ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

फोहोर नगर्न सम्झाउँदै बाँकेका एसपी कार्की !

News Desk by News Desk
९:५२ बिहान, फाल्गुन १०, २०८१
फोहोर नगर्न सम्झाउँदै बाँकेका एसपी कार्की !
532
सेयर
528
VIEWS
ShareTweetSendShare

मेराज सल्मानी 

बाँके फागुन १० गते ।
बाँकेका एसपी तुलबहादुर कार्कीले नेपालगन्जबासीहरुलाई जथाभावी फोहोर नफाल्न आग्रह रगरेका छन् । अब्यबस्थित सडक पेटी र सडकलाई व्यवस्थित बनाउने अभियान अन्तर्गत उनी आफै फिल्डमा खटिएर त्रिभुवन चोक आसपासका स्थानीयबासी तथा व्यापारीहरुलाई जथाभावी सडकमा फोहोर नफाल्न आग्रह गरेका हुन् ।

नेपालगन्जको मुख्य बजार सदरलाइन, त्रिभुवन चोक, त्रिबेणी मोड लगायत क्षेत्रलाई सरसफाई र व्यवस्थित बनाउन स्थानीयबासीको पनि महत्वपूर्ण भूमिका हुने भएकाले आफ्नो भूमिकाप्रति सचेत हुन उनले आग्रह गरेका छन् । उनले बजार क्षेत्रको अनुगमन गर्दै जथाभावी फोहोर नफाल्न र पैदलयात्रुहरुलाई सडक पेटीमा हिड्न आग्रह पनि गरे ।

जाताततै सवारी साधन पार्किंग गर्दा सर्वसाधारणलाई हिडडुल गर्न र सवारी साधन जाम हुने समस्या आउने भन्दै ट्राफिक पोष्ट नेपालगन्जका प्रमुख बरिष्ठ प्रहरी नायब निरीक्षक प्रबिण आचार्यले स्थानीयबासीलाई ट्राफिक नियम पालना गर्न आग्रह गरे ।

सम्बन्धित समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

नगर भवनमा अस्थायी प्रहरी पोष्ट मा असइ कुल बहादुर विक आएपछि त्यसआसपासमा उनले पनि सरसफाई अभियानमा जोड दिएका छन् । जसका कारण त्रिभुवन चोक क्षेत्रमा ट्राफिक व्यवस्थापन समेत चुस्तदुरुस्त भइरहेको छ ।

त्रिभुवन चोक, सदरलाइन र त्रिबेणी मोड क्षेत्रको ट्राफिक व्यवस्थापन गर्न थालिएको अभियानलाई नियमित गरिने भएको छ । यात्रुको सहजताका लागि उक्त क्षेत्रमा जेब्रा क्रसिङ्गको व्यवस्था समेत गरिएको आचार्यले बताए । ट्राफिक प्रहरीले पैदल यात्रुलाई सडक पेटीवाट हिड्न समेत सिकाउन थालेको छ भने ब्यापारीले सडक पेटीमा राखेको सामान हटाएर आउजाउ गर्न सहज बनाएको छ ।

ADVERTISEMENT

ट्राफिक प्रहरीले सडक व्यवस्थित बनाएपछि सदरलाइन, त्रिभुवन चोक र त्रिबेणी मोडका ब्यापारी समेत खुसी भएका छन् । सडक व्यवस्थित बनाउने कार्यलाई नियमित गर्न समेत आग्रह गरेका छन् ।

Share215Tweet132SendShare
Previous Post

डा. शेखर कोइरालालाई बाँकेमा भब्य स्वागत

Next Post

गैरहाजिर १० प्रहरीलाई ७ दिनभित्र उपस्थित हुन निर्देशन

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
Next Post
नेपाल प्रहरीका १२१ लेखापालको सरुवा

गैरहाजिर १० प्रहरीलाई ७ दिनभित्र उपस्थित हुन निर्देशन

कोहलपुरबाट ब्राउनसुगरसहित एक जना पक्राउ

एक महिनामा तीन हजार बढी फरार प्रतिवादी पक्राउ

बाघको खोजीमा हात्तीसहित खटियो प्राविधिक टोली

घरपालुवा जनावरमाथि आक्रमण गर्ने बाघको उद्धार

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?