ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

भ्रष्टाचार र अनियमितता निर्मुल पार्न राष्ट्रिय जनमत पार्टी स्थापना : अध्यक्ष शेष

News Desk by News Desk
११:२३ बिहान, मंसिर ५, २०८२
भ्रष्टाचार र अनियमितता निर्मुल पार्न राष्ट्रिय जनमत पार्टी स्थापना : अध्यक्ष शेष
424
सेयर
421
VIEWS
ShareTweetSendShare

बाँके मंसिर ५ गते ।
राष्ट्रिय जनमत पार्टीका अध्यक्ष रियाज अहमद शेषले देशमा ब्याप्त भ्रष्टाचार अन्त्यका लागि पार्टी दर्ता गरेको बताएका छन् । पार्टी दर्ता पछि डुडुवा गाउँपालिका ५ सुब्बापुर्वामा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा उनले देशमा ब्याप्त भ्रष्टाचार निवारण गर्ने पार्टीको उद्देश्य भएको बताएका हुन् ।

उनले भ्रष्टाचारलाई अन्त्यका लागि चुनाव चिन्ह बुल डोजर लिएको बताउँदै उनले पार्टीमा मधेसी, मुस्लिम, दलित, थारु लगायत सवै जातजातिलाई समेट्ने उल्लेख गरे । ‘बुल डोजरले सवै चिज सोहोर्ने छ । राष्ट्रिय जनमत पार्टीले पनि भ्रष्टाचारलाई निर्मुल पार्ने भएकोले चुनाव चिन्ह बुल डोजर लिएका हौँ,’ उनले भने ।

उनले निर्वाचनले लोकतन्त्रलाई मजबुत बनाउने भएकोले फागुनमा घोषणा भएको निर्वाचनमा पार्टीले भाग लिने स्पष्ट पारे । तोकिएको समयमा निर्वाचन नभए देशलाई खतरा हुने दावी गर्दै उनले देशलाई निकास दिन निर्वाचन अपरिहार्य भएको बताए । ‘निर्वाचन नै लोकतन्त्रको बलियो पक्ष हो । तोकिएको समयमा निर्वाचन भएन भने देश जर्जर अवस्थामा पुग्ने छ । देशलाई निकास दिन हामी चुनावको पक्षमा छौँ,’ उनले भने ।

उनले एमाले, काँग्रेसले लोकतन्त्र मास्न खोजेको आरोप समेत लगाए । उनले तीन ठुला दलका कारण देशमा भ्रष्टाचार, अनियमितता, बेरोजगारी बढेको समेत बताए । उनले पार्टीलाई देशभर विस्तार गर्दै जाने जानकारी दिए । ‘मेचीदेखि महाकालीसम्म पार्टी विस्तार गरिने छ । पार्टी विस्तारका लागि सवै जिल्लाबाट माग भइरहेको छ । घोषणा भएको निर्वाचन अघि सवै जिल्लामा सम्भव नहोला, तर अर्को निर्वाचनसम्म सवै जिल्लामा पार्टी विस्तार हुने छ,’ उनले भने ।

सम्बन्धित समाचार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै

नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली विजयी

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन : मतदानका लागि परिचयपत्र अनिवार्य

कार्यक्रममा राष्ट्रिय जनमत पार्टीका नेता इर्फान अहमद शेषले तोकिएको समयमा निर्वाचन नभए जेन जीले गरेको भन्दा ठुलो विद्रोह हुने धारणा राखे । उनले केहि दल निर्वाचन विथोल्न लागेको बताउँदै त्यसका विरुद्ध राष्ट्रिय जनमत पार्टीले आन्दोलन गर्ने स्पष्ट पारे ।

उनले पार्टीले भ्रष्टाचार विरुद्ध पार्टीले अभियान थाल्ने स्पष्ट पारे । ‘भ्रष्टाचार विरुद्ध आवाज उठाउन पार्टी दर्ता भएको हो । भ्रष्टाचार निर्मुल पार्ने पार्टी स्थापनाको मुख्य उद्देश्य हो,’ उनले भने ।
उनले पार्टीमा युवालाई स्थान दिने बताउँदै जेन जीको मागलाई सम्बोधन गरिने जिकिर गरे । ‘जेन जीको विद्रोहको भावनालाई कदर गरि पार्टीमा स्थान दिइने छ,’ उनले भने, ‘पार्टीलाई बलियो र सुदृढ बनाउन देश ब्यापी अभियान थालिने छ ।’

पार्टी दर्ता भएपछि आयोजित पहिलो स्वागत तथा सम्मान कार्यक्रममा पार्टीका केन्द्रिय तहका विभिन्न नेता र कार्यकर्ताको सहभागिता रहेको थियो । ‘आफ्नो जन्मभूमीबाट स्वागत तथा सम्मान कार्यक्रम आयोजना गरि देश ब्यापी बनाउँछौँ,’ अध्यक्ष शेषले भने ।

ADVERTISEMENT
Share171Tweet105SendShare
Previous Post

बाँकेका ५ स्थानीय तहबीच सीमा विवाद

Next Post

खजुरामा घुम्ती शिविर सञ्चालन

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै
मुख्य समाचार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै

७:४८ बिहान, भदौ ७, २०८३
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली विजयी
मुख्य समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली विजयी

१२:५७ बिहान, भदौ ७, २०८३
नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन : मतदानका लागि परिचयपत्र अनिवार्य
मुख्य समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन : मतदानका लागि परिचयपत्र अनिवार्य

४:२९ बिहान, भदौ ५, २०८३
सन् २०२७ को हजयात्राका लागि आवेदन खुला, १ हजार २ सय जनाको कोटा
मुख्य समाचार

सन् २०२७ को हजयात्राका लागि आवेदन खुला, १ हजार २ सय जनाको कोटा

४:०७ बिहान, भदौ ५, २०८३
नेपालगन्ज नाकाबाट १२ प्रकारका जडिबुटी निकासी रोकियो
आर्थिक

नेपालगञ्ज बन्यो जडीबुटी निर्यातको प्रमुख ट्रान्जिट

२:२८ बिहान, भदौ ५, २०८३
लुम्बिनी प्रदेशमा अस्थायी संगठन संरचना र दरबन्दी स्वीकृत
प्रदेश समाचार

लुम्बिनी प्रदेशमा अस्थायी संगठन संरचना र दरबन्दी स्वीकृत

२:१२ बिहान, भदौ ५, २०८३
व्यावसायिक एकता र पारदर्शितालाई जोड दिँदै संयुक्त प्यानलको २१ बुँदे प्रतिबद्धता
मुख्य समाचार

व्यावसायिक एकता र पारदर्शितालाई जोड दिँदै संयुक्त प्यानलको २१ बुँदे प्रतिबद्धता

६:५० बिहान, भदौ ४, २०८३
कोहलपुरमा अटो र ई–रिक्सा अनिवार्य सूचीकरण, नत्र सञ्चालनमा रोक
मुख्य समाचार

कोहलपुरमा अटो र ई–रिक्सा अनिवार्य सूचीकरण, नत्र सञ्चालनमा रोक

१:११ बिहान, भदौ ४, २०८३
Next Post
साउनमै भयो योजना टेन्डर

खजुरामा घुम्ती शिविर सञ्चालन

इतिहासकै कमजोर बन्यो नेपाली रुपैयाँ

राष्ट्र बैंकले तीन अर्ब ७६ करोड लगानी गर्ने

धान खरिद कोटा सीमित भएपछि बाँकेका किसान चिन्तित

बाँकेमा एक करोड ३८ लाख रुपैयाँको धान खरिद

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?