ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कृषि

बाँकेमा कर्णालीको स्याउ छ्यापछ्याप्ती

News Desk by News Desk
१०:३७ मध्यान्ह, भदौ ५, २०८२
नेपालगञ्जमा जुम्लाका स्याउ
387
सेयर
387
VIEWS
ShareTweetSendShare

बाँके भदौ ६ गते ।
चीन र भारतको स्याउ बढी खपत हुने गरेको नेपालगन्ज र कोहलपुरमा अहिले कर्णालीका स्याउ बजारभर छन् । कर्णाली प्रदेशका जुम्ला, कालीकोट, हुम्ला र मुगुमा उत्पादित अर्गानिक स्याउ स्थानीय बजारमा आउन थालेपछि भारत र चीनबाट आयात गरिने स्याउ हाल बजारबाट हराउन थालेका छन् ।

केही दिनपहिलेसम्म भारत र चीनबाट आयात गरिएको स्याउले ओगेटेको बाँकेको नेपालगन्ज र कोहलपुर बजारमा अहिले जताततै कर्णालीकै स्याउ बिक्री भइरहेको छ ।

स्थानीय फलफूल व्यवसायी रमजान कबडियाले भारतबाट भित्रिएका महँगो स्याउको ठाउँमा सस्तो र गुणस्तरीय नेपालकै स्याउ बजारमा आएपछि अहिले चारैतिर सोही स्याउ बिक्री भइरहेको बताए । उनले भारतीय स्याउ प्रतिकिलो २५० रुपियाँमा बिक्री भइरहेका बेला कर्णालीको स्याउ किलोको १५० रुपियाँको आसपासमा पाइन थालेपछि भारतीय स्याउको बिक्री बन्द भएको बताए ।

कर्णालीका जुम्ला र कालीकोटबाट ठुलो परिमाणमा स्याउ कोहलपुरमा ल्याएर बिक्री सुरु गरिएकाले भारत र चीनबाट ल्याइने स्याउको बिक्री बन्द भएको स्याउका कोहलपुरस्थित थोक विक्रेता केपी अधिकारीले बताए । उनका अनुसार अहिले कोहलपुर, नेपालगन्ज र खजुरामा जताततै कर्णालीकै स्याउ बिक्री भइरहेको छ । भारतीय स्याउ महँगो र त्यति स्वादिलो नभएकाले कर्णालीको स्याउको माग अत्यधिक रहेको अधिकारीको भनाइ छ ।

सम्बन्धित समाचार

चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै, जानकीमा उत्पादन र आम्दानी दुवैमा सुधार

७० प्रतिशत अनुदानमा डिजिटल तराजु पाएपछि बैजनाथका किसान उत्साहित

बाँकेमा तरकारीमा विषादी अवशेष घट्दो, किसान सचेत

उनका अनुसार बाँकेको कोहलपुरस्थित कृषि उपज केन्द्रमा दैनिक करिब तीनदेखि पाँच टनसम्म कर्णालीको स्याउ बिक्री भइरहेको छ ।

यसै गरी नेपालगन्जस्थित फलफूलका अर्का थोक विक्रेता शमशेर मियाँले अहिले बजारमा जताततै कर्णालीकै स्याउको माग उच्च रहेकाले अरू स्याउ ल्याउन छाडेको बताए । उनले नेपालगन्जको फलफूल थोक बजारमा अहिले दैनिक पाँच टनभन्दा बढी स्याउ बिक्री हुने गरेको बताउँदै सीमापारि भारतमा समेत कर्णालीको स्याउ जान थालेको बताए ।

यस क्षेत्रमा कर्णालीको स्याउको माग बढ्दै गएपछि कोहलपुरस्थित भेरी शीतभण्डार सहकारी संस्थामा ठुलो परिमाणमा स्याउ भण्डार भइरहेको र आउने क्रम अझै जारी रहेको भेरी शीतभण्डारले जनाएको छ ।

ADVERTISEMENT
Share155Tweet97SendShare
Previous Post

रातिभन्दा दिउँसो धेरै स्थानमा भारी वर्षाको सम्भावना

Next Post

लुम्बिनी प्रदेशका ६ जिल्लामा आइतबार बिदा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै, जानकीमा उत्पादन र आम्दानी दुवैमा सुधार
कृषि

चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै, जानकीमा उत्पादन र आम्दानी दुवैमा सुधार

८:५२ बिहान, जेष्ठ २८, २०८३
७० प्रतिशत अनुदानमा डिजिटल तराजु पाएपछि बैजनाथका किसान उत्साहित
आर्थिक

७० प्रतिशत अनुदानमा डिजिटल तराजु पाएपछि बैजनाथका किसान उत्साहित

८:०९ बिहान, जेष्ठ २८, २०८३
बाँकेमा तरकारीमा विषादी अवशेष घट्दो, किसान सचेत
कृषि

बाँकेमा तरकारीमा विषादी अवशेष घट्दो, किसान सचेत

३:३३ बिहान, बैशाख १३, २०८३
कृत्रिम जलाशयले कर्जाहीका किसानको आम्दानीमा वृद्धि
कृषि

कृत्रिम जलाशयले कर्जाहीका किसानको आम्दानीमा वृद्धि

१०:५० मध्यान्ह, बैशाख ३, २०८३
बाँकेमा गहुँबाली भित्र्याउने चटारो : मेहनत, आशा र मौसमको चिन्ता सँगै
कृषि

बाँकेमा गहुँबाली भित्र्याउने चटारो : मेहनत, आशा र मौसमको चिन्ता सँगै

३:५१ बिहान, चैत्र २५, २०८२
बाँकेमा किसान मौर्यद्वारा ८०० क्विन्टल आलु बिउ उत्पादन
कृषि

बाँकेमा किसान मौर्यद्वारा ८०० क्विन्टल आलु बिउ उत्पादन

६:३६ बिहान, चैत्र २१, २०८२
दूधले चिनिएको हल्कारापुर्वा : परम्परा र आत्मनिर्भरताको उदाहरण, तर सरकारी पहुँच अझै टाढा
कृषि

दूधले चिनिएको हल्कारापुर्वा : परम्परा र आत्मनिर्भरताको उदाहरण, तर सरकारी पहुँच अझै टाढा

१२:१५ बिहान, चैत्र २१, २०८२
नेपालगञ्जमा १९ हजार क्विन्टल चामल र १० हजार क्विन्टल धान मौज्दात
कृषि

नेपालगञ्जमा १९ हजार क्विन्टल चामल र १० हजार क्विन्टल धान मौज्दात

१२:२९ बिहान, चैत्र ४, २०८२
Next Post
लुम्बिनी प्रदेशका ६ जिल्लामा आइतबार बिदा

लुम्बिनी प्रदेशका ६ जिल्लामा आइतबार बिदा

नेपाल तरुण दलको पाँचौं महाधिवेशन तयारी तीव्र, बाँकेमा कार्यकर्ता बैठक सम्पन्न

नेपाल तरुण दलको पाँचौं महाधिवेशन तयारी तीव्र, बाँकेमा कार्यकर्ता बैठक सम्पन्न

सामाजिक सञ्जाल विधेयक राष्ट्रियसभामा प्रस्तुत हुँदै

नागरिकता विधेयक राष्ट्रियसभाबाट पारित

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?