ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

नेपालगन्जका चार वटा होटलमा प्रहरीको छापा : बेश्याबृत्तिमा संलग्न भएको आरोपमा ४५ जना पक्राउ

News Desk by News Desk
१०:२९ मध्यान्ह, अशोज २४, २०८२
नेपालगन्जका चार वटा होटलमा प्रहरीको छापा : बेश्याबृत्तिमा संलग्न भएको आरोपमा ४५ जना पक्राउ
637
सेयर
636
VIEWS
ShareTweetSendShare

बाँके असोज २५ गते ।
बाँके प्रहरी प्रमुखमा एसपी अंगुर जिसी आएपछि अपराधमा संलग्नलाई धमाधम पक्राउ गर्न थालिएको छ । नेपालगन्जको एक होटलमा छापा मारेर १४ जना जुवाडेलाई पक्राउ गरेको बाँके प्रहरीले लगत्तै चार वटा होटलमा छापा मारेर बेश्याबृत्तिमा संलग्न ४५ जनालाई नियन्त्रणमा लिएको छ ।

होटलमा बेश्यबृत्ति भइरहेको गोप्य सुचनाको आधारमा बाँके प्रहरीले छापा मारेर ४५ जनालाई नियन्त्रणमा लिएको बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले जानकारी दिए । अपराधमा संलग्नलाई कुनै पनि बहानामा छुटकारा नदिने प्रतिवद्धता गरे अनुसार अगाडी बढेका एसपी जिसीको निर्देशनमा शुक्रवार नेपालगन्जको मिलन कटेल, दंगाली होटल, भेरी कर्णाली होटल र रिभर साइड होटलमा छापा मारेको हो ।

उनले भने, ‘नेपालगन्जका होटलमा बेश्याबृत्ति भइरहेको गोप्य सुचनाको आधारमा छापा मार्दा एकैदिन ४५ जनालाई नियन्त्रणमा लिन सफल भएका छौँ । यसले नेपालगन्जका होटलमा बेश्याबृत्ति हुन्छ भन्ने प्रमाणित भएको छ ।’ पक्राउ पर्नेमा ३१ जना महिला र १४ जना पुरुष रहेको उनले बताए । पक्राउ परेका उपर अनुसन्धान भइरहेको उनको भनाई छ । ‘बेश्यबृत्तिमा संलग्न भएको पुष्टि भएमा कानुन बमोजिम कारवाही हुन्छ,’ एसपी जिसीले अनलाइन खोजखवरसँग भने ।

जिसीले बाँके प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेपछि तस्करहरु त्रसित भएका छन् । उनकै निर्देशनमा भारी परिमाणमा  भन्सार छलीको अवैध सामानसमेत बरामद भएको छ ।

सम्बन्धित समाचार

नाबालिगलाई गैरकानुनी काममा लगाएको आरोपमा तीन स्पा सञ्चालक पक्राउ

खेतीपाती सकिएसँगै रोजगारीका लागि भारत जाने नेपालीको सङ्ख्या बढ्यो

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै

उनले बाँकेको शान्ति सुरक्षामा कुनै कसर बाँकी नराख्ने बताएका छन् । ‘बाँकेका नागरिकलाई शान्ति, सुरक्षाको प्रत्याभूती दिलाउनल र खुल्ला सीमानाका कारण हुने तस्करी नियन्त्रणका लागि म यहाँ आएको हुँ । अपराध नियन्त्रण गर्न कुनै कसुर बाँकी नराखी काम गर्ने प्रतिवद्धता अनुसार काम गरिरहने छु,’ उनले भने ।

ADVERTISEMENT
Share255Tweet159SendShare
Previous Post

कार्कीले चार जना मन्त्री थप्दै, सोमबारसम्म शपथको तयारी

Next Post

एसपी जिसीको कडा निर्देशनपछि गाउँमा पनि पक्राउ पर्न थाले जुवाडे

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

अपराध

नाबालिगलाई गैरकानुनी काममा लगाएको आरोपमा तीन स्पा सञ्चालक पक्राउ

४:४५ बिहान, भदौ ९, २०८३
दशैँ मनाउन आउने नेपालीको जमुनाह नाकामा लर्को
मुख्य समाचार

खेतीपाती सकिएसँगै रोजगारीका लागि भारत जाने नेपालीको सङ्ख्या बढ्यो

४:३७ बिहान, भदौ ९, २०८३
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै
मुख्य समाचार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै

७:४८ बिहान, भदौ ७, २०८३
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली विजयी
मुख्य समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली विजयी

१२:५७ बिहान, भदौ ७, २०८३
नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन : मतदानका लागि परिचयपत्र अनिवार्य
मुख्य समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन : मतदानका लागि परिचयपत्र अनिवार्य

४:२९ बिहान, भदौ ५, २०८३
सन् २०२७ को हजयात्राका लागि आवेदन खुला, १ हजार २ सय जनाको कोटा
मुख्य समाचार

सन् २०२७ को हजयात्राका लागि आवेदन खुला, १ हजार २ सय जनाको कोटा

४:०७ बिहान, भदौ ५, २०८३
नेपालगन्ज नाकाबाट १२ प्रकारका जडिबुटी निकासी रोकियो
आर्थिक

नेपालगञ्ज बन्यो जडीबुटी निर्यातको प्रमुख ट्रान्जिट

२:२८ बिहान, भदौ ५, २०८३
व्यावसायिक एकता र पारदर्शितालाई जोड दिँदै संयुक्त प्यानलको २१ बुँदे प्रतिबद्धता
मुख्य समाचार

व्यावसायिक एकता र पारदर्शितालाई जोड दिँदै संयुक्त प्यानलको २१ बुँदे प्रतिबद्धता

६:५० बिहान, भदौ ४, २०८३
Next Post
एसपी जिसीको कडा निर्देशनपछि गाउँमा पनि पक्राउ पर्न थाले जुवाडे

एसपी जिसीको कडा निर्देशनपछि गाउँमा पनि पक्राउ पर्न थाले जुवाडे

हिन्दु नारीहरुले मनाए करवाचौथ पर्व

हिन्दु नारीहरुले मनाए करवाचौथ पर्व

लुम्बिनी प्रदेश सरकारद्वारा मितव्ययिता अपनाउन निर्देशन

लुम्बिनी प्रदेश सरकारद्वारा मितव्ययिता अपनाउन निर्देशन

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?