ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

नौवस्ता औद्योगिक क्षेत्रको निर्माण कार्य सुरु, पहिलो चरणमा सडक निर्माण

News Desk by News Desk
१:४२ बिहान, चैत्र १४, २०८१
नौवस्ता औद्योगिक क्षेत्रको निर्माण कार्य सुरु, पहिलो चरणमा सडक निर्माण
456
सेयर
455
VIEWS
ShareTweetSendShare

बाँके चैत १४ गते ।
विगत ३० वर्षदेखि बस्दै आएको जमिनमा नौवस्ता औद्योगिक क्षेत्र ब्यवस्थापन लिमिटेडले सडक बनाउने नाममा डोजर चलाएपछि बैजनाथ गाउँपालिका ३ सुकुम्बासी बस्तीकी विमला शाही कुरा गर्दागर्दै भक्कानिन । नौवस्ता औद्योगिक क्षेत्र ब्यवस्थापन कम्पनीले जोतभोग गर्दै आएको जमिन आफ्नो क्षेत्रभित्र पारेपछि उनको आँखाबाट आँशु थामिएको छैन । उनी आफ्नो परिवारको विचली हुने बताइन् ।

नौवस्ता औद्योगिक क्षेत्रले उपभोग गर्दै आएको जमिन आफ्नो क्षेत्रभित्र पारेपछि बैजनाथ गाउँपालिका वडा नम्बर ३ का बल्लुब टमटाको पनि मन विरक्त भएको छ । राजनीतिक दल र जनप्रतिनिधिले आफूहरुको विचल्ली बनाएको बताए । सरकारले आफूहरुलाई शरणार्थीको रुपमा बनाउन थालेको दुखेसो पोखे ।

नौवस्ता २ र ३ मा पर्ने नौबस्ता औद्योगिक क्षेत्रको क्षेत्रफल खुम्चिएको छ । सुकुम्वासीको नाममा विभिन्न जिल्लाबाट आएकाहरु औद्योगिक क्षेत्रको जमिनमा घरटहरा बनाएर बसोबास गरेपछि औद्योगिक क्षेत्रको क्षेत्रफल खुम्चिएको हो ।

गत सोमबारबाट पहिलो चरणको काम थालिएको औद्योगिक ब्यवस्थापन लिमिटेडका महाप्रवन्धक पदम ओलीले जानकारी दिए । उनले सोमवारदेखि औद्योगिक क्षेत्रको सिमांकन गर्ने काम अगाडी बढेको बताए । ‘बैजनाथ गाउँपालिकाले गरेको निर्णय अनुसार औद्योगिक क्षेत्रको वरिपरि सडकको ट्रयाक खोल्ने काम सुरु भएको छ । ट्रयाक खोल्ने काम सकिए लगत्तै तारवार गर्ने योजना छ,’ उनले भने ।
उत्तरमा रत्न राजमार्ग, दक्षिणमा डिगिया डाँडा, पूर्वमा गाभर र पश्चिममा पितमारीको चार किल्लाको पाँच सय २५ विगाहामा औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा नेपाल सरकारले गरेको थियो ।

सम्बन्धित समाचार

गणतन्त्र दिवसको अवसरमा लाइफ लाइन हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर, २९० बिरामी लाभान्वित

नेपालगन्ज उपमहानगरमा सबैभन्दा बढी बेरुजु, जानकीको प्रतिशत उच्च

समयमै काम नगर्दा खजुराका पाँच आयोजना ठेक्का रद्द

संघीय सरकारले १ चैत, ०७२ मा सात वटै प्रदेशमा प्रदेशस्तरीय औद्योगिक क्षेत्र स्थापना गर्ने निर्णय गरेको थियो । सरकारले एक हजार विघा क्षेत्रफलमा नौवस्ता औद्योगिक क्षेत्र बनाउने निर्णय गरे सँगै २७ जेठ, २०७३ मा औद्योगिक क्षेत्र ब्यवस्थापन लिमिटेडलाई पाँच सय ३८ विघा जमिन उपलब्ध गराएको थियो ।

उत्तरमा रत्न राजमार्ग, दक्षिणमा डिगिया डाँडा, पूर्वमा गाभर र पश्चिममा पितमारीको चार किल्लाको पाँच सय ३८ विगाहामा औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा नेपाल सरकारले गरे पनि दुई सय ५२ विघामा खुम्चिएको औद्योगिक क्षेत्र ब्यवस्थापन लिमिटेडका महाप्रवन्धक ओलीले बताए ।

