ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

बाँकेमा ‘लम्पी स्किन’ रोग नियन्त्रणमा

News Desk by News Desk
१२:२५ बिहान, मंसिर ४, २०८२
बाँकेमा पनि फैलियो पशुमा ‘लम्पी स्किन’को सङ्क्रमण
390
सेयर
385
VIEWS
ShareTweetSendShare

बाँके मंसिर ४ गते ।
बाँके जिल्लाका सात स्थानीय तहमा दुई महिनाअघि देखिएको ‘लम्पी स्किन’ रोग नियन्त्रणमा आएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नेपालगञ्जका निमित्त प्रमुख तथा वरिष्ठ पशु चिकित्सक गणेशबहादुर पुनका अनुसार आवश्यक खोपको उपलब्धता र मौसममा आएको परिवर्तनका कारण पशुमा लाग्ने सो रोग नियन्त्रणमा आएको हो ।

उनका अनुसार जिल्लाका केही स्थानमा दुईवटा पशु मरेको भए पनि अहिले अधिकांश क्षेत्रमा अवस्था सामान्य रहेको छ । दसैँअघि सातवटै स्थानीय तहका करिब १६२ भन्दा बढी पशु चौपायामा लम्पी स्किनको सङ्क्रमण पुष्टि भएको थियो ।

यो रोग राप्तीसोनारी, जानकी, नरैनापुर, खजुरा, बैजनाथ, डुडुवा गाउँपालिका र कोहलपुर नगरपालिकाका केही क्षेत्रमा फैलिएको हो ।

सम्बन्धित समाचार

नेपालगन्ज उपमहानगरको निर्णय : वैशाख ७ देखि भर्ना खुल्ने, १५ देखि कक्षा सुरु

बाँकेमा ८ सय बालबालिका खोपबाट वञ्चित, वैशाखभर खोजी अभियान सञ्चालन हुँदै

फत्तेबाल आँखा अस्पतालद्वारा २९ लाख बिरामीको उपचार

जानकी गाउँपालिकाका पशु सेवा शाखा प्रमुख दिलबहादुर खड्काका अनुसार सङ्क्रमण देखिएलगत्तै खोप वितरण र पशुको आहारामा ध्यान दिइएकाले रोग नियन्त्रणमा आएको हो । उनका अनुसार केही किसानले आफ्नै खर्चमा औषधी किनेर उपचार गरेका थिए भने केहीलाई गाउँपालिकाले सहयोग प्रदान गरेको थियो । हाल १६२ सङ्क्रमित पशु चौपायामध्ये सातवटा मात्र उपचाररत छन् ।

राप्तीसोनारी गाउँपालिकाका पशु सेवा शाखा प्रमुख जयबहादुर कार्कीका अनुसार गाउँपालिका–६ को खल्ला टपरीबाट सुरु भएको सङ्क्रमण पछिल्लो समय वडा नम्बर ८ सम्म पुगेपनि अहिले आएर नियन्त्रणमा आएको छ ।

उनले भने, “सुरुमा भ्याक्सिनको अभावले चुनौती थियो, तर पछि भ्याक्सिन सबैलाई उपलब्ध भएपछि अहिले अधिकांश पशुमा देखिएको लम्पी स्किन नियन्त्रणमा आएको छ ।”

ADVERTISEMENT

नरैनापुर गाउँपालिकाका पशु सेवा शाखा प्रमुख जगतराम यादवका अनुसार नरैनापुरमा ८५ वटा पशुमा लम्पी स्किनको सङ्क्रमण देखिएपनि स्थिति नियन्त्रणमा रहेको छ ।

पशु चिकित्सकहरूका अनुसार निरन्तर निगरानी, खोप व्यवस्थापन र जनचेतनामूलक कार्यक्रमका कारण लम्कि स्किनको सङ्क्रमण नियन्त्रणमा आएको र रोगलाई नै स्थायीरूपमा नियन्त्रणमा ल्याउने प्रयास जारी रहेको छ ।

Share159Tweet96SendShare
Previous Post

आज ५० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक

Next Post

नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यातमा बृद्धि

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
शिक्षा/स्वास्थ्य

नेपालगन्ज उपमहानगरको निर्णय : वैशाख ७ देखि भर्ना खुल्ने, १५ देखि कक्षा सुरु

२:४९ बिहान, बैशाख ६, २०८३
नेपालगन्जमा ३९ हजार बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप लगाइने
शिक्षा/स्वास्थ्य

बाँकेमा ८ सय बालबालिका खोपबाट वञ्चित, वैशाखभर खोजी अभियान सञ्चालन हुँदै

१:४७ बिहान, बैशाख २, २०८३
फत्तेबाल आँखा अस्पतालद्वारा २९ लाख बिरामीको उपचार
शिक्षा/स्वास्थ्य

फत्तेबाल आँखा अस्पतालद्वारा २९ लाख बिरामीको उपचार

११:१६ मध्यान्ह, चैत्र ३०, २०८२
डा. प्रतीक श्रेष्ठको नेतृत्वमा ३१० जना रास्वपामा, विकास र सुधारमा जोड
मुख्य समाचार

डा. प्रतीक श्रेष्ठको नेतृत्वमा ३१० जना रास्वपामा, विकास र सुधारमा जोड

१:३६ मध्यान्ह, चैत्र २८, २०८२
बाँकेमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दो
मुख्य समाचार

बाँकेमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दो

९:३२ बिहान, चैत्र २४, २०८२
एउटै विद्यालयमा एकपटक मात्र भर्ना शुल्क लिन शिक्षा मन्त्रालयको निर्देशन
मुख्य समाचार

एउटै विद्यालयमा एकपटक मात्र भर्ना शुल्क लिन शिक्षा मन्त्रालयको निर्देशन

६:५१ बिहान, चैत्र २४, २०८२
दुई दिने सार्वजनिक बिदा दिने निर्णय सरकारी अस्पतालमा कति व्यवहारिक ?
मुख्य समाचार

दुई दिने सार्वजनिक बिदा दिने निर्णय सरकारी अस्पतालमा कति व्यवहारिक ?

६:४२ बिहान, चैत्र २३, २०८२
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

भेरी अस्पतालमा ६ विशेषज्ञ चिकित्सकको काज फिर्ता

१२:४२ बिहान, चैत्र २३, २०८२
Next Post
नेपालगन्ज नाकाबाट तीन लाख ३० हजार किलो जडिबुटी निर्यात

नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यातमा बृद्धि

नेपालगन्ज उपमहानगरको लापरवाहीले करोडौंको लगानी खेर: कुहिने अबस्थामा सवारीसाधन

नगरबस थन्किँदा तीन करोडको क्षति

बाँकेमा मतदाता नामावली दर्तामा युवाको भीड

मतदाता नामावलीमा नाम दर्ता गर्न आज अन्तिम दिन

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?