ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नेपालगन्जको नौ वडामा जोखिम नक्साङ्कन

News Desk by News Desk
६:०५ बिहान, साउन १८, २०८२
नेपालगन्जको नौ वडामा जोखिम नक्साङ्कन
415
सेयर
414
VIEWS
ShareTweetSendShare

बाँके साउन १७ गते ।
नेपालगञ्ज उपमहानगरपालिकाले विपद् जोखिम न्यूनीकरणका लागि मुख्य पुरानो बजार क्षेत्रका नौ वटा वडाको विपद् जोखिम तथा क्षमता नक्साङ्कनको काम सम्पन्न गरेको छ ।

भूकम्प र आगलागी लगायतको उच्च जोखिममा रहेको नेपालगञ्जको पुरानो बजार क्षेत्रलाई पहिलो प्राथमिकता राखेर वडा न १, २, ३, ४, ५, ६, ७, ८ र ११ को बृहत् रूपमा जोखिम तथा क्षमता नक्साङ्कन कार्य गरिएको उपमहानगरपालिकाको नापी शाखाले जनाएको छ ।

उपमहानगरपालिकाका जनप्रतिनिधि तथा शाखा प्रमुखलाई नौ वटा वडामा गरिएको स्रोत, क्षमता र जोखिमको नक्साङ्कन कामका बारेमा जानकारी दिँदै नापी शाखा प्रमुख मनराज थापाले अहिले बढी जोखिममा रहेको सहरी क्षेत्रवाट नक्साङ्कन कार्य सुरु गरे पनि उपमहानगरको २३ वटै वडाको जोखिम तथा क्षमता नक्साङ्कन काम गर्दै जाने बताए ।

सो कार्यका लागि वडाको जोखिम क्षेत्र, जोखिममा रहेका घरहरू, खुला क्षेत्रहरू, सडक, सार्वजनिक क्षेत्रलगायतका सूचनाहरू समेटी नक्साङ्कन कार्य गरिएको नापी शाखा प्रमुख थापाले बताए ।

सम्बन्धित समाचार

थन्किएका सात नगर बसको व्यवस्थापन गर्न अध्ययन समिति गठन

स्थानीय तहका गतिविधिप्रति जेनजीको उच्च निगरानी

मंसिर २६ सम्म मतदाता नामावलीमा दाबी–विरोध गर्न सकिने

नेपालगञ्जका उपप्रमुख कमरुद्दिन राइले पालिकास्तरमा विपद् व्यवस्थापनमा विभिन्न नविनतम कार्यहरू भएको बताउँदै यसले जोखिम घटाउँदै लैजाने विश्वास व्यक्त गरे । उनले विगत केही वर्षदेखि विपद् व्यवस्थापनका लागि राम्रा कामहरू भएको बताउँदै आगामी दिनमा पनि प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिए ।

उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले विपद् व्यवस्थापन र न्युनीकरणमा सूचनामूलक नक्साङ्कन कार्य महत्त्वपूर्ण हुने बताउँदै यसैको आधारमा योजना निर्माण गरेर अगाडि बढ्ने बताए ।

नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालन भइरहेको सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजनाको सहयोगमा सो नक्साङ्कन कार्य गरिएको हो । युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ, युएन ओमान र एचआइको साझेदारी एवम् सिडिएम नेपालको प्राविधिक सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित सुपर परियोजनाले भूकम्प लगायतको विपद पूर्वतयारी र प्रतिकार्यका लागि काम गरिरहेको छ ।

ADVERTISEMENT
Share167Tweet104SendShare
Previous Post

नेपाल मेडिकल कलेजमा विश्व स्तनपान सप्ताह सुरु

Next Post

आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

थन्किएका सात नगर बसको व्यवस्थापन गर्न अध्ययन समिति गठन
समाचार

थन्किएका सात नगर बसको व्यवस्थापन गर्न अध्ययन समिति गठन

१०:१३ मध्यान्ह, मंसिर २४, २०८२
बाँकेका स्थानीय तहले ६ महिनामा कति गरे खर्च ?
समाचार

स्थानीय तहका गतिविधिप्रति जेनजीको उच्च निगरानी

१०:०४ मध्यान्ह, मंसिर २४, २०८२
निर्वाचन प्रयोजनका लागि आजदेखि दल दर्ता
समाचार

मंसिर २६ सम्म मतदाता नामावलीमा दाबी–विरोध गर्न सकिने

११:५० मध्यान्ह, मंसिर २३, २०८२
जमुनाह नाकाबाट जारी छ स्वदेश फर्किने क्रम
समाचार

पर्यटक भित्र्याउन नेपालगञ्जमा ‘क्रस बोर्डर टुरिज्म कन्क्लेभ’ गरिने

१२:०० बिहान, मंसिर २३, २०८२
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
समाचार

नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने

१२:०० बिहान, मंसिर २३, २०८२
प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि कार्यतालिका स्वीकृत
समाचार

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि शुरु

११:४० मध्यान्ह, मंसिर २१, २०८२
शिक्षा क्षेत्रमा अराजकता फैलाउने प्रयास अस्वीकार्य–नरैनापुरका अध्यक्ष शाहको कडा प्रतिक्रिया
समाचार

शिक्षा क्षेत्रमा अराजकता फैलाउने प्रयास अस्वीकार्य–नरैनापुरका अध्यक्ष शाहको कडा प्रतिक्रिया

५:३० बिहान, मंसिर १९, २०८२
नेपालगन्जका पत्रकार सिराज खान सम्मानित
समाचार

नेपालगन्जका पत्रकार सिराज खान सम्मानित

११:५२ मध्यान्ह, मंसिर १८, २०८२
Next Post
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने

आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

प्रदेश सरकार मिडिया क्षेत्रको विकासमा प्रतिवद्ध छ : मुख्यमन्त्री आचार्य

प्रदेश सरकार मिडिया क्षेत्रको विकासमा प्रतिवद्ध छ : मुख्यमन्त्री आचार्य

१६८ जना बालबिकासका शिक्षक र कार्यालय सहयोगीले पाएनन् पारिश्रमिक

१६८ जना बालबिकासका शिक्षक र कार्यालय सहयोगीले पाएनन् पारिश्रमिक

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
13°
Partly Cloudy
6:57 am5:24 pm +0545
Feels like: 13°C
Wind: 3km/h ESE
Humidity: 98%
Pressure: 1018.96mbar
UV index: 1
ThuFriSat
24/10°C
24/10°C
25/10°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?