ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

दाङमा एक महिनाको अवधिमा ४१ जना प्रतिवादी पक्राउ

News Desk by News Desk
१२:३३ बिहान, कार्तिक १६, २०८२
सालीको हत्या आरोपमा भिनाजु पक्राउ
395
सेयर
384
VIEWS
ShareTweetSendShare

दाङ कात्तिक १६ गते ।
दाङमा अदालतबाट फैसला भई फरार रहेका प्रतिवादीलाई पक्राउ गर्ने र अदालतमा पेश गर्ने अभियान तिब्र भएको छ। एक महिनाको अवधिमा मात्रै ४१ जना प्रतिवादीलाई पक्राउ गरेर अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

असोज १६ गतेदेखि हालसम्मको अवधिमा जिल्ला प्रहरी कार्यालय दाङ र मातहतका युनिटहरूले संयुक्त रूपमा सञ्चालन गरेको खोजतलास अभियानबाट ४१ जना फरार प्रतिवादी पक्राउ परेका छन्। सबैलाई कानूनी प्रक्रिया पूरा गरी सम्बन्धित अदालतमा पठाइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

उक्त अवधिमा पक्राउ परेकामध्येबाट ९० हजार ७७० बराबरको जरिवाना असुल गरिएको र १५ वर्ष ४ महिना २० दिनको कैद सजाय कार्यान्वयन गरिएको जानकारी कार्यालयका सूचना अधिकारी तथा प्रवक्ता चक्रबहादुर शाहले दिएका छन्।

उनका अनुसार फरार रहेका अभियुक्तहरूलाई पक्राउ गर्न प्रहरी टोलीहरूलाई नियमित सूचना संकलन, अनुगमन र अपरेसनमा खटाइएको थियो। कानूनी शासनको सुदृढीकरण, अपराध नियन्त्रण र सर्वसाधारणमा न्यायप्रतिको विश्वास अभिवृद्धिमा सहयोग पु¥याएको प्रवक्ता शाहको भनाइ छ।

सम्बन्धित समाचार

स्थानीयलाई धम्क्याउँदै पेस्तोल बोकेर हिँडेका तीन जना पक्राउ

बैंकिङ कसुर मुद्दामा कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन सीईओसहित तीन जना पक्राउ

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

ADVERTISEMENT
Share165Tweet96SendShare
Previous Post

‘मोन्था’को प्रभाव सकियो, यी स्थान आज हल्का वर्षाको पूर्वानुमान

Next Post

चाडपर्व सकिएपछि रोजगारीका लागि जमुनाह नाका भएर भारत जाने बढे

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

स्थानीयलाई धम्क्याउँदै पेस्तोल बोकेर हिँडेका तीन जना पक्राउ
अपराध

स्थानीयलाई धम्क्याउँदै पेस्तोल बोकेर हिँडेका तीन जना पक्राउ

६:०९ बिहान, साउन २४, २०८३
अपराध

बैंकिङ कसुर मुद्दामा कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन सीईओसहित तीन जना पक्राउ

६:५३ बिहान, साउन २२, २०८३
मन्त्रालयबाटै पक्राउ परे वरिष्ठ डिभिजन वन अधिकृत भट्ट
अपराध

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

१२:५३ बिहान, साउन २२, २०८३
अवैध नदीजन्य पदार्थ बोकेका तीन टिप्परलाई १ लाख २० हजार जरिवाना
अपराध

अवैध नदीजन्य पदार्थ बोकेका तीन टिप्परलाई १ लाख २० हजार जरिवाना

५:०८ बिहान, साउन २१, २०८३
पत्रकारको परिचयपत्र बोकेका यादवसहित तीन जना ब्राउनसुगरसहित पक्राउ
अपराध

पत्रकारको परिचयपत्र बोकेका यादवसहित तीन जना ब्राउनसुगरसहित पक्राउ

४:२२ बिहान, साउन २१, २०८३
जेलमा रहेका छोरालाई छुटाइदिने भन्दै ५ लाख ६२ हजार ठगी, तेली पक्राउ
अपराध

जेलमा रहेका छोरालाई छुटाइदिने भन्दै ५ लाख ६२ हजार ठगी, तेली पक्राउ

४:४८ बिहान, साउन २०, २०८३
लहानमा पेस्तोल र म्याग्जिनसहित तीन जना पक्राउ
अपराध

लहानमा पेस्तोल र म्याग्जिनसहित तीन जना पक्राउ

४:२५ बिहान, साउन २०, २०८३
नक्कली बैंक ग्यारेन्टी बनाएको आरोपमा वाणिज्य बैंकका शाखा प्रबन्धकविरुद्ध भ्रष्टाचार मुद्दा
अपराध

एक लाख घुससहित म्यागङका सूचना प्रविधि अधिकृत पक्राउ

१०:१६ बिहान, साउन १९, २०८३
Next Post
मानव बेचविखनः जमुनाह नाका सबैभन्दा जोखिमपूर्ण

चाडपर्व सकिएपछि रोजगारीका लागि जमुनाह नाका भएर भारत जाने बढे

अस्ट्रेलियासँगको टी–२० शृंखलामा भारतको बराबरी

अस्ट्रेलियासँगको टी–२० शृंखलामा भारतको बराबरी

दुर्घटना न्यूनिकरण गर्न ट्राफिक प्रहरीको अभियान : छड्के जाँचमा ६ जनालाई कारवाही

बाँकेमा ६ हजारभन्दा बढी सवारी कारबाहीमा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?