ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

नेपालगन्जमा चाडपर्वको बेला बजार अनुगमन नहुँदा उपभोक्ता ठगिँदै

News Desk by News Desk
१०:०७ मध्यान्ह, अशोज २९, २०८२
चाडपर्व लक्षित सहुलियत पसल आजदेखि सञ्चालन
391
सेयर
384
VIEWS
ShareTweetSendShare

बाँके असोज ३० गते ।
तिहार र छठ जस्ता ठूला चाडपर्व नजिकिँदै गर्दा नेपालगन्जका बजारहरूमा कृत्रिम मूल्यवृद्धि र मनपरी बिक्री बढ्दो छ । तर बजार अनुगमन नहुँदा उपभोक्ताहरू ठगिँदै आएका छन् । चाडपर्वको समयमा माग बढ्ने जनाउँदै व्यापारीहरूले मनपरी मूल्य वृद्धि गरेका छन् ।

तर उपभोक्ता अधिकार संरक्षणका लागि जिम्मेवार निकाय भने मौन छन् । बाँके जिल्लामा जिल्ला प्रशासन कार्यालय, उद्योग वाणिज्य तथा आपूर्ति कार्यालयजस्ता निकायले नियमित अनुगमनको प्रतिबद्धता जनाए पनि व्यवहारमा प्रभावकारी कदम नदेखिएको उपभोक्ताहरूको गुनासो छ ।

नेपालगन्ज बजारमा तरकारी, खाद्यान्न, मिठाई, लत्ताकपडा र सरसामानको मूल्य दैनिक रूपमा बढिरहेको उपभोक्ताहरू बताउँछन् । स्थानीय बासिन्दा र उपभोक्ताहरूले अनुगमनको अभावमा केही व्यापारीहरूले म्याद नाघेका वस्तु समेत बिक्री गरिरहेको गुनासो गरेका छन् । बाँके राप्तीसोनारीकी भजनी थारु भन्छिन्, “चाडपर्व आउँदा हरेक वर्ष यही अवस्था हुन्छ । नत अनुगमन टोली आउँछ, नत मूल्य नियन्त्रण हुन्छ ।

उपभोक्ता मजबुर भएर महँगो सामान किन्न बाध्य हुन्छ ।” यसैबीच बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले भने बजार अनुगमन भइरहेको दावी गर्छन्। उनका अनुसार विशेष परिस्थितिका कारण विषयगत कार्यालयहरुले अनुगमन टोली बनाएर मिठाई, मासु, तेल, लत्ताकपडा र सरसामानका पसलहरूमा अनुगमन गर्दै आएको दावी गरेका छन् ।

सम्बन्धित समाचार

नाबालिगलाई गैरकानुनी काममा लगाएको आरोपमा तीन स्पा सञ्चालक पक्राउ

खेतीपाती सकिएसँगै रोजगारीका लागि भारत जाने नेपालीको सङ्ख्या बढ्यो

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै

तर उपभोक्ता अधिकारकर्मीहरूले प्रशासनको ढिलासुस्तीमाथि प्रश्न उठाएका छन् । उनीहरूको भनाइमा, चाडपर्वमा मात्रै होइन, वर्षभरि नै नियमित अनुगमन हुनुपर्ने हो ।

उपभोक्ताहरूले तत्काल बजार अनुगमन बढाउन, मूल्य सूची सार्वजनिक गर्न र म्याद नाघेका सामानहरू बजारबाट हटाउन सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।नेपालगन्जमा चहलपहल बढ्दै गए पनि उपभोक्ता अधिकारको संरक्षणमा प्रशासनिक निकाय उदासीन देखिँदा नागरिक असन्तुष्ट भएका छन् । चाडपर्वको भीडभाडमा उपभोक्ता ठगिने क्रम रोक्न तत्काल प्रभावकारी अनुगमनको आवश्यकता देखिएको छ ।

ADVERTISEMENT
Share161Tweet96SendShare
Previous Post

बिश्व कप छनौट भइसकेको नेपालले ओमानमाथि निकाल्यो शानदार जित, पुग्यो शीर्षस्थानमा

Next Post

दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

अपराध

नाबालिगलाई गैरकानुनी काममा लगाएको आरोपमा तीन स्पा सञ्चालक पक्राउ

४:४५ बिहान, भदौ ९, २०८३
दशैँ मनाउन आउने नेपालीको जमुनाह नाकामा लर्को
मुख्य समाचार

खेतीपाती सकिएसँगै रोजगारीका लागि भारत जाने नेपालीको सङ्ख्या बढ्यो

४:३७ बिहान, भदौ ९, २०८३
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै
मुख्य समाचार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै

७:४८ बिहान, भदौ ७, २०८३
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली विजयी
मुख्य समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली विजयी

१२:५७ बिहान, भदौ ७, २०८३
नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन : मतदानका लागि परिचयपत्र अनिवार्य
मुख्य समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन : मतदानका लागि परिचयपत्र अनिवार्य

४:२९ बिहान, भदौ ५, २०८३
सन् २०२७ को हजयात्राका लागि आवेदन खुला, १ हजार २ सय जनाको कोटा
मुख्य समाचार

सन् २०२७ को हजयात्राका लागि आवेदन खुला, १ हजार २ सय जनाको कोटा

४:०७ बिहान, भदौ ५, २०८३
नेपालगन्ज नाकाबाट १२ प्रकारका जडिबुटी निकासी रोकियो
आर्थिक

नेपालगञ्ज बन्यो जडीबुटी निर्यातको प्रमुख ट्रान्जिट

२:२८ बिहान, भदौ ५, २०८३
व्यावसायिक एकता र पारदर्शितालाई जोड दिँदै संयुक्त प्यानलको २१ बुँदे प्रतिबद्धता
मुख्य समाचार

व्यावसायिक एकता र पारदर्शितालाई जोड दिँदै संयुक्त प्यानलको २१ बुँदे प्रतिबद्धता

६:५० बिहान, भदौ ४, २०८३
Next Post
प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि कार्यतालिका स्वीकृत

दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग

बाँकेमा यस्तो छ तिहार र छठलाई लक्षित सुरक्षा

बाँकेमा यस्तो छ तिहार र छठलाई लक्षित सुरक्षा

समोअसँग खेल्दै गर्दै नेपाल, प्रतियोगिताको उपाधि जित्ने लक्ष्य

समोअसँग खेल्दै गर्दै नेपाल, प्रतियोगिताको उपाधि जित्ने लक्ष्य

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?