ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ दुर्घटना

बस दुर्घटनामा दुई जनाको मृत्यु

News Desk by News Desk
९:०२ बिहान, जेष्ठ २५, २०८२
बस दुर्घटनामा दुई जनाको मृत्यु
398
सेयर
397
VIEWS
ShareTweetSendShare

दाङ जेठ २५ गते ।
दाङको तुलसीपुर उपमहानगरपालिका–१३ बखरियास्थित तुलसीपुर–अमलिया सडक खण्डमा यात्रुवाहक बस र विद्यालयको बस एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

आइतवार बिहान करिब ११ बजेको समयमा गोल्टाकुरीबाट तुलसीपुरतर्फ आउँदै गरेको ना ४ ख ४००९ नम्बरको यात्रुवाहक बस र तुलसीपुरबाट बखरिया गई विद्यार्थी छोडी फर्किंदै गरेको रा १ क ८७० नम्बरको विद्यालय बस एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको थियो ।उपचारको क्रममा राप्ती प्रादेशिक अस्पतालमा उनीहरूको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

मृत्यु हुनेमा दंगीशरण– २ बस्ने करिब ४२ वर्षीया शान्ता खड्का चौधरी र सोही पालिका– ४ बस्ने ६० वर्षीय नारायण भण्डारी रहेका छन् ।बसमा सवार ३२ जना घाइते भएको प्रहरीले जनाएको छ । दंगीशरण गाउँपालिका –२ निवासी २५ वर्षकी मनिषा बस्नेत, सोही ठाउँ निवासी ५२ वर्षकी गोमा सार्की ६० वर्षकी मोतिसरा सुनार, ३४ वर्षकी सीता पुन, ३२ वर्षकी सीमा पुन, २७ वर्षका कमला नेपाली, उनका छोरा ८ वर्षको शंकर नेपाली, ९ वर्षका सुशान्त नेपाली, वर्षका ४१ नोखीराम विक, ४८ वर्षका कुशल विक, २५ वर्षकी ललिता सुनार, ४८ वर्षकी कमला नेपाली, ४६ वर्षका अमृत कुसारी घाइते भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, ४५ वर्षका पार्वती नेपाली, १२ वर्षका राजेश विक, १० वर्षका प्रज्ज्वल परियार, ४४ वर्षकी भीमा वली, ४३ वर्षकी लक्ष्मी नेपाली, १० वर्षकी मन्दिका नेपाली, १५ वर्षकी यसोदा बस्नेत, ५४ वर्षका सुरामणि विक, ३३ वर्षका रोशन विक, ४१ वर्षका बालिका वली, २४ वर्षका घनश्याम बस्नेत, ३९ वर्षकी सीता नेपाली, ४१ वर्षका सूर्य नेपाली, ४८ वर्षका ठाकुरप्रसाद गिरी, २३ वर्षकी सीताकुसारी, २३ वर्षका अनन्त किरण शर्मा, कपुरकोट गाउँपालिकाका –५ रिमकी १९ वर्षका टीका घर्ती घाइते भएको प्रहरीले जनाएको छ । घाइतेको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

चिसापानीमा २५ जनाको ड्रग टेस्ट, ८ जनामा लागुऔषध सेवन पुष्टि

राप्तीमा बगेकी महिलाको प्रहरीले सकुशल उद्धार गर्‍यो

ई–रिक्सामा रिफ्लेक्टिभ स्टिकर टाँस्दै ट्राफिक प्रहरी

ADVERTISEMENT
Share160Tweet99SendShare
Previous Post

छिमेकमा कोरोना, नेपालमा सतर्कता

Next Post

युवालाई नवप्रवर्तन र रोजगारीमा जोड्छौं : मुख्यमन्त्री आचार्य

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

चिसापानीमा २५ जनाको ड्रग टेस्ट, ८ जनामा लागुऔषध सेवन पुष्टि
अपराध

चिसापानीमा २५ जनाको ड्रग टेस्ट, ८ जनामा लागुऔषध सेवन पुष्टि

१२:५६ बिहान, भदौ ४, २०८३
राप्तीमा बगेकी महिलाको प्रहरीले सकुशल उद्धार गर्‍यो
दुर्घटना

राप्तीमा बगेकी महिलाको प्रहरीले सकुशल उद्धार गर्‍यो

८:३६ बिहान, साउन ३०, २०८३
ई–रिक्सामा रिफ्लेक्टिभ स्टिकर टाँस्दै ट्राफिक प्रहरी
दुर्घटना

ई–रिक्सामा रिफ्लेक्टिभ स्टिकर टाँस्दै ट्राफिक प्रहरी

२:४८ बिहान, साउन २९, २०८३
बाँकेमा हावाहुरीले पर्खाल भत्किँदा एक महिलाको मृत्यु
दुर्घटना

बोडेस्थित होल्डिङ सेन्टरमा ५७ वर्षीय व्यक्ति मृत भेटिए

३:३० बिहान, साउन २८, २०८३
पानी ट्याङ्कीमा डुबेर वृद्धाको मृत्यु
दुर्घटना

चितवनको सामुदायिक वनमा पुरुषको शव भेटियो, नजिकै बाघ

७:२० बिहान, साउन २६, २०८३
अमेरिकामा गोली चल्दा एक जनाको मृत्यु
दुर्घटना

सिकार खेल्न जंगल पुगेका टोपबहादुरलाई भरुवा बन्दुकको गोली लाग्यो, मृत्यु

१:१९ बिहान, साउन २३, २०८३
पानी ट्याङ्कीमा डुबेर वृद्धाको मृत्यु
दुर्घटना

इँटा भट्टाको पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

४:३५ बिहान, साउन २०, २०८३
मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, एक जनागम्भीर घाइते
दुर्घटना

चन्द्रौटामा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा १८ वर्षीय युवकको मृत्यु

१:३७ बिहान, साउन १७, २०८३
Next Post
युवालाई नवप्रवर्तन र रोजगारीमा जोड्छौं : मुख्यमन्त्री आचार्य

युवालाई नवप्रवर्तन र रोजगारीमा जोड्छौं : मुख्यमन्त्री आचार्य

बाँकेमा धमाधम काम गर्दै भूमि आयोग

बाँकेमा धमाधम काम गर्दै भूमि आयोग

गरिव, दुखीको पीडा बुझ्ने अन्सारी समाजसेवामा तल्लिन : खेल र खेलाडीलाई प्रोत्साहन गर्न साइकल प्रदान

गरिव, दुखीको पीडा बुझ्ने अन्सारी समाजसेवामा तल्लिन : खेल र खेलाडीलाई प्रोत्साहन गर्न साइकल प्रदान

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?