ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

बाँकेका सुरक्षा अधिकारीद्वारा मतदान केन्द्रको अनुगमन

News Desk by News Desk
५:२३ बिहान, मंसिर १, २०८२
बाँकेका सुरक्षा अधिकारीद्वारा मतदान केन्द्रको अनुगमन
428
सेयर
395
VIEWS
ShareTweetSendShare

बाँके मंसिर १ गते ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको मिति नजिकिँदै गर्दा बाँकेका सुरक्षा अधिकारीहरुले जिल्लाका निर्वाचन केन्द्रहरुको स्थलगत रुपमा अनुगमन निरीक्षण गर्ने कार्य सुरु गरेका छन् ।

जिल्लामा कायम गरिएका मतदानस्थल र मतदान केन्द्रहरुको सुरक्षा दृष्टिकोणले समग्र अवस्था बुझ्न तथा सोही बमोजिम स्थानीय सुरक्षा रणनीति तयार पार्न मतदानस्थलहरुको स्थलगत अनुगमन निरीक्षण सुरु गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले बताए ।

उनले निर्वाचनमा शान्ति सुरक्षा प्रमुख विषय भएको जनाउँदै सुरक्षा अवस्थामा कुनै चुक हुन नदिन स्थलगत रुपमा मतदानस्थलमै पुगेर समग्र अवस्था अध्ययन गरिरहेको बताए । प्रजिअ तामाङले निर्वाचन सुरक्षा प्रशासन र प्रहरीको जिम्मेवारी भएकाले निर्वाचनका बेला खटाउनुपर्ने सुरक्षाकर्मीको सङ्ख्या र भौतिक पूर्वाधारको अवस्था कस्तो छ भनेर स्थलगत रुपमा अनुगमन गरिरहेको प्रष्ट पारे ।

उनले हालसम्म नरैैनापुर, राप्तीसोनारी, खजुरा र डुडुवा गाउँपालिकाका विभिन्न मतदानस्थल र मतदान केन्द्रको अनुगमन गरेर अवस्था बुझ्ने कार्य भएको र सो क्रम जारी रहेको बताए । मतदानस्थल र मतदान केन्द्रको अवस्था तथा संवेदनशिलताका सम्बन्धमा बिस्तृत जानकारी अध्ययन गरेर प्रतिवेदन दिन सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा एक कार्यदल समेत गठन गरिएको प्रजिअ तामाङले बताए ।

सम्बन्धित समाचार

बाँकेमा ट्राफिक निगरानी कडा, १५७ सवारी साधन कारबाहीमा

बाँकेका वन क्षेत्रमा डढेलो बढ्दा आगो नियन्त्रण दस्ता सक्रिय

चिकित्सकमाथि दुर्व्यवहार घटनाबारे भेरी अस्पतालमा अनुगमन

कार्यदलको प्रतिवेदनलाई हेरेर सुरक्षा रणनिति र योजना तयार गरिने पनि उनले जनाए । बाँकेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक अंगुर जिसीले पनि निर्वाचन सुरक्षालाई लक्षित गरेर जिल्लाका सुरक्षा प्रमुखहरुले फिल्डमा गएर मतदान केन्द्र र स्थलको अनुगमन गरिरहेको बताए । उनले अति संवेदनशील, संवेदनशील र सामान्य गरी मतदान केन्द्र निश्चित गरेर सोही अनुसार चुनावको बेला सुरक्षाकर्मी परिचालन गरिने बताए ।

मतदानस्थल र मतदान केन्द्रको स्थलगत अनुगमन टोलीमा बाँकेका प्रमुख जिल्ला अधिकारी तामाङ, प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक जिसीसँगै राष्ट्रिय अनुसन्धान बाँकेका प्रमुख हरिस बिष्ट र शसस्त्र प्रहरी बल बाँके बागेश्वरी गणका प्रमुख शसस्त्र प्रहरी उपरिक्षक शोभाकान्त खनालको सहभागिता रहेको छ । निर्वाचन आयोगले बाँकेमा १३८ मतदान स्थल र ३८० मतदान केन्द्र निर्धारण गरेको छ ।

ADVERTISEMENT
Share191Tweet99SendShare
Previous Post

जिपको छतमा राखेको जस्ता खस्दा विकको मृत्यु

Next Post

बसको ठक्करबाट बाँकेमा एक जनाको मृत्यु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा ट्राफिक निगरानी कडा, १५७ सवारी साधन कारबाहीमा
मुख्य समाचार

बाँकेमा ट्राफिक निगरानी कडा, १५७ सवारी साधन कारबाहीमा

१२:३२ मध्यान्ह, बैशाख १७, २०८३
आधा दर्जन सामूदयिक वनमा डढेलो
मुख्य समाचार

बाँकेका वन क्षेत्रमा डढेलो बढ्दा आगो नियन्त्रण दस्ता सक्रिय

८:३८ बिहान, बैशाख १७, २०८३
चिकित्सकमाथि दुर्व्यवहार घटनाबारे भेरी अस्पतालमा अनुगमन
मुख्य समाचार

चिकित्सकमाथि दुर्व्यवहार घटनाबारे भेरी अस्पतालमा अनुगमन

८:०९ बिहान, बैशाख १७, २०८३
मुख्य समाचार

कोहलपुरमा अतिक्रमित सार्वजनिक जग्गा खाली गर्न १० दिने अल्टिमेटम

१२:५२ बिहान, बैशाख १७, २०८३
लुम्बिनीमा अतिक्रमित सरकारी जमिन फिर्ता अभियान सुरु
मुख्य समाचार

लुम्बिनीमा अतिक्रमित सरकारी जमिन फिर्ता अभियान सुरु

१२:२० बिहान, बैशाख १७, २०८३
कुकुरले मारे महेन्द्र पार्कमा रहेको चिडियाखानाका चार चित्तल हेरचाहामा हेलचक्र्याई गर्ने कर्मचारी र ठेकेदारलाई कारवाहीको माग
दुर्घटना

कुकुरले मारे महेन्द्र पार्कमा रहेको चिडियाखानाका चार चित्तल हेरचाहामा हेलचक्र्याई गर्ने कर्मचारी र ठेकेदारलाई कारवाहीको माग

१२:५३ मध्यान्ह, बैशाख १६, २०८३
तीन अर्ब बढी लागतको टर्मिनल भवन सञ्चालनमा, सटल बस सेवासमेत सुरु
मुख्य समाचार

तीन अर्ब बढी लागतको टर्मिनल भवन सञ्चालनमा, सटल बस सेवासमेत सुरु

११:४० मध्यान्ह, बैशाख १५, २०८३
राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता नेपालगन्जमा हुँदै
खेल

राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता नेपालगन्जमा हुँदै

११:२७ मध्यान्ह, बैशाख १५, २०८३
Next Post
दाङमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

बसको ठक्करबाट बाँकेमा एक जनाको मृत्यु

बाँकेका स्पा–मसाज सेन्टरमा प्रहरीको कडाइ

दुर्गा प्रसाईं पक्राउ

दुर्गा प्रसाईं पक्राउ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?