ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

विवादले सयौं बिघा जग्गा नापजाँच हुन सकेन

News Desk by News Desk
११:०७ मध्यान्ह, साउन २९, २०८२
विवादले सयौं बिघा जग्गा नापजाँच हुन सकेन
461
सेयर
460
VIEWS
ShareTweetSendShare

बाँके साउन ३० गते ।
बाँकेमा भूमि समस्या समाधान आयोगले धमाधम जग्गाधनी प्रमाणपत्र वितरण गरिरहँदा राष्ट्रिय आवास कम्पनी लिमिटेडको कार्यक्षेत्र रहेको दाबी गरिएको साविकको पुनर्वास क्षेत्रका सयौं बिघा जग्गामा स्वामित्वको विवाद आएको छ ।

जसका कारण आफुले वर्षौदेखि प्रयोग गर्दैआएको जग्गाको जग्गाधनी प्रमाणपुर्जा पाउने स्थानीयको सपना यस पटक पनि अधुरै रहने भएको छ । खजुरा गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष तथा प्रवक्ता धनराम वली क्षेत्रीले वन जङ्गल फडानी गरेर खेतियोग्य जमिन बनाई प्रयोग गर्दैआएका किसान, आवास कम्पनी र नेपाल सरकारबिच स्वामित्वको बिवादमा सयौं किसानले लामो समयसम्म जग्गा धनी प्रमाणपुर्जा प्राप्त गर्न नसकेको बताए।

खजुरा गाउँपालिकामा मात्र करिब चार हजार बिघा जग्गा तत्कालीन पुनर्वास कम्पनी हालको आवास कम्पनीले दाबी गर्दैआएको वडाध्यक्ष वलीले जानकारी दिए।

“यस पटक भूमि आयोगले आवास कम्पनीले दाबी गरेको जग्गा छोडेर मात्रै ७ नम्बर गोश्वाराको जग्गा नापजाँच गरेको छ” वडाध्यक्ष वलीले भने, “नेपाल सरकारले मन्त्री परिषदबाट नीतिगत निर्णय नगरेसम्म विवाद यथावत रहने देखिन्छ ।”

सम्बन्धित समाचार

नेपालमा प्रेस स्वतन्त्रताको स्थिति गम्भीरः एक वर्षमा ९७ उल्लंघनका घटना, पत्रकारमाथि असुरक्षा बढ्दो

रास्वपाको सचिवालय बैठक बस्दै

नरैनापुरमा अतिक्रमित जग्गा सात दिनभित्र खाली गर्न निर्देशन

स्थानीयले आयोग र स्थानीय सरकारसँग लालपुर्जाका लागि अपेक्षा राखेको भए पनि यसमा केन्द्रीय सरकारले निर्णय नगरेसम्म समस्या समाधान हुन नसक्ने वलीले बताए ।

खजुरा–२, साविक सीतापुर गाविसका १३२ जना किसानले जग्गा प्राप्तिका लागि २०६९ सालमा आवास कम्पनीलाई किस्ताबापत करिब ४० लाख रुपियाँ बुझाए पनि हालसम्म पुर्जा पाउन नसकेको वडाध्यक्ष वलीको भनाइ छ ।

२०२३ साल भदौं ६ गते प्रकाशित राजपत्रको चार किल्ला तोकेर साविकको पुनर्वास कम्पनीको नाममा जग्गा हुने उल्लेख गरिएको छ । हालको आवास कम्पनीले सोही राजपत्रका आधारमा जग्गा आफनो नाममा भएकाले आफुले राजस्व लिएर प्रमाणपत्र वितरण गर्न पाउनुपर्ने दाबी गर्दैआएको छ ।

ADVERTISEMENT

राष्ट्रिय आवास कम्पनी लिमिटेड योजना कार्यालय बर्दियाका प्रमुख सूर्यभक्त अधिकारीले आवास कम्पनीले वर्षौ पहिलेदेखि काम गर्दैआएको सीमा क्षेत्रमा अहिले आएर अरूले काम गर्न नपाउने बताए ।

अधिकारीले भने, “आवास कम्पनीले सरकारी मूल्य लिएर अहिले पनि जग्गाधनी पुर्जाका लागि मालपोतमा सिफारिस गर्दैआएको छ, सरकारी मुल्यको २० प्रतिशत स्थानीयको विकास निर्माणका लागि सम्बद्ध पालिकामा पठाउने गरेका छौं ।”

उनका अनुसार खजुराका साविक राधापुर, सीतापुर, बागेश्वरी, उढरापुर र सोनपुर तथा बैजनाथको साविक बनकटुवा गाविसमा आवास कम्पनीको नाममा स्थानीयले प्रयोग गरिरहेको जग्गा रहेको छ ।

