ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

बाँके प्रहरीको एक्सन : १५ दिनमा १० जना लागु औषध ओसार पसारकर्ता पक्राउ

News Desk by News Desk
८:२० बिहान, फाल्गुन १८, २०८१
बाँके प्रहरीको एक्सन : १५ दिनमा १० जना लागु औषध ओसार पसारकर्ता पक्राउ
651
सेयर
649
VIEWS
ShareTweetSendShare

बाँके फागुन १८ गते ।
बाँके प्रहरीको पहिलो निशाना लागु औषध नियन्त्रणमा परेको छ । लागु औषध ओसार पसारको प्रमुख गन्तब्य नेपालगन्ज बन्न थालेपछि बाँके प्रहरीले पहिलो प्राथमिकतामा लागु औषध नियन्त्रणलाई बनाएको हो ।

हरेक दुई दिनमा एक–दुई जना लागुऔषध ओसार पसार तथा कारोबारी पक्राउ पर्ने गरेको बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले अनलाइन खोजखवरलाई बताए । उनले १५ दिनमा सात जना लागुऔषध ओसार पसार तथा प्रयोगकर्तालाई पक्राउ गरि मुद्धा चलाएको बताए । यस अवधिमा १० जना लागु औषध ओसार पसार तथा प्रयोगकर्तालाई पक्राउ गरि उनीहरु विरुद्ध मुद्धा दर्ता गरिएको उनको भनाई छ ।

उनले १५ दिनमा एक किलो सय ग्राम ब्राउनसुगर, चार किलो २२० ग्राम चरेश र पाँच हजार ट्याब्लेट ट्रामाडोल ट्याब्लेट बरामद गरेको बताए । ‘अपराध नियन्त्रण अन्तरगत बाँके प्रहरीको पहिलो प्राथमिकतामा लागु औषध नियन्त्रण रहेको छ,’ एसपी कार्कीले भने, ‘नेपालगन्ज लागु औषधको ट्रान्जिट प्वाइन्ट बन्न थालेपछि प्रहरीले नियन्त्रण गर्न अभियान थालेको हो । यो अभियान जारी रहने छ । लागु औषध ओसार पसार गर्ने भरियालाई मात्र नभई मुख्य कारोवारीलाई पक्राउ गर्ने योजनाका साथ बाँके प्रहरी अगाडी बढेको छ ।’

उनले लागु औषध नियन्त्रणका लागि बाँकेको प्रमुख नाका जमुनाह र अन्य सहायक नाकामा कडाई गरिएको बताउँदै गर्ने गरेको बताए । ‘नाकामा प्रहरी परिचालन गरिएको मात्र छैन, सुचना संकलनका लागि सुचक समेत परिचालन गरिएको छ,’ कार्कीले भने ।

सम्बन्धित समाचार

सिर्जना बुढामगर मृत्यु प्रकरण : घटनाको जरासम्म पुग्ने प्रयासमा बाँके प्रहरी

संविधान संशोधन कार्यदलको बैठक सिंहदरबारमा बस्दै

बाँकेमा गहुँबाली भित्र्याउने चटारो : मेहनत, आशा र मौसमको चिन्ता सँगै

यसैवीच, इलाका प्रहरी कार्यालय जयसपुरले ठूलो परिमाणमा प्रतिवन्धित औषधिसहित तीन जनालाई पक्राउ गरेको छ । जयसपुर प्रहरी कार्यालयबाट प्रहरी नायब निरीक्षक निरज सिंहको टोलीले नेपालगन्ज उपमहानगरपालिका १६ भन्सार चोकबाट ५ हजार ट्याब्लेट ट्रामाडोलसहित तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जयसपुरका २४ वर्षीय नफिस कबडिया, भारत कलकत्ताका ३८ वर्षीय जियाउल शेष र भारत जागोरका १८ वर्षीय सद्दाम सैयदलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

ADVERTISEMENT
Share262Tweet162SendShare
Previous Post

रुकुमपूर्वमा हिमपातका कारण अलपत्र यात्रुको उद्धार

Next Post

स्वर्गद्वारी गुठीपीडितको आन्दोलन यथावत्

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

Auto Draft
अपराध

सिर्जना बुढामगर मृत्यु प्रकरण : घटनाको जरासम्म पुग्ने प्रयासमा बाँके प्रहरी

९:४४ बिहान, चैत्र २५, २०८२
संविधान संशोधन कार्यदलको बैठक सिंहदरबारमा बस्दै
मुख्य समाचार

संविधान संशोधन कार्यदलको बैठक सिंहदरबारमा बस्दै

५:३६ बिहान, चैत्र २५, २०८२
बाँकेमा गहुँबाली भित्र्याउने चटारो : मेहनत, आशा र मौसमको चिन्ता सँगै
कृषि

बाँकेमा गहुँबाली भित्र्याउने चटारो : मेहनत, आशा र मौसमको चिन्ता सँगै

३:५१ बिहान, चैत्र २५, २०८२
डुडुवाको रामनगर–पाझालाई पर्यटन क्षेत्रका रूपमा विकास गरिँदै
मुख्य समाचार

डुडुवाको रामनगर–पाझालाई पर्यटन क्षेत्रका रूपमा विकास गरिँदै

३:३८ बिहान, चैत्र २५, २०८२
बाँकेमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दो
मुख्य समाचार

बाँकेमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दो

९:३२ बिहान, चैत्र २४, २०८२
एउटै विद्यालयमा एकपटक मात्र भर्ना शुल्क लिन शिक्षा मन्त्रालयको निर्देशन
मुख्य समाचार

एउटै विद्यालयमा एकपटक मात्र भर्ना शुल्क लिन शिक्षा मन्त्रालयको निर्देशन

६:५१ बिहान, चैत्र २४, २०८२
७८३ किलो गाँजासहित दुईजना पक्राउ
अपराध

१ किलोभन्दा बढी लागूऔषधसहित दुई जना पक्राउ

५:०३ बिहान, चैत्र २४, २०८२
बाँकेका सरकारी कार्यालय बिहान ९ बजेदेखि सञ्चालन, अनुगमन जारी
मुख्य समाचार

बाँकेका सरकारी कार्यालय बिहान ९ बजेदेखि सञ्चालन, अनुगमन जारी

१:४९ बिहान, चैत्र २४, २०८२
Next Post
स्वर्गद्वारी गुठीपीडितको आन्दोलन यथावत्

स्वर्गद्वारी गुठीपीडितको आन्दोलन यथावत्

लुम्बिनी कप महिला फुटबल अब बैशाखमा हुने

लुम्बिनी कप महिला फुटबल अब बैशाखमा हुने

लुम्विनीमा वन उपभोक्ता महासंघसँग वार्ता गर्न उच्चस्तरीय समिति गठन

लुम्विनीमा वन उपभोक्ता महासंघसँग वार्ता गर्न उच्चस्तरीय समिति गठन

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?