ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

ब्रिनोजमा पहिलो पटक बिरामीलाई पूर्ण वेहोस बनाएर शल्यक्रिया

News Desk by News Desk
१०:०६ मध्यान्ह, भदौ ४, २०८२
सात हजार बढीको कानको उपचार
415
सेयर
405
VIEWS
ShareTweetSendShare

बाँके भदौ ५ गते ।
नेपालकै पहिलो कान उपचार सेवा दिने ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवामा पहिलो पटक बिरामीलाई पूर्ण वेहोस बनाएर कानको सफलतापूर्वक शल्यक्रिया गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं।५ फुलटेक्रास्थित ब्रिनोजमा जुम्लाका १२ वर्षीय बालक बीर बहादुर बुढालाई पूर्णरुपमा वेहोस बनाएर कानको सफलतापूर्वक शल्यक्रिया गरिएको इएन्टी सर्जन डा.आनन्द झाले जानकारी दिए ।

कान वारम्वार पाक्ने र सुनुवाइमा समेत समस्या देखिएका बुढा मंंगलवारमात्रै उपचारका लागि ब्रिनोजमा आएका थिए । ‘लामो समयदेखि कान पाक्ने, श्रवण शक्ति घट्दै गएपछि ती बालकलाई ब्रिनोजमा ल्याइएको थियो । हाम्रो टिमले सफलतापूर्वक शल्यक्रिया गरेका छौं’–उनले भने । यस्तो समस्यालाई मेडिकल भाषामा क्रोनिक ओटाइटिस मिडिया भनिन्छ ।समयमै यसको पहिचान र उपचार नभए पछि बहिरोपना नै बनाइदिने डा. झा बताउँछन् ।

बालकको स्वास्थ्य अवस्था सामान्य छ । डा।झासँगै अर्का इएन्टी सर्जन अजय वैश्य, एनेस्थिेसियामा डा. वर्षा कार्की, नर्स नन्दनी थारु शल्यक्रियामा खटिएका थिए । बाल्यकालमा बारम्बार हुने रुघाखोकी, चोटपटक लगायतका कारणले क्रोनिक ओटाइटिस मिडियाको जोखिम बढी हुने गर्छ ।

डा.झाले भने–‘क्रोनिक ओटाइटिस मिडिया भनेको कानको मध्यभागमा दीर्घकालसम्म रहने संक्रमण हो जसले सुन्ने शक्ति गुमाउनेदेखि लिएर गम्भीर जटिलता ल्याउन सक्छ, त्यसैले छिट्टै उपचार गर्नु अत्यन्तै आवश्यक हुन्छ ।’ कानको डेडिकेटेड अस्पतालका रुपमा रहेको ब्रिनोजमा पछिल्लो समय जटिल खालका शल्यक्रियाहरु भइरहेका छन् ।

सम्बन्धित समाचार

ओभरीमा एक वर्षमा सर्प र बिच्छीले टोकेका १२४ जनाको उपचार

अन्तर्राष्ट्रिय युवा दिवसमा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई शैक्षिक र खेलकुद सामग्री

भेरी अस्पतालमा जनावरको टोकाइ र सर्पदंशको अभिलेख राख्न ‘बाइट रजिस्टरी’

ADVERTISEMENT
Share172Tweet101SendShare
Previous Post

मह प्रशोधन उद्योग बनेपछि बिक्री गर्न सहज

Next Post

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

एक महिनामा एक सयभन्दा बढीलाई सर्पदंश
शिक्षा/स्वास्थ्य

ओभरीमा एक वर्षमा सर्प र बिच्छीले टोकेका १२४ जनाको उपचार

१:५२ बिहान, भदौ १, २०८३
अन्तर्राष्ट्रिय युवा दिवसमा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई शैक्षिक र खेलकुद सामग्री
आर्थिक

अन्तर्राष्ट्रिय युवा दिवसमा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई शैक्षिक र खेलकुद सामग्री

७:५९ बिहान, साउन २७, २०८३
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

भेरी अस्पतालमा जनावरको टोकाइ र सर्पदंशको अभिलेख राख्न ‘बाइट रजिस्टरी’

१:१४ बिहान, साउन २७, २०८३
सरकारको प्राथमिकतामा पर्‍यो सुशिल कोइराला क्यान्सर अस्पताल
मुख्य समाचार

चार महिनादेखि क्यान्सरका अत्यावश्यक औषधी अभाव

४:०६ बिहान, साउन २६, २०८३
बाँकेका पाँच पालिकामा स्तनपानबारे जनचेतना
शिक्षा/स्वास्थ्य

बाँकेका पाँच पालिकामा स्तनपानबारे जनचेतना

५:०९ बिहान, साउन २५, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

खजुरा क्यान्सर अस्पतालमा एक्सरे र प्रयोगशाला सेवा २४ घण्टा

५:४३ बिहान, साउन २४, २०८३
डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनको तालिम
शिक्षा/स्वास्थ्य

डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनको तालिम

४:३९ बिहान, साउन २४, २०८३
दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
Next Post
प्रतिनिधिसभा बैठक बस्दै, के छ कार्यसूची ?

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

सशस्त्रका घुमुवाले गर्दै छन् डिआइजी र एसपीको बदनाम : तस्करलाई मस्ती, सर्वसाधारणलाई सास्ती

सशस्त्रका घुमुवाले गर्दै छन् डिआइजी र एसपीको बदनाम : तस्करलाई मस्ती, सर्वसाधारणलाई सास्ती

भेरी अस्पतालद्वारा फार्मेसीका दुई कर्मचारी निलम्बित

भेरी अस्पतालद्वारा फार्मेसीका दुई कर्मचारी निलम्बित

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?