ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

फुल्टेक्रामा भएको विवाद समाधान, दुवै पक्ष मिलेर बस्ने सहमति

News Desk by News Desk
१२:१६ मध्यान्ह, अशोज २२, २०८२
472
सेयर
462
VIEWS
ShareTweetSendShare

बाँके असोज २२ गते ।
दुर्गा मुर्ती विसर्जनको क्रममा उत्पन्न विवाद बाँके प्रहरीको सक्रियतामा समाधान भएको छ ।

यहि असोज १७ गते दुर्गा मुर्ती विसर्जन गर्न जाने क्रममा र्यालीमाथि फोहोर फालेको विषयमा विवाद हुँदा भएको विवाद दुई पक्ष विच सहमति भएपछि विवाद समाधान भएको बाँके प्रहरी प्रमुख एसपी अंगुर जिसीले जानकारी दिए ।

उनले फोहोर फाल्ने ब्यक्तिको पहिचान गरि असोज २१ गते नियन्त्रणमा लिएको बताउँदै कानुनी कारवाही गर्ने क्रममा फोहोर फाल्ने ब्यक्तिले क्षमायाचना गरेपछि पीडित पक्षले भूलबस गल्ती भएको भन्दै कानुनी कारवाही नगर्न भनेपछि समस्या समाधान भएको बताए ।

‘बाँके प्रहरीले फोहोर फाल्नेलाई नियन्त्रणमा लिएर कानुन बमोजिम कार्यवाही गर्न प्रक्रिया अगाडी बढाएको थियो, तर पीडित पक्षले नै कानुनी कारवाही नगर्न भनेपछि उत्पन्न विवाद समाधान भएको छ,’ एसपी जिसीले भने । फोहोर फाल्ने ब्यक्तिले भुलबस भएको स्वीकार गर्दै क्षमायाचना गरेको बताउँदै उनले आगामी दिनमा यस्ता कार्य नगर्ने प्रतिवद्धता जनाएको बताए ।

सम्बन्धित समाचार

मल खोज्दै भारत पुगेका किसान ३८ दिन हिरासतमा, भन्छन्– ‘खेती बचाउन खोज्दा थुनिनुपर्‍यो’

बैंकिङ कसुर मुद्दामा कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन सीईओसहित तीन जना पक्राउ

असई विकको पहलमा तीन दशकपछि खडैचा प्रहरी चौकीले पायो जग्गाधनी पुर्जा

फोहोर फाल्ने महिलाको साथमा साना–साना नाबालक र एउटा ६ महिनाको बच्चा समेत भएकोले मानविय संवेदनशिलता समेतलाई ध्यानमा राख्दै विपक्षीलाई माफी दिइएको पीडित पक्षलाई हवाला दिँदै बाँके प्रहरी प्रवक्ता डिएसपी दीपक पातलीले जानकारी दिए ।

‘मानविय संवेदनशीलतालाई मध्यनजर गरि कानुनी कारवाही प्रक्रिया अगाडि नबढाउने भनी पीडित पक्षले सहमति गरी एक आपसमा मिलापत्र गरीएको छ,’ उनले भने, ‘एक आपसमा सामाजिक सद्भाव कायम राख्दै कुनै पनि भ्रमात्मक समाचार एवं सूचनाको विश्वासमा परी अवाञ्छित तथा हिंसात्मक गतिविधीमा संलग्न नभई शान्ति सुव्यवस्था बनाई राख्न आ–आफ्नो तर्फबाट भूमिका खेल्ने सहमति समेत भएको छ ।’

उक्त विवादले उग्ररुप लिएपछि घटनास्थल तनावग्रस्त बनेको थियो । जिल्ला प्रहरी कार्यालयल, वडा प्रहरी कार्यालय लगायत सशस्त्र प्रहरीको टोलीले विवादलाई सामान्य बनाउन भूमिका खेलेका थिए ।

ADVERTISEMENT
Share195Tweet116SendShare
Previous Post

मौसम परिवर्तनको असर : बाँकेमा भाइरल ज्वरोका बिरामी बढ्न थाले

Next Post

कमजोर हुँदै मनसुन प्रणाली र स्थानीय वायुको प्रभाव

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मल खोज्दै भारत पुगेका किसान ३८ दिन हिरासतमा, भन्छन्– ‘खेती बचाउन खोज्दा थुनिनुपर्‍यो’
मुख्य समाचार

मल खोज्दै भारत पुगेका किसान ३८ दिन हिरासतमा, भन्छन्– ‘खेती बचाउन खोज्दा थुनिनुपर्‍यो’

१:३६ बिहान, साउन २४, २०८३
अपराध

बैंकिङ कसुर मुद्दामा कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन सीईओसहित तीन जना पक्राउ

६:५३ बिहान, साउन २२, २०८३
असई विकको पहलमा तीन दशकपछि खडैचा प्रहरी चौकीले पायो जग्गाधनी पुर्जा
मुख्य समाचार

असई विकको पहलमा तीन दशकपछि खडैचा प्रहरी चौकीले पायो जग्गाधनी पुर्जा

१२:३६ बिहान, साउन २२, २०८३
हिन्दु–मुस्लिम समुदायको संयुक्त श्रद्धाञ्जली सभा, सामाजिक सद्भाव कायम गर्ने प्रतिबद्धता
मुख्य समाचार

हिन्दु–मुस्लिम समुदायको संयुक्त श्रद्धाञ्जली सभा, सामाजिक सद्भाव कायम गर्ने प्रतिबद्धता

६:५० बिहान, साउन २१, २०८३
पत्रकारको परिचयपत्र बोकेका यादवसहित तीन जना ब्राउनसुगरसहित पक्राउ
अपराध

पत्रकारको परिचयपत्र बोकेका यादवसहित तीन जना ब्राउनसुगरसहित पक्राउ

४:२२ बिहान, साउन २१, २०८३
लहानमा पेस्तोल र म्याग्जिनसहित तीन जना पक्राउ
अपराध

लहानमा पेस्तोल र म्याग्जिनसहित तीन जना पक्राउ

४:२५ बिहान, साउन २०, २०८३
दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
समाचार प्रभाव : अरबी खाँ हत्या आरोपित अफजल करिव दुई वर्षपछि पक्राउ
अपराध

५२६ ग्राम ब्राउन सुगरसहित ५ लाखभन्दा बढी नगद बरामद, नेपालगन्जमा दुई जना पक्राउ

१०:३० बिहान, साउन १८, २०८३
Next Post
चारवटा प्रदेशका पहाडी भू–भागमा वर्षाको सम्भावना

कमजोर हुँदै मनसुन प्रणाली र स्थानीय वायुको प्रभाव

विश्वकप छनोट : कुशल चम्किँदा कुवेतविरुद्ध नेपालको सहज जित

विश्वकप छनोट : कुशल चम्किँदा कुवेतविरुद्ध नेपालको सहज जित

सामान्य बन्दै बाँकेको जनजिवन, निर्धक्क भएर काम र हिड्डुल गर्न प्रशासनको आग्रह

सामान्य बन्दै बाँकेको जनजिवन, निर्धक्क भएर काम र हिड्डुल गर्न प्रशासनको आग्रह

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?