ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

बाँके प्रहरी गुण्डागर्दीविरुद्ध धावा बोल्दैः समिर र विनय पक्राउ, अरुको खोजी चल्दै

News Desk by News Desk
९:३९ बिहान, मंसिर २, २०८२
राष्ट्रिय जनमत पार्टी निर्वाचन आयोगमा दर्ता, चुनाव चिन्ह ‘डोजर’
1k
सेयर
1k
VIEWS
ShareTweetSendShare

बाँके मंसिर २ गते ।
बाँकेको सुरक्षामाथि पछिल्लो समय उठ्दै आएको चिन्ता, स्थानीय बासिन्दाको मनमा बस्दै गएको त्रास र गुण्डागर्दीको बढ्दो प्रभावबीच प्रहरीले भने फरार अपराधीविरुद्ध आक्रामक मोड लिएको छ । घटनाहरु सुनिए पनि पक्राउ दुर्लभ देखिन्थ्यो, तर केही दिनयता अवस्था बदलिन थालेको छ–एकपछि अर्को गर्दै ‘फरार’ सूचीमा रहेका अभियुक्तहरु प्रहरीको हातमा परिरहेका छन् ।

बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसी कार्यालयमै व्यस्त देखिन्छन् । उनी पछिल्ला दिनमा समन्वय, निगरानी र कारबाहीका गतिविधिले गुम्सिएको कागजी फाइलहरु पल्टाउँदै छन् । उनी भन्छन् “गुण्डागर्दी गरि समाजमा आतंक फैलाउनेहरुको सूची बनाउने क्रममा पक्राउको गति बढाएका हौं ।” राप्तीसोनारी गाउँपालिका–२, मदुवाका ३० वर्षीय समिर भनिने सरोजविक्रम विष्ट लामो समयदेखि ‘फरार अभियुक्त’ को सूचीमा थिए । ठेक्का पट्टा विवाददेखि गुण्डागर्दी र ज्यान मार्ने उद्योगसम्मका मुद्दामा उनी संलग्न रहेको अदालतमा विचाराधीन थियो । प्रहरीका फाइलहरु पल्टिँदा बारम्बार उही नाम देखा पथ्र्यो—तर मानिस भने खुलेआम सहरमै हिंडिरहेको थियो ।

एसपी जिसी अनलाइन खोजखवरलाई भन्छन्– “फरार सूचीमा रहेका विष्ट छाती फुलाएर यताउता हिडेको खबर पाएपछि हामीले निगरानी कडा पार्यौं । अन्ततः उनलाई नेपालगन्जमै नियन्त्रणमा लिएर अदालतमा बुझाएका छौं ।” विष्टको मुद्दा पहिले नै अदालतमा विचाराधीन भएकाले प्रहरीमा म्याद थप्ने प्रक्रिया आवश्यक रहेन । अदालतमा बुझाइएपछि उनको आगामी कानुनी यात्रा न्यायालयकै जिम्मामा पुग्यो ।

विष्ट पक्राउ परेको दुई दिनमै अर्को खबर छायो–ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएपछि लगातार फरार रहेका नेपालगन्ज उपमहानगरपालिका–१८, कारकाँदो बस्ने २८ वर्षीय विनय भण्डारी पनि पक्राउ परे । उनी नेपालगन्ज उपमहानगरपालिका–१, नजिकै लुकेर बसेको सूचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गर्‍यो । एसपी जिसी भन्छन्– “गुण्डागर्दी गर्ने र समाजमा आतंक फैलाउने जो कोहीलाई कारवाहीको दायरामा ल्याइने छ । फरारहरु भाग्न थालेका छन्, तर हामी तर्सिँदैनौं ।” अपराधिक गतिविधि बढेको समाजमा प्रहरीले चलाएको यो अभियानले नयाँ संदेश दिएको छ । एसपी जिसी बारम्बार दोहोर्‍याउँछन्–“कानुन कार्यान्वयनमा हामी कुनै दवावमा पर्दैनौं—न राजनीतिक, न पदस्थ व्यक्तिको ।” उनको यो भनाइले प्रहरी संगठनभित्र नयाँ आत्मविश्वास पैदा गरेको देखिन्छ । अपराधीलाई छोड्ने ‘फोन कल’ को संस्कृति हटाउने संकेत पनि यसैमा भेटिन्छ ।

