ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

ट्राफिक प्रहरी पोष्ट नेपालगन्जका इन्चार्ज बरिष्ठ सई आचार्य प्रहरी प्रधान कार्यालयबाट नगदसहित पुरस्कृत

News Desk by News Desk
११:३१ मध्यान्ह, चैत्र ५, २०८१
ट्राफिक प्रहरी पोष्ट नेपालगन्जका इन्चार्ज बरिष्ठ सई आचार्य प्रहरी प्रधान कार्यालयबाट नगदसहित पुरस्कृत
782
सेयर
781
VIEWS
ShareTweetSendShare

बाँके चैत ६ गते ।
नेपाल प्रहरी प्रधान कार्यालयले जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रहरी वरिष्ठ नायव निरीक्षक प्रविण आचार्यलाई नगदसहित पुरस्कृत गरेको छ । नेपाल प्रहरीको नीति, निर्देशन अनुसार आफूलाई सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक एवम् प्रसंशनीय ढंगबाट कर्तब्यनिष्ट र अनुशासित भई सन्तोषजनक रुपमा सम्पन्न गरेको भन्दै प्रहरी प्रधान कार्यालयले आचार्यलाई नगदसहित पुरस्कृत गरेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके अन्तरगत ट्राफिक प्रहरी पोष्ट नेपालगन्जका इन्चार्ज प्रहरी वरिष्ठ नायव निरीक्षक आचार्यले आफूले पाएको जिम्मेवारी नेपाल प्रहरीको नीति र निर्देशनलाई कर्तब्यनिष्ठ र अनुशासित भई जिम्मेवारी पूरा गरेको प्रहरी प्रधान कार्यालयले जारी गरेको पत्रमा उल्लेख छ । ‘नेपाल प्रहरीको नीति, निर्देशन अनुसार आफूलाई सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक एवम् प्रसंशनीय ढंगबाट कर्तब्यनिष्ट र अनुशासित भई सन्तोषजनक रुपमा सम्पन्न गरेका प्रहरीलाई पुरस्कृत गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

नेपालगन्जको अब्यवस्थित ट्राफिक ब्यवस्थापनलाई आचार्यले ब्यवस्थित बनाउन महत्वपूर्ण भूमिका निभाउँदै आएका छन् । उनले ट्राफिक ब्यवस्थापन सँगै ट्राफिक लाइट, लेन अनुशासन, जेब्रा क्रसिङ लगायतका सचेतना समेत दिँदै आएका छन् । बाँकेको ट्राफिक ब्यवस्थापनमा सक्रिय भएर लागेका उनी विद्यार्थीलाई समेत ट्राफिक नियमको बारेमा जानकारी दिँदै आएका छन् ।

प्रहरी प्रधान कार्यालयले तीन जना प्रहरी बरिष्ठ नायव निरीक्षकलाई यस वर्ष पुरस्कृत गरेकोमा आचार्य पनि पुरस्कृत भएका हुन् । उनले गरेको कार्यको मुल्यांकन गरि पुरस्कृत गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । ‘उत्कृष्ट काम गर्ने प्रहरीलाई पुरस्कृत गर्दा अन्य प्रहरी कर्मचारीको कार्य सम्पादन स्तरमा समेत प्रभाव पर्न गई प्रहरी मनोवल उच्च विषयलाई दृष्टिगत गरि प्रहरी कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय भएको छ,’ प्रहरी प्रधान कार्यालयले सम्प्रेषण गरेको पत्रमा उल्लेख छ ।

सम्बन्धित समाचार

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड

आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको सपथ ग्रहण विवादित

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन : पाँच नयाँ मन्त्रीले लिए शपथ

प्रहरी प्रधान कार्यालयले ६ जना प्रहरी उपरीक्षक (एसपी), दुई जना प्रहरी नायव उपरीक्षक (डिएसपी), एक जना प्रहरी निरीक्षक, पाँच जना नायव निरीक्षक (सई), तीन जना प्रहरी सहायक निरीक्षक (असई), आठ जना प्रहरी हवल्दार, १६ जा प्रहरी सहायक हवल्दार, तीन जना प्रहरी जवान र आठ जना प्रहरी कार्यालय सहयोगीलाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।

प्रहरी प्रधान कार्यालयबाट नगदसहित पुरस्कृत गरेकोमा हर्षित भएको आचार्यले बताए । उनले पुरस्कारले थप हौसला बढाएको बताउँदै थप जिम्मेवारी समेत बढाएको बताए । ‘प्रहरी प्रधान कार्यालयबाट पुरस्कृत भएकोमा हर्षित भएको छु, थप जिम्मेवार र कर्तब्यनिष्ठ भएर काम गर्ने जिम्मेवारी पनि थपेको छ,’ उनले भने ।

ADVERTISEMENT
Share313Tweet195SendShare
Previous Post

दाङमा मकै उत्पादन बढ्यो, तीन बाली मकैखेती

Next Post

गृह मन्त्रालयले गर्‍यो सात प्रमुख जिल्ला अधिकारीसहित ११ सहसचिवको सरुवा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड
मुख्य समाचार

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड

३:४६ बिहान, जेष्ठ २६, २०८३
आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको सपथ ग्रहण विवादित
मुख्य समाचार

आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको सपथ ग्रहण विवादित

१:३६ बिहान, जेष्ठ २६, २०८३
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन : पाँच नयाँ मन्त्रीले लिए शपथ
प्रदेश समाचार

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन : पाँच नयाँ मन्त्रीले लिए शपथ

८:१२ बिहान, जेष्ठ २५, २०८३
मन्त्रालयबाटै पक्राउ परे वरिष्ठ डिभिजन वन अधिकृत भट्ट
अपराध

काठमाडौँ कारागारबाट फरार अमृत सुनार बाँकेको खजुराबाट पक्राउ

७:५९ बिहान, जेष्ठ २५, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
१२ बालबन्दी अझै सम्पर्कविहीन
अपराध

नौबस्ता बाल सुधारगृहमा कानुनी परामर्श, बालकलाई न्यायिक प्रक्रियाबारे जानकारी

३:५६ बिहान, जेष्ठ २४, २०८३
उपेन्द्र यादव नेपालगन्ज आउँदै
मुख्य समाचार

जसपा विभाजन विवादमा सर्वोच्चको फैसला : उपेन्द्र यादव पक्षलाई आधिकारिकता

९:१६ बिहान, जेष्ठ २१, २०८३
नेपालगन्ज भन्सारद्वारा पहिलो महिनामा लक्ष्यको ७४ प्रतिशत राजस्व सङ्कलन
आर्थिक

१० महिनामा करिब १७ अर्ब राजस्व, लक्ष्य पूरा गर्न सकेन नेपालगन्ज भन्सार

३:२९ बिहान, जेष्ठ २१, २०८३
Next Post
नेपाल प्रहरीका ३२ जना एसपीको एसएसपीमा बढुवा सिफारिस

गृह मन्त्रालयले गर्‍यो सात प्रमुख जिल्ला अधिकारीसहित ११ सहसचिवको सरुवा

प्युठानमा भूमि आयोगको सक्रियता बढ्यो

प्युठानमा भूमि आयोगको सक्रियता बढ्यो

स्वस्थ स्वास्थ्यका लागि नेपालगन्जमा ‘वाकाथन’

स्वस्थ स्वास्थ्यका लागि नेपालगन्जमा ‘वाकाथन’

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?