ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

सडक दुर्घटना न्यूनिकरण गर्न रातको समयमा चेकजाँच गर्दै ट्राफिक प्रहरी : चालकलाई नमस्कार गर्ने अभियान सुरु

News Desk by News Desk
१:४८ बिहान, जेष्ठ २७, २०८२
सडक दुर्घटना न्यूनिकरण गर्न रातको समयमा चेकजाँच गर्दै ट्राफिक प्रहरी : चालकलाई नमस्कार गर्ने अभियान सुरु
430
सेयर
429
VIEWS
ShareTweetSendShare

बाँके जेठ २७ गते ।
रातको समयमा हुने सडक दुर्घटना न्यूनिकरण गर्न ट्राफिक प्रहरी पोष्ट नेपालगन्जले अभियान थालेको छ । दिउँसोको तुलनामा रातको समयमा सडक दुर्घटना हुने गरेको घटनालाई मध्यनजर गरि रातको समयमा चेकजाँचलाई अभियानको रुपमा थालेको ट्राफिक प्रहरी पोष्ट नेपालगन्जका इन्चार्ज प्रहरी वरिष्ठ नायब निरीक्षक नन्दकुमार पोखरेलले बताए ।

उनले रातको समयमा विपरित दिशाबाट आएको गाडीको लाइटले अगाडी नदेखिने भएकोले रोकिराखेका गाडी, डिभाइडर, पशुचौपाया र मानिसमा ठोकिने गरेको बताए । ‘रातको समयमा घर जान हतार हुन्छ । पाटी र भोजमा सहभागी भएर फर्किनेको संख्या पनि रातको समयमा धेरै हुन्छ,’ उनले भने, ‘यस्तो अवस्थामा सडक दुर्घटना हुने सम्भावना अधिक रहन्छ,’ उनले भने ।

उनले सवारी चालक र यात्रुको सुरक्षाका लागि ट्राफिक प्रहरी दिनरात नभनी सडकमा खटिदै आएको बताए । ‘ट्राफिक प्रहरी आफ्नो लागि भन्दा अरुको सुरक्षाका लागि दिनरात नभनि सडकमा खटिन्छ । रातको समयमा हुने दुर्घटना न्यूनिकरण गर्न हाम्रो अभियान हो । यो महाअभियानमा साथ दिनु भयो भने तपाई हाम्रो सुरक्षा हुनेछ,’ उनले भने ।

उनले यो अभियानलाई धेरैले मन पराएको बताए । ट्राफिक नियम उलंघन गर्नेहरुले यो अभियानलाई गलत रुपमा लिएको बताउँदै उनले सकारात्मक सोँचका साथ अभियानमा साथ दिन आग्रह गरेका छन् । ‘रातको समयमा ट्राफिक प्रहरीलाई पनि आराम गर्ने मन लाग्छ, तर हामी तपाईको सुरक्षाका लागि आफ्नो चाहना मारेर चेकजाँचमा खटिन्छौँ,‘ उनले भने, ‘यो हाम्रो रहर होइन, हाम्रो कर्तब्य र दायित्व हो ।’
उनले रातको समयमा ट्राफिक नियमको पालना गर्न र सकभर रातको समयमा यात्रा नगर्न सुझाव दिएका छन् । ‘ट्राफिक नियम उलंघन गरि मोटरसाइकल चलाएको भन्दै अभिभावकले फोन गर्छन् । मेरो छोरालाई रोक्नुस भन्दै फोन गर्नु हुन्छ । हामीले रोकेपछि धन्यवाद समेत दिनुहुन्छ,’ उनले भने ।

सम्बन्धित समाचार

लुम्बिनी प्रदेशमा समानुपातिकतर्फ रास्वपा पहिलो दल

कञ्चनपुरमा १२ वर्षीया बालिकामाथि बलात्कार गरेकाे आराेपमा दुई जना पक्राउ

साईगाउँ हुँदै अवैध सामानको बाढी, नियन्त्रणमा सुरक्षा निकाय असफल ?

