ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कृषि

बाँकेमा एक करोड ३८ लाख रुपैयाँको धान खरिद

News Desk by News Desk
११:३४ मध्यान्ह, मंसिर ७, २०८२
धान खरिद कोटा सीमित भएपछि बाँकेका किसान चिन्तित
391
सेयर
382
VIEWS
ShareTweetSendShare

बाँके मंसिर ८ गते ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगञ्जले बाँकेका किसानसँग एक करोड ३८ लाख रुपैयाँभन्दा बढीको धान खरिद गरेको छ ।

गत कात्तिक २३ गतेबाट किसानको धान खरिद गर्न लागेको नेपालगञ्ज कार्यालयले मङ्सिर ६ गतेसम्म बाँकेका किसानसँग एक करोड ३८ लाख ९२ हजार ९७३ रुपैयाँको धान खरिद गरेको हो ।

कात्तिक २३ गतेदेखि मङ्सिर ६ गतेसम्मको समयअवधिमा खाद्यले चार हजार ३२० दशमलव २३ क्विन्टल धान खरिद गरेको छ । जसमध्ये मोटा धान ६९१ दशमलव ९० क्विन्टल र मध्यम धान ३६२८.३३ क्विन्टल धान खरिद गरेको कार्यालयका सूचना अधिकारी वरिष्ठ सहायक शिवराज घिमिरेले बताए ।

सूचना अधिकारी घिमिरेका अनुसार मोटा धान २३ लाख ९६ हजार ६१० रुपैयाँ र मध्यम धान एक करोड १४ लाख ९६ हजार ३६३ रुपैयाँ गरी कुल एक करोड ३८ लाख ९२ हजार ९७३ रुपैयाँको धान खरिद गरिएको छ ।

सम्बन्धित समाचार

बाँकेमा तरकारीमा विषादी अवशेष घट्दो, किसान सचेत

कृत्रिम जलाशयले कर्जाहीका किसानको आम्दानीमा वृद्धि

बाँकेमा गहुँबाली भित्र्याउने चटारो : मेहनत, आशा र मौसमको चिन्ता सँगै

हालसम्म धान बिक्री गर्न ६५५ जना किसानले स्थानीय तहको सिफारिस दर्ता गराएको घिमिरेले जानकारी दिए । उनका अनुसार सिफारिस दर्ता गराएकामध्ये १०५ जना किसानसँग धान खरिद गरिएको छ ।

मोटा धानको तीन हजार ४६३ रुपैयाँ ८१ पैसा र मध्यम धानको तीन हजार ६२८ रुपैयाँ ३३ पैसा सरकारले तोकिदिएको न्यूनतम समर्थन मूल्यमा किसानसँग धान खरिद गरिरहेको सूचना अधिकारी घिमिरेले बताए ।

“यस वर्ष नेपालगञ्ज कार्यालयबाट १५ हजार क्विन्टल मोटा धान र ५ हजार क्विन्टल मध्यम गरी २० हजार क्विन्टल धान खरिद गर्ने कोटा पाएका छौँ, यो कोटा गत वर्षभन्दा आधाले कमी हो । अहिलेसम्म ६९१.९० क्विन्टल मोटा र ३६२८.३३ क्विन्टल मध्यम गरी ४३२०.२३ क्विन्टल धान खरिद गरिसकेका छौँ” कार्यालय प्रमुख रामशरण लामिछानेले भने, “मोटा धानभन्दा धेरै मात्रामा मध्यम धान बिक्री गर्न किसानले ल्याउनुभएको छ, मध्यम धानको कोटा अब छिटै पूरा हुने देखिन्छ, मध्यम धानको कोटा पूरा भएपछि किसानले मोटा धानको मूल्यमा बिक्री गर्न चाहनुभयो भने मध्यम धान खरिद गर्छौँ, नभए खरिद गर्न बन्द गर्छौँ ।”

ADVERTISEMENT

“जम्मा ५ हजार क्विन्टल मध्यम धान खरिद गर्ने कोटा छ, करिब ३५ सय क्विन्टल जति आइसकेको छ, यहाँका किसानहरूले मोटाभन्दा मध्यम धानको खेती बढी गर्नेगरेको पाइयो, किसानहरूले धेरैजसो मध्यम धान बिक्री गर्न ल्याउनुभयो” उनले भने ।

धान जोखाइ तथा तौलाइ गर्नका लागि हाल दुईवटा काँटा सञ्चालन गरिएको छ । जोखाइ तथा तौलाइ गर्न आवश्यक मजदुर परिचालन गरिएको छ । मजदुरलाई जिल्लास्थित प्राथमिक खरिद समितिले निर्धारण गरेको प्रतिक्विन्टल जोखाइ तथा तौलाइ गरेबापत ४० रुपियाँ रकम प्रदान गरिँदैआएको छ । ११ गतेदेखि दुई वटा काँटा थप गरी चार वटा काँटा सञ्चालन गरिने लामिछानेले बताए ।

