ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

प्रहरीविरुद्ध उजुरीसँगै माग पनि बढी

News Desk by News Desk
९:३० मध्यान्ह, साउन १२, २०८२
नेपाल प्रहरीका १२१ लेखापालको सरुवा

प्रहरी प्रधान कार्यालय

386
सेयर
380
VIEWS
ShareTweetSendShare

काठमाडौं साउन १२ गते ।
शान्ति सुरक्षा जुनसुकै प्रकारको अपराध, घटना वा दुर्घटनाबारे प्रहरीले छिटो सूचना पाउने ‘हटलाइन नम्बर १००’ मा हिजोआज प्रहरीविरुद्धकै उजुरी बढ्न थालेका छन् । प्रहरीविरुद्ध आउने यस्ता उजुरी ट्राफिक प्रहरीले जाँचका नाममा चोक चोकमा दिने हैरानी, अनुचित लेनदेन, सीमानाकाबाट हुने चोरी तस्करी तथा सर्वसाधारणप्रति हुने अभद्र व्यवहारसम्बन्धी बढी हुन्छन् ।

पछिल्लो एक वर्षमा मात्र प्रहरी कर्मचारीविरुद्ध तीन हजार ७५३ उजुरी दर्ता भए । प्रहरी प्रधान कार्यालय नक्सालमा आइतबार आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय प्रवक्ता विनोद घिमिरेले आर्थिक वर्ष २०८१÷८२ मा परेका यस्ता उजुरीमध्ये ८१ प्रतिशत सम्बोधन भएको बताए । बाँकी ७०० उजुरी भने छानबिनकै क्रममा रहेको बताए ।

घिमिरेले भने, “यस्ता उजुरी, हटलाइन १००, इ–कम्प्लेन, अख्तियार, गृह मन्त्रालय, टोल फ्री नम्बर, प्रहरी महानिरीक्षकको सचिवालय, प्रधानमन्त्रीको कार्यालय तथा हेलो सरकार, राष्ट्रिय सतर्कता केन्द्र, हुलाक र व्यक्तिबाट आएका छन् । हामी उजुरीमाथि छानबिन गरी कारबाही पनि गरिरहेका छौँ ।”

यस्ता उजुरीमध्ये एक हजार ९०६ वटा हेलो सरकारमार्फत प्रहरी प्रधान कार्यालयले प्राप्त गरेको जनाइएको छ । यस्ता विभिन्न आरोपमा लागेकामध्ये दुई हजार ७३ जना प्रहरीलाई कारबाही गरिएको पनि प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार

सुनको मूल्यमा भारी उछाल, एकैदिन तोलामा १० हजार ४०० वृद्धि

प्रतिनिधिसभा निर्वाचनका लागि १९ अर्ब २१ करोड रुपैयाँ निकासा

हिमाली क्षेत्रमा निर्वाचन सामग्री ढुवानीका लागि १३ व्यवसायिक संस्था सूचीकरण

कारबाही पर्नेमध्ये सबैभन्दा बढी तल्लो दर्जाका प्रहरी दुई हजार ७३ प्रहरी र प्रहरी जवान मात्र ९२४ जना रहेको पाइएको छ । त्यसै गरी कारबाहीमा पर्नेमा प्रहरी निरीक्षक ३० जना, प्रहरी नायब निरीक्षक तीन जना र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) एक जना रहेको प्रहरी प्रधान कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

सो अवसरमा प्रहरी प्रवक्ता घिमिरेले आव २०८१÷८२ मा उत्कृष्ट काम गर्ने १२ हजार २२ जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरेको जानकारी दिए । जसमा सबैभन्दा बढी प्रहरी जवान तीन हजार ३० देखि तीन जना प्रहरी अतिरिक्त महानिरीक्षक रहेका छन् ।

प्रहरीविरुद्ध जनस्तरबाट उजुरी आउनेक्रम वृद्धि भइरहेका बेला त्यसकै अनुपातमा प्रहरीका इकाइ माग गर्नेक्रम पनि उल्लेख्य रूपमा बढेको छ । प्रहरी प्रधान कार्यालयमा पछिल्लो समय प्रहरी इकाइमा जनशक्ति थप गर्नुपर्ने, कुल दरबन्दी वृद्धि गर्नुपर्ने, कार्यरत सङ्ख्या र दर्जा वृद्धिका मागसमेत बढेका छन् । प्रहरी इकाइको वृद्धि, अस्थायी तथा स्थायी प्रहरी पोस्टको भौतिक स्तरवृद्धिका लागि जनस्तरबाटै माग बढेको पाइएको छ । नेपाल प्रहरीका हाल देशभर दुई हजार ६६० इकाइ रहेकामा एक हजार ८६९ वटाको मात्र आफ्नै स्थायी कार्यालय भवन छ ।

