ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

नक्कली प्रमाणपत्रको जालो : भारतीय नागरिक पक्राउ

News Desk by News Desk
८:०२ बिहान, भदौ ४, २०८२
नक्कली प्रमाणपत्रको जालो : भारतीय नागरिक पक्राउ
495
सेयर
494
VIEWS
ShareTweetSendShare

भैरहवा भदौ ४ गते ।
नेपाल–भारत सीमावर्ती नाका रुपन्देहीको बेलहियाबाट प्रहरीले हजारौँ नक्कली शैक्षिक प्रमाणपत्रसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ परेका भारत, कानपुर नौबस्तीका २५ वर्षीय अभिषेक यादवलाई होटेलमा कोठा लिने क्रममा नियन्त्रणमा लिइएको हो ।

प्रहरीका अनुसार यादवसँग त्रिभुवन विश्वविद्यालय, राष्ट्रिय परीक्षा बोर्ड, सिटिइभिटीलगायतका संस्थाका नाममा बनाइएका प्रमाणपत्र र होलोग्राम, भारतका विभिन्न विश्वविद्यालयका प्रमाणपत्र तथा चारित्रिक प्रमाणपत्र पनि बरामद भएका छन् । हजारौँ नक्कली स्ट्याम्प, छाप, स्टिकर, ल्यापटप, मोबाइल, एटिएम कार्ड र नगदसमेत बरामद गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले केही दिनअघि प्राप्त गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय, बेलहियाको संयुक्त टोलीले विशेष निगरानीपछि कारबाही गरेको जानकारी दिए। उनका अनुसार बरामद भएका प्रमाणपत्र मुख्यतः नेपालबाट अध्ययनको नाममा विदेश जान चाहनेलाई प्रयोग हुने गरी तयार पारिएका थिए ।

क्षेत्रीले पत्रकार सम्मेलनमा भने, “यो कार्य सङ्गठित जालो अन्तर्गत भइरहेको देखिन्छ । पक्राउ परेका यादव यस कारोबारमा संलग्न स्थानका कर्मचारी हुन्, तर यसका मागकर्ता र अन्य संलग्नको खोजी अझै भइरहेको छ ।”

सम्बन्धित समाचार

बाँकेमा एचआईभी पुष्टि भएका २९ प्रतिशत उपचारको पहुँचबाहिर

बाँकेमा एक महिनामै १०५ सवारी दुर्घटना, तीव्र गतिका कारण ६ जनाको मृत्यु

पेस्तोल देखाएर मार्ने धम्की दिएको आरोपमा युवक पक्राउ

बरामद सामग्रीमा त्रिभुवन विश्वविद्यालयको एक सय वटा ट्रान्सक्रिप्ट, ३६ वटा प्रमाणपत्र, विभिन्न संस्थाका करिब १० हजार होलोग्राम, भारतको एमिटी, जवाहरलाल नेहरू टेक्निकल युनिभर्सिटी, छत्रपति साहुजी महाराज युनिभर्सिटी, कुरुक्षेत्र विश्वविद्यालय, आन्ध्र विश्वविद्यालय लगायतका प्रमाणपत्र र स्ट्याम्प रहेका छन् ।

प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्रको यस्तो ठुलो जालो सीमामा पर्दाफास भएपछि नेपाल–भारतबिच लामो समयदेखि चल्दै आएको शैक्षिक दस्ताबेज दुरुपयोग र मानव संसाधन तस्करीको जटिल समस्या पुनः सतहमा आएको जनाएको छ ।
“प्रहरी उपरीक्षक क्षेत्रीले भने, “यो निकै ठुलो सफलता हो, अब गहिराइमा पुगेर थप अनुसन्धान अघि बढाउँछौँ ।” उनले यसको कारोबारमा संलग्न अन्य व्यक्तिको पनि नाम आएको बताउँदै यसको पनि छानबिन तथा अनुसन्धान भइरहेको बताए ।

ADVERTISEMENT
Share199Tweet124SendShare
Previous Post

बाँकेमा भाइरल फ्लुबाट सबैभन्दा बढी बालबालिका प्रभावित

Next Post

मह प्रशोधन उद्योग बनेपछि बिक्री गर्न सहज

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा एचआईभी पुष्टि भएका २९ प्रतिशत उपचारको पहुँचबाहिर
शिक्षा/स्वास्थ्य

बाँकेमा एचआईभी पुष्टि भएका २९ प्रतिशत उपचारको पहुँचबाहिर

७:१२ बिहान, कार्तिक ९, २०८३
अपराध

बाँकेमा एक महिनामै १०५ सवारी दुर्घटना, तीव्र गतिका कारण ६ जनाको मृत्यु

६:५९ बिहान, कार्तिक ९, २०८३
अपराध

पेस्तोल देखाएर मार्ने धम्की दिएको आरोपमा युवक पक्राउ

१२:०५ बिहान, कार्तिक ७, २०८३
दसैंमा सीमा सुरक्षामा खटिए ब्राभो र एन्जल !
अपराध

दसैंमा सीमा सुरक्षामा खटिए ब्राभो र एन्जल !

२:१७ बिहान, कार्तिक २, २०८३
बाँकेमा दर्ता प्रमाणपत्र नभएका १२ सवारीसाधन बरामद
अपराध

बाँकेमा दर्ता प्रमाणपत्र नभएका १२ सवारीसाधन बरामद

९:०४ बिहान, अशोज ३०, २०८३
बाँकेमा सशस्त्र प्रहरीको सक्रियता : तीन दिनमा १५ लाखभन्दा बढीको अवैध सामान बरामद
अपराध

बाँकेमा सशस्त्र प्रहरीको सक्रियता : तीन दिनमा १५ लाखभन्दा बढीको अवैध सामान बरामद

१:५४ बिहान, अशोज २९, २०८३
जयसपुरबाट १५ जना जुवाडे पक्राउ, प्रहरीले निगरानी बढायो
अपराध

बाँकेमा जुवातास खेलिरहेका १२ जना पक्राउ, ५७ हजार रुपैयाँ बरामद

१:४९ बिहान, अशोज २८, २०८३
बाल संरक्षणका कार्यक्रमबारे राजापुरका दुई विद्यालयमा अनुगमन
शिक्षा/स्वास्थ्य

बाल संरक्षणका कार्यक्रमबारे राजापुरका दुई विद्यालयमा अनुगमन

७:२७ बिहान, अशोज २५, २०८३
Next Post
मह प्रशोधन उद्योग बनेपछि बिक्री गर्न सहज

मह प्रशोधन उद्योग बनेपछि बिक्री गर्न सहज

सात हजार बढीको कानको उपचार

ब्रिनोजमा पहिलो पटक बिरामीलाई पूर्ण वेहोस बनाएर शल्यक्रिया

प्रतिनिधिसभा बैठक बस्दै, के छ कार्यसूची ?

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
24°
Sunny
6:25 am5:39 pm +0545
Feels like: 24°C
Wind: 3km/h S
Humidity: 73%
Pressure: 1016.26mbar
UV index: 3
TueWedThu
32°C / 18°C
31°C / 21°C
27°C / 20°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?