ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

तिहारमा घर फर्किनेको भिड बढेपछि जमुनाह नाकामा सुरक्षा कडा

News Desk by News Desk
१:०१ बिहान, कार्तिक २०, २०८३
तिहारमा घर फर्किनेको भिड बढेपछि जमुनाह नाकामा सुरक्षा कडा
373
सेयर
373
VIEWS
ShareTweetSendShare

बाँके, कात्तिक १९ गते ।
तिहार र छठपर्व नजिकिएसँगै भारतबाट स्वदेश फर्किने नेपालीको सङ्ख्या बढेपछि नेपाल–भारत जमुनाह नाकामा सुरक्षा व्यवस्था कडा पारिएको छ । चाडपर्वका बेला हुने भीडभाडको फाइदा उठाएर लागुऔषध तस्करी, ठगी तथा अन्य अवैध गतिविधि हुन सक्ने आशङ्कामा प्रहरीले सुरक्षा सतर्कता बढाएको हो ।

नाकामा यात्रुको चाप बढेसँगै आवागमन सहज बनाउने र अवैध गतिविधि नियन्त्रण गर्ने उद्देश्यले तालिमप्राप्त कुकुरसमेत परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अङ्गुर जिसीले चाडपर्वका बेला यात्रुको भीडको फाइदा उठाएर गैरकानुनी गतिविधि हुन सक्ने भएकाले सुरक्षा निगरानी बढाइएको बताए । उनले शङ्कास्पद गतिविधि नियन्त्रण गर्न तालिमप्राप्त कुकुर परिचालन गर्नुका साथै सुरक्षाकर्मीलाई थप सतर्क बनाइएको बताए ।

भारतबाट घर फर्किने नेपालीले विगतमा सीमावर्ती क्षेत्रमा लुटपाट, ठगीलगायतका समस्या भोग्नुपरेका घटनालाई ध्यानमा राखेर यस वर्ष नाकामा सुरक्षा व्यवस्था थप कडा पारिएको जिसीले बताए ।

सम्बन्धित समाचार

कारबाही भइरहे पनि रोकिएन बाँकेमा नदीजन्य पदार्थको अवैध उत्खनन

बाँकेमा लापसे परीक्षण गर्दा ११ चालक तथा सहचालकले लागूऔषध सेवन गरेको पुष्टि

आधुनिक सजावट बढे पनि घटेन माटाका पालाको महत्त्व, तिहारका लागि बनाउन भ्याइनभ्याइ

प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले पनि चाडपर्वका बेला नाकामा यात्रुको चाप बढ्ने भएकाले सुरक्षा व्यवस्था मजबुत बनाइएको बताए । उनले समस्यामा परेका यात्रुलाई सहजीकरण गर्ने र सीमावर्ती क्षेत्रमा हुन सक्ने लागुऔषध कारोबार नियन्त्रण गर्ने उद्देश्यले तालिमप्राप्त कुकुर परिचालन गरिएको बताए ।

प्रहरीका अनुसार अहिले सीमाबाट हुने अवैध सामानको ओसारपसार, लागुऔषध तस्करी, हातहतियारको अवैध कारोबार तथा अन्य सीमा अपराध नियन्त्रणमा विशेष निगरानी राखिएको छ । यात्रुको आवागमन सहज बनाउने, शङ्कास्पद गतिविधिमाथि निगरानी गर्ने र सुरक्षा जाँच प्रभावकारी बनाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

तिहार र छठपर्व मनाउन भारतका विभिन्न सहरबाट नेपालीहरू स्वदेश फर्किने क्रम बढेको छ । यात्रुको सुरक्षा, ठगी तथा लुटपाट नियन्त्रण र सहज आवागमनका लागि सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्था र यात्रु सहायता सेवालाई प्रभावकारी बनाइएको प्रहरीले जनाएको छ ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

बाँकेमा लागुऔषध कारोबार बढ्दो, तीन महिनामा चार किलोभन्दा बढी ब्राउनसुगर बरामद

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कारबाही भइरहे पनि रोकिएन बाँकेमा नदीजन्य पदार्थको अवैध उत्खनन
मुख्य समाचार

कारबाही भइरहे पनि रोकिएन बाँकेमा नदीजन्य पदार्थको अवैध उत्खनन

४:४१ बिहान, कार्तिक १९, २०८३
बाँकेमा लापसे परीक्षण गर्दा ११ चालक तथा सहचालकले लागूऔषध सेवन गरेको पुष्टि
अपराध

बाँकेमा लापसे परीक्षण गर्दा ११ चालक तथा सहचालकले लागूऔषध सेवन गरेको पुष्टि

२:५१ बिहान, कार्तिक १९, २०८३
आधुनिक सजावट बढे पनि घटेन माटाका पालाको महत्त्व, तिहारका लागि बनाउन भ्याइनभ्याइ
मुख्य समाचार

आधुनिक सजावट बढे पनि घटेन माटाका पालाको महत्त्व, तिहारका लागि बनाउन भ्याइनभ्याइ

१२:२६ बिहान, कार्तिक १९, २०८३
राप्ती सोनारीमा किसानको १० हजार क्विन्टल धान गाउँमै खरिद गर्दै सहकारी
कृषि

राप्ती सोनारीमा किसानको १० हजार क्विन्टल धान गाउँमै खरिद गर्दै सहकारी

११:२१ मध्यान्ह, कार्तिक १८, २०८३
फोक्सोको उपचारका लागि बाहिर जानुपर्ने बाध्यता हट्यो, भेरीमा आजदेखि विशेषज्ञ सेवा सुरु
मुख्य समाचार

फोक्सोको उपचारका लागि बाहिर जानुपर्ने बाध्यता हट्यो, भेरीमा आजदेखि विशेषज्ञ सेवा सुरु

४:०८ बिहान, कार्तिक १८, २०८३
डोल्पा कारागारबाट फरार दुई कैदी रुकुम पश्चिममा पक्राउ
अपराध

डोल्पा कारागारबाट फरार दुई कैदी रुकुम पश्चिममा पक्राउ

३:३४ बिहान, कार्तिक १८, २०८३
श्रीमतीसँगको विवादपछि न्याय माग्दै उस्मान, विदेशमा कमाएको रकम हिनामिना भएको आरोप
अपराध

श्रीमतीसँगको विवादपछि न्याय माग्दै उस्मान, विदेशमा कमाएको रकम हिनामिना भएको आरोप

६:०५ बिहान, कार्तिक १७, २०८३
बाँकेको अम्बे स्टिलमा आगलागी हुँदा आठ जना घाइते, दुई जनालाई लखनउ रिफर
दुर्घटना

बाँकेको अम्बे स्टिलमा आगलागी हुँदा आठ जना घाइते, दुई जनालाई लखनउ रिफर

१२:५२ बिहान, कार्तिक १७, २०८३

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
26°
Sunny
6:32 am5:31 pm +0545
Feels like: 28°C
Wind: 5km/h S
Humidity: 68%
Pressure: 1016.93mbar
UV index: 5
FriSatSun
29°C / 17°C
29°C / 17°C
29°C / 17°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?