ADVERTISEMENT

३६७ प्रहरी इकाइ भाडाका भवनमा रहेका छन् भने ४२१ वटा प्रहरी इकाइ अन्य निकायको भवनमा आश्रित छन् । यसबाहेक देशभरबाट विभिन्न माध्यमबाट ९४५ वटा प्रहरीका इकाइ थप गर्न माग गरी गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयमा पत्रचार गरिएको छ ।

प्रहरी प्रवक्ता घिमिरेले हाल कायम रहेको दरबन्दी र कायम रहेका इकाइबाहेक नयाँ प्रहरी पोस्ट स्थापनाका लागि २७ हजार ९०३ थप दरबन्दी माग भएको बताए ।

Share158Tweet95SendShare
Previous Post

आजको मौसम : मनसुनी वायुको प्रभाव कमजोर

Next Post

रातिभन्दा दिउँसो धेरै वर्षाको सम्भावना

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

सुनको मूल्यमा भारी उछाल, एकैदिन तोलामा १० हजार ४०० वृद्धि
समाचार

सुनको मूल्यमा भारी उछाल, एकैदिन तोलामा १० हजार ४०० वृद्धि

१२:०० बिहान, माघ ८, २०८२
वित्तीय क्षेत्र सुधारको कार्ययोजना दुई हप्ताभित्र पेश गर्न निर्देशन
समाचार

प्रतिनिधिसभा निर्वाचनका लागि १९ अर्ब २१ करोड रुपैयाँ निकासा

१२:०० बिहान, माघ ८, २०८२
उपनिर्वाचन: ७ बजेबाट मतदान सुरु, अपराह्न ५ बजेसम्म जारी रहने
समाचार

हिमाली क्षेत्रमा निर्वाचन सामग्री ढुवानीका लागि १३ व्यवसायिक संस्था सूचीकरण

१०:१२ मध्यान्ह, माघ ३, २०८२
आज यी स्थानमा वर्षा र हिमपातको संभावना
समाचार

देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना

१०:०३ मध्यान्ह, माघ ३, २०८२
चुनावका बेला फैलिने अफवाह नियन्त्रणमा आयोगको प्रयास ः फेसबुक, टिकटकलगायत सामाजिक सञ्जालसँग सहकार्य
समाचार

निर्वाचन ४८ दिन बाँकी : मतदान अधिकृतका कर्तव्य र अधिकार निर्धारण

२:०५ बिहान, माघ ३, २०८२
प्रदेश सरकार मिडिया क्षेत्रको विकासमा प्रतिवद्ध छ : मुख्यमन्त्री आचार्य
समाचार

भूकम्प क्षति न्यूनीकरणका लागि तयारी चुस्त हुनुपर्छ : मुख्यमन्त्री आचार्य

१:४१ बिहान, माघ ३, २०८२
समाचार

आज देशका केही स्थानमा आंशिक बदली, तराईमा हुस्सु र कुहिरो

१:२२ बिहान, माघ ३, २०८२
चितवन राष्ट्रिय निकुञ्ज : बाघको बासस्थानसँगै बढ्न थाले हिंस्रक घटना
समाचार

लगातार आक्रमणपछि सल्यानमा पाटेबाघ पक्रन वा मार्न आदेश

७:३४ बिहान, माघ २, २०८२
Next Post
आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना

रातिभन्दा दिउँसो धेरै वर्षाको सम्भावना

लुम्बिनीमा सन्तोष पाण्डे मन्त्री थपिए

लुम्बिनीमा सन्तोष पाण्डे मन्त्री थपिए

अनुदानको मलमा दुरुपयोग

बाँकेमा मलको चरम अभाव

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
17°
Clear
7:08 am5:50 pm +0545
Feels like: 17°C
Wind: 10km/h W
Humidity: 63%
Pressure: 1015.24mbar
UV index: 0
ThuFriSat
23/8°C
24/13°C
24/10°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?