ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

वन्यजन्तुका लागि कृतिम पोखरी र सोलारबाट पानी

News Desk by News Desk
६:१५ बिहान, साउन १५, २०८२
वन्यजन्तुका लागि कृतिम पोखरी र सोलारबाट पानी
399
सेयर
398
VIEWS
ShareTweetSendShare

बाँके साउन १५ गते ।
देशकै कान्छो बाँके राष्ट्रिय निकुञ्जले वन्यजन्तुका लागि पिउने पानीको ब्यवस्था गर्न निकुञ्जभित्र कृतिम ताल निर्माण गरेको छ । निकुञ्जभित्र रहेका सिमसार क्षेत्रलाई ब्यवस्थित गरिएको छ नै वन्यजन्तुले ओहोरदोहोर गर्ने ठाउँमा कृतिम ताल निर्माण गरेको छ । कृतिम तालमा सोलार पम्प मार्फत पानी संचय गर्ने ब्यवस्था मिलाइएको बाँके राष्ट्रिय निकुञ्जका रेन्जर सुपुष्प रेग्मीले बताए ।

चुरे र भावर क्षेत्रमा रहेको बाँके राष्ट्रिय निकञ्जका जनावरहरु पानी नपाउँदा तिर्खा मेटाउन राप्ती नदिमा आउँदा मानिससँग जम्का भेट हुँदा द्वन्द्व बढेपछि निकुञ्जले साना ठूला गरि झण्डै २५ वटा पोखरी निर्माण गरेको छ । निकुञ्ज भित्र पानी पोखरी निर्माण गरेपछि मानव र जंगली जनावर वीच द्वन्द्व कम भएको रेग्मीले बताए ।

बाँके राष्ट्रिय निकुञ्ज बाघ संरक्षणका लागि स्थापना गरिएको हो । बाघको लागि चित्तल, हरिण जस्ता वन्यजन्तु आवश्यक पर्ने भएकोले निकुञ्जले ति वन्यजन्तुको संरक्षण गर्न पानी, घाँसे मैदान ब्यवस्थापन गरिएको रेन्जर रेग्मीले बताए ।

पानीको खोजीमा राप्ती नदिमा आउने क्रममा मानव र जनावर वीच द्वन्द्व बढ्ने र महेन्द्र राजमार्गमा आउजाउ गर्ने सवारी साधनसँग ठोकिने खतरा पनि उत्तिकै थियो । तर, निकुञ्ज भित्र पानी पोखरी निर्माण गरिएपछि उक्त समस्या पनि न्यूनिकरण भएको रेग्मीले बताए ।

सम्बन्धित समाचार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै

नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली विजयी

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन : मतदानका लागि परिचयपत्र अनिवार्य

बाँके राष्ट्रिय निकुञ्जमा २५ वयस्क बाघ रहेका छन् । यस्तै ३४ प्रजातिका स्तनधारी वन्यजन्तु, २ सय ७६ प्रजातिका चरा, २४ प्रजातिका सरिसृप, ९ प्रजातिका उभयचर र ५५ प्रजातिका माछा ५५ गरी ४२२ प्रजाति रहेका छन् । विसं २०६७ असार २८ गते स्थापना भएको बाँके राष्ट्रिय निकुञ्ज नेपालगन्ज विमानस्थलबाट १६ किलोमिटरको दूरीमा रहेको छ ।

भिडियो पनि हेर्नुहोस्

ADVERTISEMENT
Share160Tweet100SendShare
Previous Post

नेपालगञ्ज नाकाबाट ७४ अर्बभन्दा बढी व्यापार घाटा

Next Post

ट्याक्टर दुर्घटनामा दुईको मृत्यु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै
मुख्य समाचार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै

७:४८ बिहान, भदौ ७, २०८३
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली विजयी
मुख्य समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली विजयी

१२:५७ बिहान, भदौ ७, २०८३
नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन : मतदानका लागि परिचयपत्र अनिवार्य
मुख्य समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन : मतदानका लागि परिचयपत्र अनिवार्य

४:२९ बिहान, भदौ ५, २०८३
सन् २०२७ को हजयात्राका लागि आवेदन खुला, १ हजार २ सय जनाको कोटा
मुख्य समाचार

सन् २०२७ को हजयात्राका लागि आवेदन खुला, १ हजार २ सय जनाको कोटा

४:०७ बिहान, भदौ ५, २०८३
नेपालगन्ज नाकाबाट १२ प्रकारका जडिबुटी निकासी रोकियो
आर्थिक

नेपालगञ्ज बन्यो जडीबुटी निर्यातको प्रमुख ट्रान्जिट

२:२८ बिहान, भदौ ५, २०८३
व्यावसायिक एकता र पारदर्शितालाई जोड दिँदै संयुक्त प्यानलको २१ बुँदे प्रतिबद्धता
मुख्य समाचार

व्यावसायिक एकता र पारदर्शितालाई जोड दिँदै संयुक्त प्यानलको २१ बुँदे प्रतिबद्धता

६:५० बिहान, भदौ ४, २०८३
कोहलपुरमा अटो र ई–रिक्सा अनिवार्य सूचीकरण, नत्र सञ्चालनमा रोक
मुख्य समाचार

कोहलपुरमा अटो र ई–रिक्सा अनिवार्य सूचीकरण, नत्र सञ्चालनमा रोक

१:११ बिहान, भदौ ४, २०८३
चिसापानीमा २५ जनाको ड्रग टेस्ट, ८ जनामा लागुऔषध सेवन पुष्टि
अपराध

चिसापानीमा २५ जनाको ड्रग टेस्ट, ८ जनामा लागुऔषध सेवन पुष्टि

१२:५६ बिहान, भदौ ४, २०८३
Next Post
मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, एक जनागम्भीर घाइते

ट्याक्टर दुर्घटनामा दुईको मृत्यु

निर्वाचन प्रयोजनका लागि आजदेखि दल दर्ता

निर्वाचन आयोगले राजनीतिक दलहरूको स्वमूल्यांकन गर्ने

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि

पेट्रोलको मूल्य घट्यो, डिजेल र मट्टीतेलको बढ्यो

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?