ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

नेपालगन्जमा फोहोर व्यवस्थापन संकट : क्याम्पस अगाडि र बस्तीबीच दुर्गन्धको त्रास

जावेद अन्सारी by जावेद अन्सारी
१२:०१ बिहान, अशोज २२, २०८२
नेपालगन्जमा फोहोर व्यवस्थापन संकट : क्याम्पस अगाडि र बस्तीबीच दुर्गन्धको त्रास
399
सेयर
396
VIEWS
ShareTweetSendShare

बाँके असोज २२ गते ।
नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पस अगाडिको सडक क्षेत्र पछिल्ला दिनमा फोहोर फाल्ने थलोमा परिणत भएको छ। नेपालगन्ज–जमुनाहा सडक खण्डको यो भागमा सडेका तरकारी, कुखुराका प्वाँख, आन्द्रा र अन्य कुहिने फोहोर पदार्थ सडकसम्म थुप्रिएपछि वरपर दुर्गन्ध फैलिएको छ। सडक हुँदै दैनिक सयौँ नागरिक ओहोरदोहोर गर्ने यो ठाउँमा दुर्गन्धका कारण आउजाउ गर्नै कठिन भएको सर्वसाधारण बताउँछन्।

फोहोर फाल्नेमा कुखुरा फ्रेस हाउसका संचालक मात्र नभई खसी र राँगा काट्ने व्यवसायीहरू पनि सामेल रहेको स्थानीयको आरोप छ । फोहोरको असरले महेन्द्र बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरू समेत हैरान भएका छन्। क्याम्पस अगाडि दुर्गन्धले अध्ययन वातावरणमा समेत असर पारेको विद्यार्थीहरूको गुनासो छ। फोहोरको समस्या क्याम्पस अगाडि मात्र सीमित छैन।

नेपालगन्ज उपमहानगरपालिका–९ अन्तर्गत पिरलीपुर्वा, महापुर्वा र बाबु गाउँको बीचको क्षेत्र पनि फोहोर फाल्ने थलो बनेको छ। अज्ञात व्यक्तिहरूले रातको समयमा फोहोर फाल्ने गरेको र त्यसका कारण हिँडडुल गर्नसमेत कठिनाइ भएको स्थानीयले बताएका छन्। स्थानीय बासिन्दा इमाम खानका अनुसार, फोहोर फाल्ने व्यक्तिहरूको पहिचानका लागि निगरानी गरिएको भए पनि अहिलेसम्म कसैलाई समात्न नसकिएको छ।

उनले भने, “राति कसैले आएर फोहोर फालिदिन्छ। बिहान उठ्दा दुर्गन्धले सास फेर्न गाह्रो हुन्छ।” फोहोर व्यवस्थापनका लागि स्थानीयले पटक–पटक वडा कार्यालयमा उजुरी दिएका छन्। तर, वडा कार्यालयले कुनै ठोस कदम नचालेको उनीहरूको गुनासो छ।

सम्बन्धित समाचार

मल खोज्दै भारत पुगेका किसान ३८ दिन हिरासतमा, भन्छन्– ‘खेती बचाउन खोज्दा थुनिनुपर्‍यो’

बैंकिङ कसुर मुद्दामा कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन सीईओसहित तीन जना पक्राउ

असई विकको पहलमा तीन दशकपछि खडैचा प्रहरी चौकीले पायो जग्गाधनी पुर्जा

नेपालगन्ज उपमहानगरपालिकाले शहरलाई सफा र हरित बनाउने घोषणा गरे पनि, व्यवहारमा फोहोर व्यवस्थापनको अभावले जनस्वास्थ्य जोखिममा परेको देखिन्छ। स्थानीयले तत्काल निगरानी क्यामेरा जडान गरी फोहोर फाल्ने व्यक्तिमाथि कारबाही गर्न माग गरेका छन्। फोहोरको दुर्गन्ध र अस्वस्थ वातावरणका कारण नागरिक र विद्यार्थी दुवैले समान रूपमा पीडा भोगिरहेका छन्।

स्थानीय बासिन्दा भन्छन्, “सफा सहरको सपना देखाउने पालिकाले हामीलाई दुर्गन्धमा बाँच्न बाध्य बनाएको छ।” नेपालगन्ज उपमहानगरपालिकाले यदि यस्ता स्थानहरूमा तत्काल फोहोर संकलन र नियन्त्रणका उपाय नअपनाए, शहरको सरसफाइ अभियानमाथि नै प्रश्न उठ्ने अवस्था बनेको छ।

 

ADVERTISEMENT
Share161Tweet99SendShare
Previous Post

दुईसय ६० कैदीबन्दी अझै कारागार फर्किएनन्

Next Post

मौसम परिवर्तनको असर : बाँकेमा भाइरल ज्वरोका बिरामी बढ्न थाले

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

मल खोज्दै भारत पुगेका किसान ३८ दिन हिरासतमा, भन्छन्– ‘खेती बचाउन खोज्दा थुनिनुपर्‍यो’
मुख्य समाचार

मल खोज्दै भारत पुगेका किसान ३८ दिन हिरासतमा, भन्छन्– ‘खेती बचाउन खोज्दा थुनिनुपर्‍यो’

१:३६ बिहान, साउन २४, २०८३
अपराध

बैंकिङ कसुर मुद्दामा कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन सीईओसहित तीन जना पक्राउ

६:५३ बिहान, साउन २२, २०८३
असई विकको पहलमा तीन दशकपछि खडैचा प्रहरी चौकीले पायो जग्गाधनी पुर्जा
मुख्य समाचार

असई विकको पहलमा तीन दशकपछि खडैचा प्रहरी चौकीले पायो जग्गाधनी पुर्जा

१२:३६ बिहान, साउन २२, २०८३
हिन्दु–मुस्लिम समुदायको संयुक्त श्रद्धाञ्जली सभा, सामाजिक सद्भाव कायम गर्ने प्रतिबद्धता
मुख्य समाचार

हिन्दु–मुस्लिम समुदायको संयुक्त श्रद्धाञ्जली सभा, सामाजिक सद्भाव कायम गर्ने प्रतिबद्धता

६:५० बिहान, साउन २१, २०८३
पत्रकारको परिचयपत्र बोकेका यादवसहित तीन जना ब्राउनसुगरसहित पक्राउ
अपराध

पत्रकारको परिचयपत्र बोकेका यादवसहित तीन जना ब्राउनसुगरसहित पक्राउ

४:२२ बिहान, साउन २१, २०८३
लहानमा पेस्तोल र म्याग्जिनसहित तीन जना पक्राउ
अपराध

लहानमा पेस्तोल र म्याग्जिनसहित तीन जना पक्राउ

४:२५ बिहान, साउन २०, २०८३
दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
समाचार प्रभाव : अरबी खाँ हत्या आरोपित अफजल करिव दुई वर्षपछि पक्राउ
अपराध

५२६ ग्राम ब्राउन सुगरसहित ५ लाखभन्दा बढी नगद बरामद, नेपालगन्जमा दुई जना पक्राउ

१०:३० बिहान, साउन १८, २०८३
Next Post
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै

मौसम परिवर्तनको असर : बाँकेमा भाइरल ज्वरोका बिरामी बढ्न थाले

फुल्टेक्रामा भएको विवाद समाधान, दुवै पक्ष मिलेर बस्ने सहमति

चारवटा प्रदेशका पहाडी भू–भागमा वर्षाको सम्भावना

कमजोर हुँदै मनसुन प्रणाली र स्थानीय वायुको प्रभाव

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?