ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नेपालगञ्ज नाकाबाट ७४ अर्बभन्दा बढी व्यापार घाटा

News Desk by News Desk
२:१० बिहान, साउन १५, २०८२
नेपालगन्ज भन्सारमा लक्ष्यभन्दा कम राजस्व सङ्कलन
449
सेयर
448
VIEWS
ShareTweetSendShare

बाँके साउन १५ गते ।
पश्चिम नेपालको प्रमुख नाका नेपालगन्ज नाकाबाट गत आर्थिक वर्ष २०८१÷८२ मा ७४ अर्ब रुपियाँभन्दा बढीको व्यापार घाटा भएको छ ।

जमुनाह नाकाबाट आयातको तुलनामा अति नै न्यून परिमाणमा निर्यात भएकाले यस नाकाबाट ७४ अर्ब ३२ करोड ३२ लाख ३० हजार रुपियाँको व्यापार घाटा भएको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ । उक्त कार्यालयका अनुसार गत आवमा आयातनिर्यातको तुलना गर्दा यो नाकाबाट ९६ प्रतिशत व्यापार घाटा भएको हो ।

नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलले गत आवमा नेपालगन्ज नाकाबाट ७७ अर्ब ५३ करोड आठ लाख ७१ हजार रुपियाँको आयात भएकोमा तीन अर्ब २० करोड ७६ लाख ४१ हजार रुपियाँको मात्र निर्यात भएको जानकारी दिए।

उनका अनुसार अघिल्लो आव २०८०÷८१ मा नेपालगन्ज नाकाबाट ७० अर्ब २१ करोड ५९ लाख चार हजार रुपियाँको आयात भएकोमा दुई अर्ब ४१ करोड ९० लाख ८३ हजार रुपियाँको निर्यात हुँदा ६७ अर्ब ७९ करोड ६८ लाख २१ हजार रुपियाँ अर्थात् ९७ प्रतिशत व्यापार घाटा भएको थियो । गत आवमा अघिल्लो आवको तुलनामा एक प्रतिशत मात्र व्यापार घाटा घटेको पाइएको छ ।

सम्बन्धित समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

भन्सार कार्यालयका प्रमुख पौडेलले यो नाकाबाट निर्यात एकदमै न्यून हुँदा यति धेरै व्यापार घाटा देखिएको बताउँदै निर्यात बढाउने र आयात घटाउने अभियानमा सबै उद्योगी व्यवसायी लाग्नुपर्नेमा जोड दिए ।

नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य तथा स्थानीय व्यापारी अब्दुल वाहिद मन्सुरीले सरकारले निर्यातलाई बढाउने र आयातलाई घटाउने गरी नीति र योजना नबनाएसम्म व्यापार घाटा यस्तै रहने बताए । उनले यस नाकाबाट सबैभन्दा बढी जडीबुटीको निर्यात हुने गरेकोमा जडीबुटी निर्यातलाई सरल र सहज बनाउँदै लैजानुपर्ने समेत माग गरे ।

नेपालगन्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष तथा कपडा व्यवसायी नन्दलाल वैश्यले आयात घटाउँदै निर्यात वृद्धि गर्ने उद्देश्यका साथ नेपालगन्ज नाकामा आइसिपी सञ्चालनमा ल्याए पनि अपेक्षा गरे अनुसार निर्यात बढ्न नसक्नु दुःखद भएको बताए ।

ADVERTISEMENT
Share180Tweet112SendShare
Previous Post

कर्णाली विकास बैंकमा तीन अर्ब २० करोड घोटाला : १०९ जनाविरुद्द मुद्दा

Next Post

वन्यजन्तुका लागि कृतिम पोखरी र सोलारबाट पानी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित
समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

१२:१८ बिहान, भदौ ७, २०८३
२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार
समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

१:२३ मध्यान्ह, भदौ ४, २०८३
नागको पूजा गरी नागपञ्चमी मनाइँदै
समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

१:३३ बिहान, भदौ १, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

१२:४८ बिहान, साउन ३१, २०८३
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
Next Post
वन्यजन्तुका लागि कृतिम पोखरी र सोलारबाट पानी

वन्यजन्तुका लागि कृतिम पोखरी र सोलारबाट पानी

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, एक जनागम्भीर घाइते

ट्याक्टर दुर्घटनामा दुईको मृत्यु

निर्वाचन प्रयोजनका लागि आजदेखि दल दर्ता

निर्वाचन आयोगले राजनीतिक दलहरूको स्वमूल्यांकन गर्ने

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?