सम्बन्धित समाचार

तीन अर्ब बढी लागतको टर्मिनल भवन सञ्चालनमा, सटल बस सेवासमेत सुरु

राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता नेपालगन्जमा हुँदै

डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प

यी दुई गिरफ्तारीपछि अन्य फरार अभियुक्त र तस्करीमा संलग्न समूहहरुमा ‘भागाभाग’ देखिन थालेको प्रहरीको दाबी छ । निगरानी र सूचनाको जालो कडा भइरहेको छ । स्थानीय बासिन्दाले राति हिँडडुल गर्दा महसुस गर्ने डर केही हदसम्म कम भएको अनुभव सुनाउन थालेका छन् ।

एसपी जिसी थप्छन्–“अपराधीलाई संरक्षण दिने, समाजमा त्रास फैलाउने जो कोहीलाई पनि हामी निर्ममतापूर्वक कारवाही गर्छौं। उजुरी दिनुहोस् हामी तुरुन्तै कारवाही गर्छौं ।” बाँकेमा सुरु भएको यो ‘सफाइ अभियान’ प्रहरी प्रशासनको आक्रमकता मात्रै होइन; यो स्थानीय समाजले मागेको शान्ति, सुरक्षा र भरोसाको पुनःस्थापना पनि हो । फरार सूचीमा रहेका व्यक्तिहरु एकपछि अर्को पक्राउ परिरहेका छन् । एसपी जिसीले गुण्डागर्दी गर्ने विरुद्ध प्रहरीलाई जानकारी दिन पनि आव्हान गरेका छन् ।

ADVERTISEMENT
Share413Tweet254SendShare
Previous Post

राष्ट्रिय जनमत पार्टी निर्वाचन आयोगमा दर्ता, चुनाव चिन्ह ‘डोजर’

Next Post

लागूपदार्थ न्यूनीकरण सम्बन्धि अन्तरक्रिया

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

तीन अर्ब बढी लागतको टर्मिनल भवन सञ्चालनमा, सटल बस सेवासमेत सुरु
मुख्य समाचार

तीन अर्ब बढी लागतको टर्मिनल भवन सञ्चालनमा, सटल बस सेवासमेत सुरु

११:४० मध्यान्ह, बैशाख १५, २०८३
राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता नेपालगन्जमा हुँदै
खेल

राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता नेपालगन्जमा हुँदै

११:२७ मध्यान्ह, बैशाख १५, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प

२:१४ मध्यान्ह, बैशाख १५, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
मुख्य समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

३:४६ बिहान, बैशाख १४, २०८३
मन्त्रालयबाटै पक्राउ परे वरिष्ठ डिभिजन वन अधिकृत भट्ट
अपराध

बुबाको हत्या अभियोगमा छोरा पक्राउ

१२:०० बिहान, बैशाख १४, २०८३
नेपालगन्जमा कानुन व्यवसायीमाथि हातपात
अपराध

नेपालगन्जमा कानुन व्यवसायीमाथि हातपात

७:०१ बिहान, बैशाख १३, २०८३
नहरमा फँस्दै वन्यजन्तु : उद्धार पनि, चोरी सिकारी पनि बढ्दो
मुख्य समाचार

नहरमा फँस्दै वन्यजन्तु : उद्धार पनि, चोरी सिकारी पनि बढ्दो

३:५८ बिहान, बैशाख १३, २०८३
लागु औषध ब्राउनसुगर कारोवारी पक्राउ गर्न बाँके प्रहरीद्वारा गोली प्रहार : कारोवारमा संलग्न भारतका कुम्हार घाइते
अपराध

लागुऔषध कारोबारी पक्राउ गर्न ३ राउण्ड गोली प्रहार

९:२१ बिहान, बैशाख १२, २०८३
Next Post
लागूपदार्थ न्यूनीकरण सम्बन्धि अन्तरक्रिया

लागूपदार्थ न्यूनीकरण सम्बन्धि अन्तरक्रिया

इतिहासकै कमजोर बन्यो नेपाली रुपैयाँ

आज ५० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक

बाँकेमा पनि फैलियो पशुमा ‘लम्पी स्किन’को सङ्क्रमण

बाँकेमा ‘लम्पी स्किन’ रोग नियन्त्रणमा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?