ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

सडक पेटी र सडकमा तरकारीको ब्यापार : नेपालगन्ज उपमहानगर बेखवर, नगर प्रहरी मुक दर्शक

News Desk by News Desk
११:०४ मध्यान्ह, मंसिर १२, २०८२
सडक पेटी र सडकमा तरकारीको ब्यापार : नेपालगन्ज उपमहानगर बेखवर, नगर प्रहरी मुक दर्शक
411
सेयर
410
VIEWS
ShareTweetSendShare

बाँके मंसिर १३ गते ।
नेपालगन्जको रानी तलाउ सब्जीमण्डी अगाडीको सडक ढाकिने गरि तरकारीको पसल राख्दा सर्वसाधारणलाई आउजाउमा समस्या हुने गरेको छ । दिउँसोको समयमा खाली भए पनि बेलुकीपख सर्वसाधारणलाई आउजाउ गर्न नमिल्ने गरि भारतीयहरुले तरकारीको पसल राख्ने गरेको सर्वसाधारणले गुनासो गरेका छन् ।

सडक ढाकिने गरि तरकारीको पसल राख्दासमेत नेपालगन्जका नगर प्रहरी मुक दर्शक भएर बस्ने गरेको नेपालगन्ज उपमहानगरपालिका ८ का रमेश बाल्मिकीले बताए । सडक ढाकिने गरि तरकारी पसल थाप्ने मध्ये अधिकांश भारतीय भएको बताए । ‘सवारी साधनबाट आउजाउ गर्न सक्ने त परको कुरा भयो पैदल हिड्न समेत मुस्किल पर्छ,’ उनले भने, ‘सडक जाम हुने गरि तरकारी पसल थाप्दा समेत नेपालगन्ज उपमहानगरका नगर प्रहरी मुक दर्शक भएर बस्छन् नै भिड्भाड हुने समयमा ड्यूटी नै गर्दैनन् ।’

रानी तलाउ आसपास क्षेत्रमा सिमित भारतीय तरकारी ब्यापारी सर्दैसर्दै त्रिभुवन चोक पुग्न थालेका छन् । सडक पेटी र ठेलामा तरकारी राखेर विक्री गरेकै कारण पैदल यात्रीलाई हिड्डुल गर्न समस्या भएको नेपालगन्ज उपमहानगरपालिका ५ का सलाउद्दिन जसगढले बताए । ‘सडक पेटीमा तरकारीको ब्यापार त भइरहेको छ नै बिच सडकमा ठेला तेस्याउँदा समेत नगर प्रहरीहरु केहि बोल्दैनन् । सडक जाम हुने गरि तरकारी नराख भन्दा उल्टै झगडा गर्छन्,’ उनले भने ।

उनले सडक पेटी र सडक ढाकिने गरि राखिएका तरकारी पसललाई उपमहानगरले हटाउनु पर्ने बताए । ‘अब्यवस्थित तरकारी मण्डीलाई ब्यवस्थित गर्ने जिम्मेवारी उपमहानगरको हो, तर यसतर्फ उपमहानगरले कुनै चासो दिएको छैन,’ उनले भने, ‘यसरी राख्न दिने हो भने दुई–चार हप्तापछि त्रिभुवन चोकको वरिपरि नराख्लान भन्न सकिन्न ।’

सम्बन्धित समाचार

लुम्बिनी प्रदेशमा समानुपातिकतर्फ रास्वपा पहिलो दल

कञ्चनपुरमा १२ वर्षीया बालिकामाथि बलात्कार गरेकाे आराेपमा दुई जना पक्राउ

साईगाउँ हुँदै अवैध सामानको बाढी, नियन्त्रणमा सुरक्षा निकाय असफल ?

सडक पेटी र सडकमा ठेला लगाएर तरकारी राख्नेहरुसँग नगर प्रहरी मिलेको सर्वसाधारणले आरोप समेत लगाएका छन् । सब्जी मण्डी क्षेत्रमा खटिने नगर प्रहरीले ति ब्यापारीसँग सित्तैमा तरकारी लैजाने गरेको एक तरकारी ब्यापारीले अनलाइन खोज खवरसँग बताए । ‘हामीलाई सडक पेटीमा तरकारीको ब्यापार गर्न दिएको नाममा नगर प्रहरीले पैँसा नतिरेर मन परेको तरकारी लैजान्छन्,’ नाम उल्लेख नगर्ने शर्तमा एक ब्यापारीले भने ।