ट्राफिक प्रहरीले चेकजाँचको क्रममा नमस्कार गर्ने अभियान थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पुष्करराज पन्तले जानकारी दिए । उनले मुस्कान सहितको सेवालाई प्रभावकारी बनाउन नमस्कार समेत थपेको बताए । ‘चेकजाँचमा खटिने प्रहरी कर्मचारीलाई नम्र ब्यवहार गर्न र नमस्कार गर्न भनेका छौँ,’ उनले भने, ‘पहिले नमस्कार गर्ने र अनिपछि सवारी साधनको कागजात माग्ने निर्देशन भएको छ । सोही बमोजिम ड्यूटीमा खटिने ट्राफिक प्रहरी कर्मचारीले गर्दै आउनु भएको छ ।’

उनले ट्राफिक प्रहरी जहिलै पनि सवारी साधन चालकको हितमा उभिने गरेको बताउँदै गलत अर्थ नलगाउन आग्रह गरेका छन् । ‘सवारी साधन चालक र यात्रुको सुरक्षाका लागि ट्राफिक प्रहरी सडकमा उभिन्छ । सडकमा उभिने ट्राफिक प्रहरीलाई सहयोग गर्नुभयो भने सडक दुर्घटना न्यूनिकरण हुन्छ । सडक दुर्घटना न्यूनिकरण भयो भने तपाई र तपाईको परिवार सुरक्षित हुन्छ,’ उनले भने ।

ADVERTISEMENT
Share173Tweet107SendShare
Previous Post

आयआर्जन तर्फ जोडिँदै मुक्त कम्लहरी

Next Post

पश्चिम नेपालको पर्यटन प्रवर्धन गर्न वेस्टर्न ट्राभल मार्ट

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

लुम्बिनी प्रदेशमा समानुपातिकतर्फ रास्वपा पहिलो दल
मुख्य समाचार

लुम्बिनी प्रदेशमा समानुपातिकतर्फ रास्वपा पहिलो दल

१:२० बिहान, फाल्गुन २८, २०८२
बर्दियामा फरार दुई प्रतिवादी पक्राउ
अपराध

कञ्चनपुरमा १२ वर्षीया बालिकामाथि बलात्कार गरेकाे आराेपमा दुई जना पक्राउ

१२:५८ बिहान, फाल्गुन २८, २०८२
साईगाउँ हुँदै अवैध सामानको बाढी, नियन्त्रणमा सुरक्षा निकाय असफल ?
अपराध

साईगाउँ हुँदै अवैध सामानको बाढी, नियन्त्रणमा सुरक्षा निकाय असफल ?

१२:३७ बिहान, फाल्गुन २८, २०८२
मानव बेचविखनः जमुनाह नाका सबैभन्दा जोखिमपूर्ण
मुख्य समाचार

जमुनाह नाकाबाट बढ्दो मानव बेचबिखनको जोखिम, माइती नेपालको चिन्ता

७:५५ बिहान, फाल्गुन २७, २०८२
स्वच्छ र भयरहित मतदानका लागि प्रशासनिक तयारी अन्तिम चरणमा
मुख्य समाचार

१० प्रतिशत मत नल्याउँदा बाँकेमा ४७ उम्मेदवारको जमानत गुम्यो

१:१५ बिहान, फाल्गुन २७, २०८२
मतदाता शिक्षा अभियान तीव्र, नरैनापुरमा शतप्रतिशत सदर मत खसाल्ने लक्ष्य
मुख्य समाचार

कमजोर मतदाता शिक्षाले बाँकेमा १३ हजारभन्दा बढी मत बदर

१२:५३ बिहान, फाल्गुन २७, २०८२
महिला अधिकार सुनिश्चित गर्न राज्य र समाज अझ संवेदनशील बन्नुपर्छ : मुख्यमन्त्री
मुख्य समाचार

महिला अधिकार सुनिश्चित गर्न राज्य र समाज अझ संवेदनशील बन्नुपर्छ : मुख्यमन्त्री

११:१७ मध्यान्ह, फाल्गुन २३, २०८२
झापा–५ बाट बालेन्द्र शाह विजयी, ओलीलाई फराकिलो मतान्तरले हराए
मुख्य समाचार

झापा–५ बाट बालेन्द्र शाह विजयी, ओलीलाई फराकिलो मतान्तरले हराए

८:१७ बिहान, फाल्गुन २३, २०८२
Next Post
पश्चिम नेपालको पर्यटन प्रवर्धन गर्न वेस्टर्न ट्राभल मार्ट

पश्चिम नेपालको पर्यटन प्रवर्धन गर्न वेस्टर्न ट्राभल मार्ट

नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा

बाँकेका स्थानीय तहलाई चार अर्ब ३६ करोड बजेट, कुन पालिकामा कति ?

जयेन्दु बाल सुधारगृहमा भएको घटनाको अनुसन्धान सुरु

जयेन्दु बालसुधार गृहका बाल बन्दीमा छाला रोगको संक्रमण

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?