औद्योगिक क्षेत्र निर्माणका लागि छुट्याइएको तीन सय ३८ बिगाह क्षेत्रमा दुई सय ६८ वटा घरधुरीको बसोबास छ । सरकारले नौबस्तामा औद्योगिक क्षेत्रको घोषणा गर्नु अघिदेखि बसोबास गर्दै आएका ती स्थानीयले सुरुवातदेखि नै अवरोध गर्दै आएका छन् । नौवस्ता औद्योगिक क्षेत्रले आफूहरुको विचल्ली बनाएको करुणा चन्द्रले बताइन् ।

ADVERTISEMENT

पहिलो चरणमा घरटहरालाई कुनै प्रभाव नपर्ने गरि सडक निर्माण गर्ने र घेरबारको काम अघि बढाउने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको योजना छ । नाप नक्सा गरेको ठाउँभन्दा फरक ठाउँमा डोजर चलाउँदा तरकारी र गहुँ बाली नष्ट भएको स्थानीय फिरिया थारुले बताइन् ।

नौवस्ता औद्योगिक क्षेत्रले आफ्नो क्षेत्रको जमिन सडक मार्फत नक्सांकन गर्न थालेपछि वर्षौँदेखि भोग चलन गर्दै आएका सुकुम्बासीहरु चिन्तित बनेका छन् । औद्योगिक क्षेत्रले बस्ती जोगाएर नक्सांकन गरिरहेको छ ।

Share183Tweet114SendShare
Previous Post

अग्निपीडितलाई राहत सामग्री

Next Post

दुईवटा मोटरसाइकलसहित डेढ क्वीन्टल कुखुरा बरामद

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

गणतन्त्र दिवसको अवसरमा लाइफ लाइन हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर, २९० बिरामी लाभान्वित
मुख्य समाचार

गणतन्त्र दिवसको अवसरमा लाइफ लाइन हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर, २९० बिरामी लाभान्वित

९:१५ बिहान, जेष्ठ १५, २०८३
नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
मुख्य समाचार

नेपालगन्ज उपमहानगरमा सबैभन्दा बढी बेरुजु, जानकीको प्रतिशत उच्च

५:२८ बिहान, जेष्ठ १५, २०८३
साउनमै भयो योजना टेन्डर
मुख्य समाचार

समयमै काम नगर्दा खजुराका पाँच आयोजना ठेक्का रद्द

९:२४ बिहान, जेष्ठ १३, २०८३
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
आर्थिक

लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै, नीति तथा कार्यक्रममाथिको छलफल टुङ्गिने

१२:३८ बिहान, जेष्ठ १३, २०८३
नेपालगन्जमा ई–रिक्सा ब्यवस्थापनका लागि ट्राफिक सचेतना संचालन
मुख्य समाचार

नेपालगन्जमा ई–रिक्सा ब्यवस्थापनका लागि ट्राफिक सचेतना संचालन

११:३३ बिहान, जेष्ठ १२, २०८३
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

बाँकेमा गर्मीको कहर : भेरी अस्पताल २४सै घण्टा हाइ अलर्टमा

१:३० बिहान, जेष्ठ १२, २०८३
मन्त्रालयबाटै पक्राउ परे वरिष्ठ डिभिजन वन अधिकृत भट्ट
अपराध

एक करोडभन्दा बढी जरिवाना तोकिएका फरार अभियुक्त पक्राउ

१:१८ बिहान, जेष्ठ १२, २०८३
नेपालगन्ज बसपार्कमै चालकको मापसे परीक्षण सुरु, दुर्घटना न्यूनीकरणमा बाँके ट्राफिक सक्रिय
दुर्घटना

नेपालगन्ज बसपार्कमै चालकको मापसे परीक्षण सुरु, दुर्घटना न्यूनीकरणमा बाँके ट्राफिक सक्रिय

९:४८ बिहान, जेष्ठ ११, २०८३
Next Post
दुईवटा मोटरसाइकलसहित डेढ क्वीन्टल कुखुरा बरामद

दुईवटा मोटरसाइकलसहित डेढ क्वीन्टल कुखुरा बरामद

भोलिदेखि नेपालगन्जमा रोजगार मेला

भोलिदेखि नेपालगन्जमा रोजगार मेला

लागु औषध नियन्त्रणमा बाँके प्रहरी प्रमुख कार्कीको सक्रियता ः दिनदिनै पक्राउ पर्न थाले लागु औषध ओसारपसार र सेवनकर्ता

लागु औषध नियन्त्रणमा बाँके प्रहरी प्रमुख कार्कीको सक्रियता ः दिनदिनै पक्राउ पर्न थाले लागु औषध ओसारपसार र सेवनकर्ता

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?