ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

एक वर्षमा दश करोडभन्दा बढीको काठ उत्पादन

News Desk by News Desk
१२:०३ बिहान, असार १८, २०८२
बाँकेमा तीन लाख ९८ हजार क्यु फिटबढी काठ उत्पादन
398
सेयर
387
VIEWS
ShareTweetSendShare

कपिलवस्तु असार १८ गते ।
कपिलवस्तु जिल्लाको मायादेवी साझेदारी वन व्यवस्थापन समूहले एकै वर्षमा १० करोडभन्दा बढीको सालको काठ उत्पादन गरेको छ । चालु आर्थिक वर्ष २०८१–०८२ मा ८७ हजार क्युफिट काठ उत्पादन गरेको हो । अध्यक्ष दिनेश कुमार जैसवालका अनुसार उक्त काठको मूल्य १० करोडको हाराहारीमा आउने बताए । सालको काठ प्रति क्युफिट १२ सय पर्छ ।

पिपरा, पटन र साझेदारी वनको अन्य क्षेत्रबाट सो काठ उत्पादन गरी करिब ९० प्रतिशत सङ्कलन गरी घाटगद्दी गरी सकिएको उनले बताए । पिपराबाट ६० हजार पटनाबाट २० हजार अन्य स्थानबाट ७ हजार काठ सङ्कलन गरिएको हो । वन व्यवस्थापन योजना अनुसार पुनरुत्पादन, सुधार र योजानाबद्ध कटानको माध्यमबाट काठ उत्पादन गरिएको हो । यस्तै चालु आर्थिक वर्षभित्रै २ सय चट्टा दाउरा समेत सङ्कलन गरिएको छ । काठ र दाउरा बिक्रीका लागि टेन्डर निकालिएको उहाँको भनाई छ ।

बिक्री भएको रकमको आधा हिस्सा साझेदारी र आधा रकम लुम्बिनी प्रदेश सरकारलाई बुझाइने अध्यक्ष जैसवालले बताए । उठेको रकमबाट यसै क्षेत्रको वनको व्यवस्थापन, पुनरूत्पादन, साना विकास निर्माण लगायतका लगानी गरिने उनले बताए । संकलन गरिएको गोलिया काठको छालाको भागलाई स्थानीयले आफैँले निकालेर घरमा दाउराका रुपमा प्रयोग गर्न दिइएको छ । यसबाट स्थानीय उपभोक्ता लाभान्वित भएका छन् । मायादेवी साझेदारीले बुटवल नारायणगढ सडकबाट पाउने सट्टा भर्नाको ५७ हेक्टर क्षेत्रमा १ लाख बिरुवा रोपिनेछ ।

त्यसका लागि ४ करोड ९५ लाख रकम सडक डिभिजन कार्यालयमार्फत पाइन्छ । जसको सम्झौता समेत भइसकेको छ । कटान भएका ब्लकका तारबार गर्ने तथा बिरुवा उत्पादन गर्ने, फायर लाइन कार्यसमेत भएको अध्यक्ष जैसवालले बताए । अतिक्रमण रोक्न २० किलोमिटर ट्रेन्च खन्ने कामसमेत भएको उनले बताए । उनले भने, ‘हामीले वन व्यवस्थापनलाई विशेष ध्यान दिएका छौं’। बाणगङ्गा नगरपालिकाको ५ लाख र साझेदारीको ५ लाख गरी १० लाखमा पिपरा सब डिभिजन कार्यालयमा पोखरी निर्माण आपूर्ति समितिको सहयोगमा ७ हजार क्युफिट काठ अटने सेड निर्माण समेत गर्ने गरिएको उहाँको भनाइ छ ।

सम्बन्धित समाचार

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

‘हामीले चालु आर्थिक वर्ष उत्कृष्ट काम गरेका छौं, राष्ट्रिय पुरस्कार पाउनेमा समेत आशावादी छौं,’ उनले भने । डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख ईश्वरी पौडेलले मायादेबी साझेदारी वनले काठ उत्पादन, वन क्षेत्र अतिक्रमण हटाउने, वृक्षरोपण लगायतमा राम्रो काम गरेको बताए । बाणगङ्गा नगरपालिका वडा नम्बर १० र ११ तथा मायादेवी गाउँपालिका र शुद्धोधन गाउँपालिकालाई समेटर मायादेबी साझेदारी वन खडा गरिएको हो । एक हजार ८१९ दशमलव ९३ हेक्टर क्षेत्रफल रहेको साझेदारीमा २७ हजार ४४३ घरधुरी छन् ।

ADVERTISEMENT
Share166Tweet97SendShare
Previous Post

बबई भादा औरही नदी व्यवस्थापन कार्यालय नहटाउन स्थानीयको माग

Next Post

सामुदायिक वनमा रोपिए आठ हजार बिरुवा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ आज
समाचार

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

६:४१ बिहान, साउन ११, २०८३
बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार
समाचार

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

३:०९ बिहान, साउन ११, २०८३
सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
समाचार

सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

२:५८ बिहान, साउन ११, २०८३
बाँकेमा चालु आर्थिक वर्षमा ७६ वन्यजन्तुको उद्धार
समाचार

बाँकेमा एक वर्षमा १९७ वन्यजन्तुको उद्धार, ७६ वटा कोब्रा

६:१९ बिहान, साउन १०, २०८३
आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो
समाचार

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

१२:३१ बिहान, साउन ७, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा, यी स्थानमा हुनेछ भारी वर्षा

१२:२२ बिहान, साउन ७, २०८३
छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा
समाचार

छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा

१:४९ बिहान, साउन ५, २०८३
पूर्वसूचना दिने साइरनले घटायो हात्ती–मानव द्वन्द्व
समाचार

पूर्वसूचना दिने साइरनले घटायो हात्ती–मानव द्वन्द्व

६:०४ बिहान, साउन ३, २०८३
Next Post
सामुदायिक वनमा रोपिए आठ हजार बिरुवा

सामुदायिक वनमा रोपिए आठ हजार बिरुवा

निजामती सेवा आवश्यकताबारे थप छलफल जरुरी : मुख्यमन्त्री आचार्य

निजामती सेवा आवश्यकताबारे थप छलफल जरुरी : मुख्यमन्त्री आचार्य

सामाजिक संजालमार्फत धार्मिक सहिष्णुतामा खलल पुर्‍याए कारवाहीः बाँके प्रहरी

बाँकेमा साइबर अपराधका ३०९ उजुरी

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?