनले भने ।
पहिलो चरणको स्वास्थ्य परीक्षण शुक्रवारबाट सुरु भएको हो ।

सम्बन्धित समाचार

फोहोर व्यवस्थापन नहुँदा इस्लाम धर्मवलम्बीको मोहर्रम कार्यक्रममा असर

मोहर्रमको आज आठौं दिन : सुरक्षामा आफै खटिए एसपीद्वय घर्तीमगर र खनाल

मोहर्रम पर्वलाई शान्तिपूर्ण बनाउन ड्रोनबाट समेत निगरानी गर्दै बाँके प्रहरी

ADVERTISEMENT
Share434Tweet271SendShare
Previous Post

जामा मस्जिदद्धारा रमादान महिनाको क्यालेन्डर सार्वजनिक

Next Post

डा. शेखर कोइरालालाई बाँकेमा भब्य स्वागत

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

फोहोर व्यवस्थापन नहुँदा इस्लाम धर्मवलम्बीको मोहर्रम कार्यक्रममा असर
मुख्य समाचार

फोहोर व्यवस्थापन नहुँदा इस्लाम धर्मवलम्बीको मोहर्रम कार्यक्रममा असर

९:२४ बिहान, असार २१, २०८२
मोहर्रमको आज आठौं दिन : सुरक्षामा आफै खटिए एसपीद्वय घर्तीमगर र खनाल
मुख्य समाचार

मोहर्रमको आज आठौं दिन : सुरक्षामा आफै खटिए एसपीद्वय घर्तीमगर र खनाल

६:३८ मध्यान्ह, असार २०, २०८२
मोहर्रम पर्वलाई शान्तिपूर्ण बनाउन ड्रोनबाट समेत निगरानी गर्दै बाँके प्रहरी
मुख्य समाचार

मोहर्रम पर्वलाई शान्तिपूर्ण बनाउन ड्रोनबाट समेत निगरानी गर्दै बाँके प्रहरी

११:०२ बिहान, असार १९, २०८२
बाँके प्रहरीद्वारा भारी परिमाणको अवैध सामान बरामद
अपराध

बाँके प्रहरीद्वारा भारी परिमाणको अवैध सामान बरामद

१:०४ मध्यान्ह, असार ९, २०८२
खल्ला झगडियाका बाढी पीडितको माग : स्थायी तटबन्ध चाहिएको हो, बाँस र बोराको होइन
मुख्य समाचार

खल्ला झगडियाका बाढी पीडितको माग : स्थायी तटबन्ध चाहिएको हो, बाँस र बोराको होइन

१:५७ बिहान, असार ९, २०८२
फरार अपराधी पक्राउ गर्न बाँके प्रहरीको अग्रसरता : एक महिनामा ४७ जना फरार अपराधी पक्राउ
अपराध

फरार अपराधी पक्राउ गर्न बाँके प्रहरीको अग्रसरता : एक महिनामा ४७ जना फरार अपराधी पक्राउ

८:३२ बिहान, असार २, २०८२
जमुनाह नाकामा नौँ जनाको कोरोना जाँच गर्दा एकमा संक्रमण पुष्टि
प्रदेश समाचार

जमुनाह नाकामा नौँ जनाको कोरोना जाँच गर्दा एकमा संक्रमण पुष्टि

२:२६ बिहान, असार २, २०८२
नेपालगञ्जमा विशेषज्ञ सेवासहितको निःशुल्क स्वास्थ्य शिविर शनिबार हुने
मुख्य समाचार

नेपालगञ्जमा विशेषज्ञ सेवासहितको निःशुल्क स्वास्थ्य शिविर शनिबार हुने

१२:२५ मध्यान्ह, जेष्ठ ३०, २०८२
Next Post
डा. शेखर कोइरालालाई बाँकेमा भब्य स्वागत

डा. शेखर कोइरालालाई बाँकेमा भब्य स्वागत

फोहोर नगर्न सम्झाउँदै बाँकेका एसपी कार्की !

फोहोर नगर्न सम्झाउँदै बाँकेका एसपी कार्की !

नेपाल प्रहरीका १२१ लेखापालको सरुवा

गैरहाजिर १० प्रहरीलाई ७ दिनभित्र उपस्थित हुन निर्देशन

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
31°
Partly Cloudy
5:25 am7:20 pm +0545
Feels like: 39°C
Wind: 6km/h E
Humidity: 80%
Pressure: 998.31mbar
UV index: 0
SunMonTue
35/28°C
34/28°C
32/27°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?