नगर प्रहरी मिलेकै कारण तरकारी ब्यापारीहरु सडक पेटीमा बस्न पाएको नेपालगन्ज उपमहानगरपालिका ७ का दिनेश बर्माले बताए । उनले सडक पेटीमा तरकारीको ब्यापार गर्ने कार्य तत्काल रोक्न माग गरेका छन् । ‘सब्जी मण्डी हुँदाहुँदै सडक पेटी र सडकमै तरकारी विक्री गर्न दिनु भनेको उपमहानगरको कमजोरी हो । यो तत्काल रोक्नु पर्छ,’ उनले भने ।

सडक पेटी र सडकमा तरकारी पसल राखेका कारण रानीतलाउ सब्जी मण्डीका ब्यापारी मार्कामा परेका छन् । पहिले सब्जी मण्डी भित्रमात्र तरकारी विक्री हुँदै आएको थियो । नगर प्रहरीलाई प्रभावमा पारेर भारतीय ब्यापारीहरु सडकमा तरकारी पसल राख्न थालेको रानी तलाउ सब्जी मण्डीका एक ब्यापारीले गुनासो गरे । ‘सडक पेटीमा तरकारीको ब्यापार हुन थालेपछि सब्जी मण्डीभित्र कोही पनि आउँदैनन् । यस्तै रहिरह्यो भने हामी पनि सडकमा जानुको विकल्प छैन,’ ति ब्यापारीले भने ।

ADVERTISEMENT
Share165Tweet103SendShare
Previous Post

नेपालगन्जमा पेस्तोल र गोली बरामद

Next Post

फागुन २१ को चुनावका लागि १ सय २० दलको निवेदन

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

लुम्बिनी प्रदेशमा समानुपातिकतर्फ रास्वपा पहिलो दल
मुख्य समाचार

लुम्बिनी प्रदेशमा समानुपातिकतर्फ रास्वपा पहिलो दल

१:२० बिहान, फाल्गुन २८, २०८२
बर्दियामा फरार दुई प्रतिवादी पक्राउ
अपराध

कञ्चनपुरमा १२ वर्षीया बालिकामाथि बलात्कार गरेकाे आराेपमा दुई जना पक्राउ

१२:५८ बिहान, फाल्गुन २८, २०८२
साईगाउँ हुँदै अवैध सामानको बाढी, नियन्त्रणमा सुरक्षा निकाय असफल ?
अपराध

साईगाउँ हुँदै अवैध सामानको बाढी, नियन्त्रणमा सुरक्षा निकाय असफल ?

१२:३७ बिहान, फाल्गुन २८, २०८२
मानव बेचविखनः जमुनाह नाका सबैभन्दा जोखिमपूर्ण
मुख्य समाचार

जमुनाह नाकाबाट बढ्दो मानव बेचबिखनको जोखिम, माइती नेपालको चिन्ता

७:५५ बिहान, फाल्गुन २७, २०८२
स्वच्छ र भयरहित मतदानका लागि प्रशासनिक तयारी अन्तिम चरणमा
मुख्य समाचार

१० प्रतिशत मत नल्याउँदा बाँकेमा ४७ उम्मेदवारको जमानत गुम्यो

१:१५ बिहान, फाल्गुन २७, २०८२
मतदाता शिक्षा अभियान तीव्र, नरैनापुरमा शतप्रतिशत सदर मत खसाल्ने लक्ष्य
मुख्य समाचार

कमजोर मतदाता शिक्षाले बाँकेमा १३ हजारभन्दा बढी मत बदर

१२:५३ बिहान, फाल्गुन २७, २०८२
महिला अधिकार सुनिश्चित गर्न राज्य र समाज अझ संवेदनशील बन्नुपर्छ : मुख्यमन्त्री
मुख्य समाचार

महिला अधिकार सुनिश्चित गर्न राज्य र समाज अझ संवेदनशील बन्नुपर्छ : मुख्यमन्त्री

११:१७ मध्यान्ह, फाल्गुन २३, २०८२
झापा–५ बाट बालेन्द्र शाह विजयी, ओलीलाई फराकिलो मतान्तरले हराए
मुख्य समाचार

झापा–५ बाट बालेन्द्र शाह विजयी, ओलीलाई फराकिलो मतान्तरले हराए

८:१७ बिहान, फाल्गुन २३, २०८२
Next Post
निर्वाचन प्रयोजनका लागि आजदेखि दल दर्ता

फागुन २१ को चुनावका लागि १ सय २० दलको निवेदन

बाँकेमा एम्बुलेन्सलाई व्यवस्थित गरिँदै

बाँकेमा एम्बुलेन्सलाई व्यवस्थित गरिँदै

तीन प्रदेशका पहाडमा आंशिक बदली

बङ्गालको खाडीको न्यून चापीय प्रणालीको आंशिक प्रभावले मौसम बदली

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?