ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

तुलसीपुरमा ‘एक घर एक धारा’ अभियान

News Desk by News Desk
१:३१ बिहान, बैशाख १०, २०८२
तुलसीपुरमा ‘एक घर एक धारा’ अभियान
379
सेयर
378
VIEWS
ShareTweetSendShare

दाङ्ग बैशाख १० गते ।
२०४० सालमा तत्कालीन बिजौरी र मानपुर गाविसका उपभोक्ताहरूको घरदैलोमा पानी पु¥याउनका लागि ७० वटा सार्वजनिक धारा निर्माण गरिएको थियो । तत्कालीन अवस्थामै नेपालकै दोस्रो ठुलो संस्कृत विश्वविद्यालय, क्षेत्रीयस्तरको अस्पताल, क्याम्पस भएको ठाउँमा ७० वटा धारा त हात्तीको मुखमा जिरा जस्तै थियो । अहिले भने एक हजार आठ सय धारा वितरण भएका छन् ।

तीनवटै सरकारका नीति तथा कार्यक्रमा एक घर एक धारा समावेश हुँदै आएको छ । विगतमा नीति, कार्यक्रम र नारामै सीमित रहेको एक घर एक धारा अब भने पूरा भएको छ । तुलसीपुर उपमहानगरपालिकाको वडा नम्बर १६, १७, १८ र १९ नम्बर वडामा खानेपानी वितरण गर्दै आएको बेलझुण्डी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले आयोजना सुरु गरेको चार दशक पछि उपभोक्ताहरूको मागबमोजिम धारा वितरण सुरु गरेको छ ।

संस्थाका सचिव मुकेश वलीले संस्थाले सहलगानी आयोजनामार्फत आयोजना सम्पन्न गरेपछि एकै पटक दुई हजार धारा वितरण गर्ने संरचना तयार भएको बताए । सचिव वलीका अनुसार हाल संस्थाले १८ सय धारा वितरण गरेको छ । वलीले भन्, संघ र स्थानीय सरकारको सहयोगमा सहलगानी आयोजनामार्फत् योजना सम्पन्न गरेका छौँ, हामीसँग पर्याप्त पानी छ, उपभोक्ताहरूको मागबमोजिम धारा वितरण गर्न सक्छौँ ।

सचिव वलीका अनुसार संस्थाले तुलसीपुर उपमहानगरपालिकाको वडा नम्बर १९ को डाँडीकाट, रोल्पाको रुन्टीगढी गाउँपालिकाको रिप्ले खोला र बगाले, झाक्री ढुङ्गास्थित गर्पाखोला मुहान थप गरेर पानी ल्याइएको छ । ३२ करोडको लागतमा योजना सम्पन्न भएको संस्थाले जनाएको छ ।

सम्बन्धित समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

तुलसीपुर १८ का विदुर गौतमले खानेपानी आयोजनाले संरचना थप गरेपछि पर्याप्त मात्रामा धारामा पानी आएको बताए । तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टीकाराम खड्काले तुलसीपुर उपमहानगरपालिकाको तुलसीपुर र बेलझुण्डी खानेपानी संस्थामा सहलगानी आयोजनामार्फत् संघ र स्थानीय सरकारबिच सहकार्य, समन्वयमा योजना सुरु भएको बताए । उनले बेलझुण्डीमा आयोजना सम्पन्न भई कार्यान्वयनको चरणमा पुगेको र तुलसीपुरमा आयोजनाको काम भइरहेको बताए ।

ADVERTISEMENT
Share152Tweet95SendShare
Previous Post

बाँकेका किसानलाई गहुँ भित्र्याउन चटारो

Next Post

पशु प्रजनन कार्यालयको खेतीयोग्य जमिन कटानमा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)
समाचार

गर्मी बढेसँगै नेपालगन्जमा माटोका भाँडाको माग उच्च, कुम्हाल समुदायलाई माटो अभावको चुनौती

४:०९ बिहान, जेष्ठ २०, २०८३
सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन
समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

१:२६ बिहान, जेष्ठ १६, २०८३
Next Post
पशु प्रजनन कार्यालयको खेतीयोग्य जमिन कटानमा

पशु प्रजनन कार्यालयको खेतीयोग्य जमिन कटानमा

बर्दियामा चार दशकमा १७५ घडियाल गोहीका बच्चा

बर्दियामा चार दशकमा १७५ घडियाल गोहीका बच्चा

१५ करोड १९ लाखभन्दा बढीको पाठ्यपुस्तक बिक्री

१५ करोड १९ लाखभन्दा बढीको पाठ्यपुस्तक बिक्री

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?