ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

लागु औषध ब्राउनसुगर कारोवारी पक्राउ गर्न बाँके प्रहरीद्वारा गोली प्रहार : कारोवारमा संलग्न भारतका कुम्हार घाइते

News Desk by News Desk
६:२६ बिहान, साउन ३०, २०८२
लागु औषध ब्राउनसुगर कारोवारी पक्राउ गर्न बाँके प्रहरीद्वारा गोली प्रहार : कारोवारमा संलग्न भारतका कुम्हार घाइते
823
सेयर
818
VIEWS
ShareTweetSendShare

बाँके साउन ३० गते ।
प्रहरीले चलाएको गोली लागेर बाँकेमा एक जना घाइते भएका छन् । लागु औषध कारोवार भइरहेको सूचनाको आधारमा नेपालगन्ज उपमहानगपालिका ४ बसपार्क पछाडि पुगेको प्रहरीमाथि आक्रमण गरेपछि प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएको बाँके प्रहरी प्रवक्ता डिएसपी दीपक पातलीले जानकारी दिए ।

बिशेष सूचनाको आधारमा लागु औषध नियन्त्रण ब्युरो नेपालगजका प्रहरी सहायक निरीक्षक नबिनकुमार शाही र अस्थायी प्रहरी पोष्ट बसपार्कका प्रहरी नायव निरीक्षक बिष्णु शाहीको कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले चलाएको गोली लागेर भारत बहराइच जिल्ला रुपइडियाका २० वषिय कार्तिक कुम्हार घाइते भएको उनले बताए । लागु औषध कारोबारमा संलग्न कुम्हारलाई नियन्त्रणमा लिन खोज्दा पक्राउ गर्न गएका प्रहरी टोली माथि नै आक्रमण गरि भाग्ने प्रयास गरेपछि नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो,’ उनले भने ।

उनका अनुसार प्रहरी टोलीले टाइप ५४ चाइनिज पेस्तोलको एक राउण्ड गोली प्रहार गर्दा कुम्हारको दाँया खुट्टाको पिडुलामा गोली लागेको छ । उनको नेपालगन्जस्थित संजिबनी कलेज अफ मेडिकल साइन्सेजमा उपचार भइरहेको छ । उक्त घटनामा प्रहरी सहायक निरीक्षक शाहीको दाहिने पाखुरामा चोट लागेको छ । ‘घाइते कुम्हार र प्रहरी सहायक निरीक्षक शाहीको अवस्था सामान्य छ,’ उनले भने ।
कुम्हारको साथबाट लागु औषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ एक सय ११ ग्राम समेत बरामद भएको उनले जानकारी दिए ।
लागु औषध कारोवारमा संलग्नलाई पक्राउ गर्न बाँकेका प्रहरी प्रमुख एसपी रामप्रसद घर्तीमगरको नेतृत्वमा २५ जना प्रहरी परिचालन भएका थिए ।

बाँके प्रहरीले सोही ठाउँबाट दिउँसो थप ५० ग्राम २४० मिलिग्राम ब्राउनसुगर बरामद गरेको डिएसपी पातलीले जानकारी दिए । बाँके प्रहरीले बुधवार राती नेपालगन्ज उपमहानगरपालिका १४ उधौपुर्वाबाट २२ लाख तीन हजार ९१५ रुपैयाँ र १५ ग्राम ५ सय मिलिग्राम ब्राउनसुगर सहित सोही ठाउँका रमेश लोनियालाई पक्राउ गरेको थियो ।

सम्बन्धित समाचार

नाबालिगलाई गैरकानुनी काममा लगाएको आरोपमा तीन स्पा सञ्चालक पक्राउ

खेतीपाती सकिएसँगै रोजगारीका लागि भारत जाने नेपालीको सङ्ख्या बढ्यो

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै

ADVERTISEMENT
Share332Tweet205SendShare
Previous Post

विवादले सयौं बिघा जग्गा नापजाँच हुन सकेन

Next Post

हात्तीको आक्रमणबाट घाइते महिलाको मृत्यु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

अपराध

नाबालिगलाई गैरकानुनी काममा लगाएको आरोपमा तीन स्पा सञ्चालक पक्राउ

४:४५ बिहान, भदौ ९, २०८३
दशैँ मनाउन आउने नेपालीको जमुनाह नाकामा लर्को
मुख्य समाचार

खेतीपाती सकिएसँगै रोजगारीका लागि भारत जाने नेपालीको सङ्ख्या बढ्यो

४:३७ बिहान, भदौ ९, २०८३
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै
मुख्य समाचार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै

७:४८ बिहान, भदौ ७, २०८३
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली विजयी
मुख्य समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली विजयी

१२:५७ बिहान, भदौ ७, २०८३
नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन : मतदानका लागि परिचयपत्र अनिवार्य
मुख्य समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन : मतदानका लागि परिचयपत्र अनिवार्य

४:२९ बिहान, भदौ ५, २०८३
सन् २०२७ को हजयात्राका लागि आवेदन खुला, १ हजार २ सय जनाको कोटा
मुख्य समाचार

सन् २०२७ को हजयात्राका लागि आवेदन खुला, १ हजार २ सय जनाको कोटा

४:०७ बिहान, भदौ ५, २०८३
नेपालगन्ज नाकाबाट १२ प्रकारका जडिबुटी निकासी रोकियो
आर्थिक

नेपालगञ्ज बन्यो जडीबुटी निर्यातको प्रमुख ट्रान्जिट

२:२८ बिहान, भदौ ५, २०८३
लुम्बिनी प्रदेशमा अस्थायी संगठन संरचना र दरबन्दी स्वीकृत
प्रदेश समाचार

लुम्बिनी प्रदेशमा अस्थायी संगठन संरचना र दरबन्दी स्वीकृत

२:१२ बिहान, भदौ ५, २०८३
Next Post
भारतबाट आएका जङ्गली हात्तीको आतंक

हात्तीको आक्रमणबाट घाइते महिलाको मृत्यु

नक्कली प्रमाणपत्र प्रयोग गरी शिक्षक बनेका अशोक कुमार साह दोषी ठहर

नक्कली प्रमाणपत्र प्रयोग गरी शिक्षक बनेका अशोक कुमार साह दोषी ठहर

१०३ ग्राम ब्राउनसुगर सहित तीन जना पक्राउ

लागु औषधको जालो तोड्दै बाँके प्रहरी : तीन दिनमा झण्डै तीन सय ग्रामभन्दा बढी ब्राउनसुगर बरामद

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?