काठमाडौं बैशाख २६ गते ।
प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ । बिहान ११ बजे बस्ने गरी बैठक बोलाइएको संसद् सचिवालयले जानकारी दिएको छ ।
बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।
बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२र०८३ को वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने सङ्घीय संसद्द्वारा जारी सूचनामा उल्लेख गरिएको छ।














Discussion about this post