ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कृषि

नेपालगन्जको बजारमा स्वदेशी तरकारीको हिस्सा बढ्यो, ९० प्रतिशत आपूर्ति नेपाली उत्पादनबाट

News Desk by News Desk
६:४७ बिहान, मंसिर १२, २०८३
नेपालगन्जको बजारमा स्वदेशी तरकारीको हिस्सा बढ्यो, ९० प्रतिशत आपूर्ति नेपाली उत्पादनबाट
369
सेयर
369
VIEWS
ShareTweetSendShare

बाँके, मंसिर ११ गते ।
नेपालगन्जका तरकारी बजारमा स्वदेशी उत्पादनको आपूर्ति बढेको छ । नेपाल–भारत सीमा नाकामा भारतबाट अवैध रूपमा भित्रिने तरकारीमा निगरानी र कडाइ बढाइएपछि स्थानीय बजारमा नेपाली उत्पादनको उपलब्धता बढेको हो ।

नेपालगन्जस्थित रानीतलाउ कृषि उपज बजारलगायतका बजारमा अहिले बाँकेसहित सल्यान, रुकुम, रोल्पा र दाङलगायतका जिल्लाबाट उत्पादित तरकारी बिक्रीका लागि आउने गरेको छ । यसले स्थानीय किसानको उत्पादनले बजार पाउन थालेको व्यवसायीको भनाइ छ ।

रानीतलाउ कृषि उपज बजार सञ्चालक समितिका अध्यक्ष मोतीसरा थापा क्षेत्रीका अनुसार जेठदेखि मंसिरसम्म नेपालगन्जका बजारमा खपत हुने तरकारीमध्ये करिब ६० प्रतिशत पहाडी तथा भित्री मधेशका जिल्लाबाट आउने गरेको छ । त्यस्तै, बाँकेका विभिन्न क्षेत्रबाट आउने करिब ३० प्रतिशत तरकारीले बजारको माग धान्ने गरेको उनले बताइन् ।

पहाडी जिल्लाबाट दैनिकजसो गोलभेँडा, बन्दा, काउली, भान्टा, सिमी, खुर्सानी, लौका, करेला, बोडी र काँक्रो आउने गरेको उनले जानकारी दिइन् ।

सम्बन्धित समाचार

लोप हुने अवस्थामा पुगेको थारु आलुको फेरि बढ्दै बजार, किसान व्यावसायिक खेतीमा आकर्षित

सहकारीले खरिद सुरु गर्‍यो दश हजार क्विन्टल धान

१० कट्ठामा ११ क्विन्टल फूल, चार लाखभन्दा बढी आम्दानी

सीमामा निगरानी कडा भएपछि अवैध रूपमा भारतबाट भित्रिने तरकारीको आपूर्ति घटेको र त्यसको प्रत्यक्ष लाभ नेपाली किसानले पाएको क्षेत्रीले बताइन् ।

“सीमामा निगरानी कडा हुँदा अवैध आयात नियन्त्रण भएको छ । त्यसको प्रत्यक्ष लाभ नेपाली किसानले पाएका छन्,” उनले भनिन्, “उपभोक्ताले पनि स्वदेशमै उत्पादित ताजा तरकारी सहजै पाउने अवस्था बनेको छ ।”

रानीतलाउ बजारमा संकलन हुने तरकारी नेपालगन्जमा मात्र सीमित छैन । यहाँबाट लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा समेत तरकारी आपूर्ति हुने गरेको छ ।

ADVERTISEMENT

स्वदेशी उत्पादनको आपूर्ति बढेसँगै स्थानीय किसानले बजार पाउने अवसर बढेको र भारतीय तरकारीमाथिको निर्भरता घट्दै गएको व्यवसायीको भनाइ छ ।

Share148Tweet92SendShare
Previous Post

पौडीमा पाँच राष्ट्रिय कीर्तिमान, अभिभ प्रधानले जिते आठ स्वर्ण

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

लोप हुने अवस्थामा पुगेको थारु आलुको फेरि बढ्दै बजार, किसान व्यावसायिक खेतीमा आकर्षित
कृषि

लोप हुने अवस्थामा पुगेको थारु आलुको फेरि बढ्दै बजार, किसान व्यावसायिक खेतीमा आकर्षित

१२:०३ बिहान, मंसिर २, २०८३
सहकारीले खरिद सुरु गर्‍यो दश हजार क्विन्टल धान
कृषि

सहकारीले खरिद सुरु गर्‍यो दश हजार क्विन्टल धान

११:४३ मध्यान्ह, कार्तिक २८, २०८३
१० कट्ठामा ११ क्विन्टल फूल, चार लाखभन्दा बढी आम्दानी
कृषि

१० कट्ठामा ११ क्विन्टल फूल, चार लाखभन्दा बढी आम्दानी

१:३४ बिहान, कार्तिक २७, २०८३
२२ हजार क्विन्टलभन्दा बढी धान खरिद
कृषि

बाँकेमा धान खरिद अन्योलमा, आधा कोटा घटाएपछि किसानको आपत्ति

१०:१८ मध्यान्ह, कार्तिक २२, २०८३
जङ्गली जनावरबाट अन्नबाली जोगाउन नसकेपछि बेसार खेतीमा जुटे किसान
कृषि

जङ्गली जनावरबाट अन्नबाली जोगाउन नसकेपछि बेसार खेतीमा जुटे किसान

१०:५७ मध्यान्ह, कार्तिक २०, २०८३
राप्ती सोनारीमा किसानको १० हजार क्विन्टल धान गाउँमै खरिद गर्दै सहकारी
कृषि

राप्ती सोनारीमा किसानको १० हजार क्विन्टल धान गाउँमै खरिद गर्दै सहकारी

११:२१ मध्यान्ह, कार्तिक १८, २०८३
भारतीय फूलको विकल्प बन्दै बाँकेका सयपत्री
कृषि

भारतीय फूलको विकल्प बन्दै बाँकेका सयपत्री

६:३९ बिहान, कार्तिक १५, २०८३
बढ्यो मध्यम धानको कोटा, आएन मोटा धान
कृषि

सरकारी खरिदमा ढिलाइ, व्यापारीको मूल्यमा धान बेच्दै बाँकेका किसान

६:२८ बिहान, कार्तिक १५, २०८३

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
22°
Sunny
6:49 am5:22 pm +0545
Feels like: 22°C
Wind: 6km/h SW
Humidity: 61%
Pressure: 1018.29mbar
UV index: 0
SatSunMon
27°C / 13°C
27°C / 12°C
26°C / 12°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?