ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कृषि

हावाहुरीसँगै आएको पानीले पाकीसकेको अन्नबालीमा ठूलो क्षति

News Desk by News Desk
१२:४९ बिहान, चैत्र ३१, २०८१
हावाहुरीसँगै आएको पानीले पाकीसकेको अन्नबालीमा ठूलो क्षति
443
सेयर
412
VIEWS
ShareTweetSendShare

बाँके चैत ३१ गते ।
गत बुधवार राती हावाहुरीसँगै आएको पानीले बाँकेमा भित्र्याउने बेलामा गहुँ, जौ, मसुरोलगायतका कृषिजन्य बालीमा ठूलो क्षति पुर्याएको छ । बाँकेको सबै स्थानीय तहमा कृषिजन्य बालीमा क्षति पुर्याएको हो ।

सबैभन्दा धेरै असर पाकी सकेको गहुँ, जौ, तरकारीमा परेको डुडुवा गाउँपालिकाका कृषि शाखा प्रमुख सुशील शर्माले बताए । यद्यपि क्षतिको यथार्थ विवरण आउन बाँकी रहेको उनले जानकारी दिए ।

बाली पाकेर घर भित्र्याउने समयमै पानी परेपछि कृषकहरू चिन्तित बनेका छन् । डुडुवा गाउँपालिका वडा नं। ६ का किसान जयपाल मौर्यले भने, “अब के खानेरु छोराछोरीलाई कसरी पाल्ने रु ‘पानीले कृषिबालीमा पुर्याएको क्षतिको असरले किसानहरू भोकमरीको चिन्तामा परेका छन् ।

बेमौसमी वर्षातले पाकीसकेको गँहु, मसुरोलगायतका अन्नबालीमा ठुलो क्षति पुर्याएको डुडुवा गाउँपालिका वडा नं। ६ वडाध्यक्ष मोहनराम मिश्रले बताए । उनले भने,‘डुडुवा ६ मा गरिएको काँक्रा, भिण्डीलगायतका तरकारी बालीमा समेत क्षति पुगेको छ ।’

सम्बन्धित समाचार

भन्सारमा कडाइपछि बाँकेका किसानलाई तरकारी खेतीमा उत्साह

चाडपर्वमा केराले पायो राम्रो मूल्य, दाङका किसान उत्साहित

भारत–चीनको स्याउलाई कर्णालीको स्याउले दियो टक्कर

ADVERTISEMENT
Share196Tweet103SendShare
Previous Post

नेपालगन्ज अख्तियारमा भ्रष्टाचारका ३७५ उजुरी

Next Post

बेमौसमी वर्षाले इँटा उद्योगमा करोडौंको क्षति

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

भन्सारमा कडाइपछि बाँकेका किसानलाई तरकारी खेतीमा उत्साह
कृषि

भन्सारमा कडाइपछि बाँकेका किसानलाई तरकारी खेतीमा उत्साह

७:२३ बिहान, भदौ ३१, २०८३
चाडपर्वमा केराले पायो राम्रो मूल्य, दाङका किसान उत्साहित
कृषि

चाडपर्वमा केराले पायो राम्रो मूल्य, दाङका किसान उत्साहित

२:०८ बिहान, भदौ २९, २०८३
भारत–चीनको स्याउलाई कर्णालीको स्याउले दियो टक्कर
कृषि

भारत–चीनको स्याउलाई कर्णालीको स्याउले दियो टक्कर

१२:५१ बिहान, भदौ १८, २०८३
मल नपाउँदा बाँकेका किसान चिन्तित, धान उत्पादन घट्ने जोखिम
कृषि

मल नपाउँदा बाँकेका किसान चिन्तित, धान उत्पादन घट्ने जोखिम

२:३५ बिहान, भदौ १७, २०८३
रासायनिक मल
अपराध

सरकारी अनुदानको मल कालोबजारी गरेको आरोपमा चार जनाविरुद्ध मुद्दा

१:०८ बिहान, भदौ ३, २०८३
बाँकेमा २५ प्रतिशत रोपाइँ
कृषि

बाँकेमा ९३ प्रतिशत धान रोपाइँ सम्पन्न

१:४४ बिहान, साउन १७, २०८३
बगानको मूल्यभन्दा बजारमा महँगो केरा, अनुगमन गर्न माग
कृषि

बगानको मूल्यभन्दा बजारमा महँगो केरा, अनुगमन गर्न माग

२:१८ बिहान, साउन १४, २०८३
बाँकेमा चैते धान रोपाइँ
कृषि

बाँकेमा ६० प्रतिशत धान रोपाइँ, गत वर्षको तुलनामा १२ प्रतिशतले घट्यो

२:३० बिहान, साउन २, २०८३
Next Post
बेमौसमी वर्षाले इँटा उद्योगमा करोडौंको क्षति

बेमौसमी वर्षाले इँटा उद्योगमा करोडौंको क्षति

नयाँ वर्ष २०८२ हर्षोल्लासका साथ मनाईंदै

नयाँ वर्ष २०८२ हर्षोल्लासका साथ मनाईंदै

बुटवलको तिनाउमा जिप दुर्घटना, तीनजनाको मृत्यु

विभिन्न स्थानमा सवारी दुर्घटना : ८ जनाको मृत्यु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?