एक किसानसँग बढीमा ४० क्विन्टल मात्र धान खरिद गरिरहेको कार्यालयले धान बिक्री गरेबापतको रकम बैंकमार्फत भुक्तानी गर्दैआएको छ । किसानको बैंक खाता, मोबाइल नम्बर र स्थानीय तहको सिफारिस अनिवार्य गरिएको छ ।

पहिले किसानहरू १५ दिनसम्म खाद्यमा आएर लाइन लागेर बस्नुपर्ने बाध्यता भएका कारण यस वर्ष धान ल्याउनपूर्व नै स्थानीय तहको सिफारिस ल्याएर दर्ता गर्ने र कार्यालयले दिएको समयमा किसानहरू आएर धान बिक्री गर्ने व्यवस्था मिलाएको कार्यालयले जनाएको छ ।

यस वर्ष २० हजार क्विन्टल धान खरिद गर्ने कोटा निर्धारण भएको छ । गत वर्ष ४० हजार धान खरिद गर्ने कोटा पाएको यस कार्यालयले मध्यम धान बिक्री गर्ने किसानको चाप बढेपछि खाद्यले केन्द्रीय कार्यालयसँगको सहमतिमा थप १५ हजार क्विन्टल मध्यम धान खरिद गर्नेगरी ५५ हजार क्विन्टलको लक्ष्य लिएकोमा ३२ हजार क्विन्टलभन्दा बढी धान खरिद गरेको थियो ।

Share162Tweet96SendShare
Previous Post

राष्ट्र बैंकले तीन अर्ब ७६ करोड लगानी गर्ने

Next Post

आठ लाख बढी मतदाता थपिए

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा तरकारीमा विषादी अवशेष घट्दो, किसान सचेत
कृषि

बाँकेमा तरकारीमा विषादी अवशेष घट्दो, किसान सचेत

३:३३ बिहान, बैशाख १३, २०८३
कृत्रिम जलाशयले कर्जाहीका किसानको आम्दानीमा वृद्धि
कृषि

कृत्रिम जलाशयले कर्जाहीका किसानको आम्दानीमा वृद्धि

१०:५० मध्यान्ह, बैशाख ३, २०८३
बाँकेमा गहुँबाली भित्र्याउने चटारो : मेहनत, आशा र मौसमको चिन्ता सँगै
कृषि

बाँकेमा गहुँबाली भित्र्याउने चटारो : मेहनत, आशा र मौसमको चिन्ता सँगै

३:५१ बिहान, चैत्र २५, २०८२
बाँकेमा किसान मौर्यद्वारा ८०० क्विन्टल आलु बिउ उत्पादन
कृषि

बाँकेमा किसान मौर्यद्वारा ८०० क्विन्टल आलु बिउ उत्पादन

६:३६ बिहान, चैत्र २१, २०८२
दूधले चिनिएको हल्कारापुर्वा : परम्परा र आत्मनिर्भरताको उदाहरण, तर सरकारी पहुँच अझै टाढा
कृषि

दूधले चिनिएको हल्कारापुर्वा : परम्परा र आत्मनिर्भरताको उदाहरण, तर सरकारी पहुँच अझै टाढा

१२:१५ बिहान, चैत्र २१, २०८२
नेपालगञ्जमा १९ हजार क्विन्टल चामल र १० हजार क्विन्टल धान मौज्दात
कृषि

नेपालगञ्जमा १९ हजार क्विन्टल चामल र १० हजार क्विन्टल धान मौज्दात

१२:२९ बिहान, चैत्र ४, २०८२
लामो समयपछि बाँकेमा वर्षा, किसानलाई राहत
कृषि

निर्वाचनको एजेन्डामा मल, खेतमा भने अभावकै चिन्ता

१०:०६ मध्यान्ह, फाल्गुन ११, २०८२
पशुपालक किसानका लागि राप्तीसोनारीको नयाँ पहल : पशु सुत्केरी भत्ता
कृषि

पशुपालक किसानका लागि राप्तीसोनारीको नयाँ पहल : पशु सुत्केरी भत्ता

१०:३५ मध्यान्ह, माघ २, २०८२
Next Post
बाँकेमा ७ हजार बढी नयाँ मतदाता थपिए, नाम दर्ता गराउनेमा अधिकांश युवा

आठ लाख बढी मतदाता थपिए

नेपालगन्ज नाकाबाट ७५ करोडभन्दा बढीको जडीबुटी निकासी

नेपालगञ्ज नाकाबाट चार महिनामा २४ अर्बभन्दा बढीको व्यापार

पर्यटकलाई पदयात्रामा नजान आग्रह

पदयात्रा गर्न पाउँदा खुसी हुन्छन् पर्यटक

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?