साविक सीतापुर गाविसका अध्यक्ष मानबहादुर वलीले किसानहरुको तर्फबाट पटक पटक पुनर्वास मातहतको जग्गा नेपाल सरकार मातहत ल्याएर किसानलाई पुर्जा वितरणका लागि राज्यको ध्यानाकर्षण गराए पनि हालसम्म सुनुवाई नभएको बताए ।

भूमि समस्या समाधान आयोग बाँकेका अध्यक्ष घननाथ खनालले पुनर्वास कम्पनीले दाबी गरेको जग्गा नेपाल सरकार मातहत ल्याएर आयोगले नापजाँच गरी पुर्जा वितरण गर्न पाउनुपर्ने आफुहरूको माग रहेको बताए ।

आवास कम्पनीले दाबी गरेको जग्गा नापँजाँच गरी पुर्जा वितरण गर्न पाउनुपर्ने मागसहित आयोगले उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलाशमा मुद्दा समेत दायर गरेको छ ।

Share185Tweet115SendShare
Previous Post

बर्दियामा जताततै रासायनिक मलको हाहाकार

Next Post

लागु औषध ब्राउनसुगर कारोवारी पक्राउ गर्न बाँके प्रहरीद्वारा गोली प्रहार : कारोवारमा संलग्न भारतका कुम्हार घाइते

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालमा प्रेस स्वतन्त्रताको स्थिति गम्भीरः एक वर्षमा ९७ उल्लंघनका घटना, पत्रकारमाथि असुरक्षा बढ्दो
समाचार

नेपालमा प्रेस स्वतन्त्रताको स्थिति गम्भीरः एक वर्षमा ९७ उल्लंघनका घटना, पत्रकारमाथि असुरक्षा बढ्दो

१२:२८ बिहान, बैशाख २०, २०८३
रास्वपाले बोलायो बैठक, सहकारी अध्यादेश र विधेयकबारे छलफल हुने
समाचार

रास्वपाको सचिवालय बैठक बस्दै

१२:१७ बिहान, बैशाख २०, २०८३
नरैनापुरमा अतिक्रमित जग्गा सात दिनभित्र खाली गर्न निर्देशन
समाचार

नरैनापुरमा अतिक्रमित जग्गा सात दिनभित्र खाली गर्न निर्देशन

१२:१२ बिहान, बैशाख १९, २०८३
जेनजी आन्दोलनका सहिदको सम्झनामा नेपालगन्जमा शालिक निर्माण
समाचार

जेनजी आन्दोलनका सहिदको सम्झनामा नेपालगन्जमा शालिक निर्माण

७:४५ बिहान, बैशाख १८, २०८३
बाँकेको कृषि चौफेरीमा आगलागी : प्रभावितलाई नगदसहित राहत
समाचार

बाँकेको कृषि चौफेरीमा आगलागी : प्रभावितलाई नगदसहित राहत

१२:३८ बिहान, बैशाख १८, २०८३
युवा उद्यमशीलतामा सार्वजनिक–निजी सहकार्यबारे कार्यशाला सम्पन्न
समाचार

युवा उद्यमशीलतामा सार्वजनिक–निजी सहकार्यबारे कार्यशाला सम्पन्न

८:२४ बिहान, बैशाख १७, २०८३
समाचार

पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भागमा बदली

१२:३३ बिहान, बैशाख १७, २०८३
पश्चिम नेपालको स्वास्थ्य हब बन्दै नेपालगन्ज
समाचार

बाँकेमा तापक्रम उकालो, बजार सुनसान बन्दै

४:१५ बिहान, बैशाख १३, २०८३
Next Post
लागु औषध ब्राउनसुगर कारोवारी पक्राउ गर्न बाँके प्रहरीद्वारा गोली प्रहार : कारोवारमा संलग्न भारतका कुम्हार घाइते

लागु औषध ब्राउनसुगर कारोवारी पक्राउ गर्न बाँके प्रहरीद्वारा गोली प्रहार : कारोवारमा संलग्न भारतका कुम्हार घाइते

भारतबाट आएका जङ्गली हात्तीको आतंक

हात्तीको आक्रमणबाट घाइते महिलाको मृत्यु

नक्कली प्रमाणपत्र प्रयोग गरी शिक्षक बनेका अशोक कुमार साह दोषी ठहर

नक्कली प्रमाणपत्र प्रयोग गरी शिक्षक बनेका अशोक कुमार साह दोषी ठहर

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?